बिमा


डडेल्धुरामा नेसनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

1669516594National-Life-Press-Photo.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताको सहभागीता थियो।   सीईओ खत्रीले कम्पनीको विभिन्न...

नेपाल लाइफद्वारा रु. ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

1669373443Mrityu-Dabi-Bhuktani.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो। नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ।  यसै...

धनगढीमा नेसनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण

1669352040pic.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताको सहभागिता थियो। प्रमुख...

नेपाल लाइफको एजीएमबाट लाभांश अनुमोदन, नयाँ बजारीकरण रणनीति अवलम्बन गर्ने प्रतिबद्धता

166929214022TH-AGM1.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७–७८को लाभांश अनुमोदन गर्दै नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा पर्साको वीरगन्जस्थित होटेल भिष्वामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभामा अध्यक्ष संघईबाट प्रस्तुत भएको...

सुदूरपश्चिममा नेसनल लाइफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

1669260695National-life-photo.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनले बुधबार सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्तालाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण...

आईएमई लाइफका संस्थापकलाई सेयरबापतको थप १००% रकम जम्मा गर्न म्याद थपियो

1669101255imelife.png
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्ने समयावधि बढाइएको छ।  कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको थियो। हिजो मंसिर ५ गतेसम्म रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको...

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

1669091242ime.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ११...

नेपाल लाइफद्वारा ५४.७६ अर्बको सर्वाधिक दाबीभुक्तानी

1668770856WhatsApp-Image-2022-11-18-at-12.52.11-PM-1.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबीभुक्तानी गरेको छ ।  यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो ।  नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथै अन्य शीर्षकजस्तै बीमाशुल्क...

नेपाल लाइफका भुक्तानी कारोबार पनि अब डिजीटाइज्ड

1668755967NLICImage.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच(एनपीएस)का लागि दुई संस्थाहरुबीच सम्झौता भएको छ ।  सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका...

शिखर इन्स्योरेन्सको इपीएसमा पहिरोः पोलिसी संख्या बढ्यो, बीमाशुल्क आर्जन बढेन

1668656058sicl.png
काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ४८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.९३ प्रतिशतको मात्र बढोत्तरी हो ।  कम्पनीको चुक्तापूँजी भनेको...

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

1668593895premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४०...

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीहरुले कति र कहिले पाउने ?

1668574777siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१...

एसियन लाइफको बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, नाफा २१.५८%ले बढ्दा ईपीएस कति ?

1668570376asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जनमा गिरावट, नाफा पनि घट्यो

1668568339neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

एलआइसी नेपाल घाटामा, ईपीएस पनि ऋणात्मक

1668487573lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क...

भर्खरै

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा