बिमा


प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

1653540576santosh-prasai.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको जेठ ११ गते बुधबार बसेको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो। जेठ ११ गतेबाटै लागू हुने गरी प्रसाईलाई सीईओमा नियुक्ति गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।  कम्पनीले गत वैशाख २२ गते...

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

1653455142Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजीवृद्धिको योजनाअनुसार संस्थापक सेयरधनीहरुबाट थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ १० गते) बसेको बैठकले संस्थापक सेयरधनीहरबाट लगानीको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम कम्पनीले आज एक सूचना प्रकाशित गर्दै...

अजोड इन्स्योरेन्सको सीईओमा कुमारबहादुर खत्रीको दोस्रो कार्यकाल थप

1653396199CEO-Sir.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सीईओ कुमारबहादुर खत्रीको दोस्रो कार्यकाल थप गरिएको छ।  कम्पनी सञ्चालक समितिको गत वैशाख १५ गते बसेको बैठकको निर्णयानुसार सीईओ खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरिएको थियो। यसबारे स्वीकृति लिन कम्पनीले बीमा समितिमा पेस गरेको छ।  बीमा समितिले स्वीकृत प्रदान गरी जेठ ९ गते कम्पनीलाई पत्र...

1660225348Smart-Muddati-900X100-px.gif

चौतर्फी दबाबपछि बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि समय थप्नेमा गृहकार्य गर्दै बीमा समिति

1653395128beema.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । चौतर्फी दबाबपछि बीमा समितिले बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि समयावधि बढाउने विषयमा गृहकार्य सुरु गरेको छ।  नेपालमा अहिले १८ वटा जीवन बीमा कम्पनी र १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्। बीमा समितिले गत चैत १० गते हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएको जीवन बीमा कम्पनीको न्यूनतम...

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्युठानबाट सुरु

1653379280Street-DramaNepal-LifePress-Release.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्रीबजार चोकबाट सुरु गरेको छ।  सोमबारबाट सुरु भएको सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ।  सरल र मर्मस्पर्सी सडकनाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डाहरु

1653369155general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३...

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1653037089nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज वैशाख ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

रिलायबल नेपाल लाइफले डाक्यो वार्षिक साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1652755577reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत वैशाख २५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. १.१३ अर्ब, नाफामा सामान्य बढोत्तरी

1652415924shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ४.४८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

आइएमई जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो, ईपीएस कति ?

1652343691ime-general.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म...

एसियन लाइफ : बीमाशुल्क आर्जन ११.४१%ले बढ्यो, नाफामा रु. १८.४० करोड

1652334847asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५९...

प्रभु लाइफको बीमाशुल्क आर्जन ३३.९२%ले बढ्यो, नाफा घट्यो

1652328953prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन...

नेको इन्सुरेन्सको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

1652325364neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको...

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रु. १.७४ अर्ब, नाफामा ४२.८३%को बढोत्तरी

1652324583sanima-life.png
काठमाण्डौ। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा २०.३० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ४४ करोड रुपैयाँ बीमाशुल्क आर्जन...

भर्खरै

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी