बिमा


प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1666241042primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस सेयर वितरण गरिने...

सानिमा र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार कात्तिक ७ बाट

1666074854merger.jpg
काठमाण्डौ । मर्जरपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार कात्तिक ७ गतेबाट हुने भएको छ। एकीकृत कारोबार सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिस्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएका थिए। यी दुवै...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण

1666003574FBIMG1665990527640.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।  दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा...

ज्योति लाइफ इन्स्योरेन्सले सेयर संरचना परिमार्जन गर्ने, संस्थापकलाई ७ दिनको समय

1665979810Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर संरचना परिमार्जनका लागि प्रक्रिया अगाडि बढाएको हो।  कम्पनीले गत साउन २४ गते बसेको विशेष साधारसभाबाट संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन...

सिटिजन लाइफको वार्षिकोत्सव आजबाट सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने, यस्ता छन् योजनाहरु

1665974067Anniversary-Pneumonic.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने आउँदो कात्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ।  कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

1665921479Photo-1.jpeg
काठमाण्डौ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।  कम्पनीको काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित एक विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी...

आईएमई लाइफ इन्स्योरेन्सको एजीएमबाट पुँजी वृद्धिको अजेन्डा अनुमोदन, आईपीओ जारी गर्ने

1665575920UME8666fix.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आज सम्पन्न भउको छ।  कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित...

आईएमई लाइफ इन्स्योरेन्सको एजीएम आज, यस्ता छन् अजेन्डा

1665544397ime.png
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज असोज २६ गते डोकेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५ अर्ब कायम गर्न संस्थापक सेयरधनीहरुबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशतबराबरको सेयरपुँजी पुनः थप...

प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

1665373327prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १७ गतेदेखि कात्तिक १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो। तालिममा सहभागी हुन इच्छुकहरुलाई कम्पनीले आवेदन पेस गर्न सूचित गरेको छ।  इच्छुकले आउँदो कात्तिक १४ गतेभित्र आवश्यक कागजपत्रहरुसहित आवेदन पेस ...

नेपाल लाइफको कल सेन्टर दसैँको बिदाको समयमा पनि सञ्चालनमा रहने

1664529427WhatsApp-Image-2022-09-29-at-3.29.12-PM.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ।  कम्पनीले आफ्नो कल सेन्टर दसैँको बिदाको अवधि (दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ।  ग्राहकले कम्पनीको कल सेन्टरमा कल,...

रिलायबल नेपाल लाइफले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी मुख्य अजेन्डा

1664510330reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांकेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले सर्वसाधारणका लागि जारी गरिने...

लघु बीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

1664455444beema.jpg
काठमाण्डौ । बीमा समितिमा ३१ कम्पनीले लघु बीमाको लाइसेन्सका लागि आवेदन दिएका छन्।  गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै बीमा समितिले लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो। समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको लाइसेन्स दिन आवेदन खुला गरेको...

एसियन लाइफ इन्स्योरेन्सको एजीएमबाट १४.५% बोनस सेयर पारित

166443958314th-AGM-3.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित क्लासिक प्लाजा होटलमा आज बिहीबार सम्पन्न भएको छ।  सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठबाट पेस गरिएको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ। सभाले विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७-७८...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कात्तिक ४ मा, यस्ता छन् अजेन्डा

1664426922gruans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

1664280964gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा आज सम्पन्न विशेष साधारणभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।  यसका साथै...

भर्खरै

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

माघ २२ बाट सवा २ करोड कित्ता सेयर बिक्री गर्दै एचआईडीसीएल

माघ २२ बाट सवा २ करोड कित्ता सेयर बिक्री गर्दै एचआईडीसीएल