विश्व अर्थतन्त्र


एउटा यस्तो कम्पनीको सेयर, जसले लगानीकर्ता दियो यो वर्षमात्रै ५५०%सम्म रिटर्न

1606293469share.jpg
काठमाण्डौ । इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाको सेयरमा शानदार उछाल आइरहेको छ। यो कम्पनीको सेयरमा मंगलबारमात्रै ६.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५५५.३८ डलर पुगेको छ। यो कम्पनीको सेयरले लगानीकर्ताहरुलाई सन् २०२० मा मात्रै हालसम्म ५५० प्रतिशत रिटर्न दिएको छ। शानदार उछालसँगै कम्पनीको बजार पुँजीकरण पहिलोपटक ५०० बिलियन डलर बढी भएको...

अमेरिकी अर्थतन्त्र संकुचित हुने जेपी मोर्गानको चेतावनी

1606133085jp.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना महामारीको गति बढ्दै गइरहेको र अर्थतन्त्रको पुनर्उत्थानका लागि जो बाइडेनले तयारी गरिरहेका बेला जेपी मोर्गानले अमेरिकी अर्थतन्त्र संकुचित हुने खतरामा रहेको चेतावनी दिएको छ ।  अमेरिकी जनता कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेका बेला जेपी मोर्गान अर्काे वर्षको सुरुवातमा अमेरिकाको जीडीपी ऋणत्मक...

शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए मुकेश अम्बानी, सम्पत्तिमा भारी गिरावट

1606019256Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका मालिक मुकेश अम्बानी विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्। रिलायन्सको सेयरमा आइरहेको गिरावटका कारण नेटवर्थ (कुल सम्पत्ति) घट्दा केवल साढे ३ महिनामै यो सूची चौथो स्थानमा पुगेका अम्बानी अहिले ११ औँ स्थानमा झरेका हुन्। हिजो शनिबार सार्वजनिक ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सअनुसार...

1602489415NCC-Final-Ads-min.gif

कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

1605952684rueters.jpg
फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड-१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रवार आवेदन दिएका छन्। उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ। उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन। यद्यपि...

एलन मस्कको सम्पत्तिमा उछाल, मार्क जुकरबर्गलाई उछिन्दै बने विश्वकै तेस्रो धनी व्यक्ति

1605772159Elon-Musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेस एक्सका प्रमुख ४९ वर्षीय एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्।  करिब ११० बिलियन डलर सम्पत्तिका साथ मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएको हो। यो यात्रा तय गर्न उनले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पछि पारेका छन्। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार तीव्रगतिमा टेस्लाको सेयरमा आएको...

कोरोना परीक्षण अब घरमै गर्न सकिने, ३० मिनेटमै रिजल्ट

1605710570covidtest.jpg
काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(यूएस एफडीए)ले मंगलबार भनेको छ कि उसले पहिलो सेल्फ कोभिड टेस्ट किटलाई प्रयोगमा ल्याउने मञ्जुरी दिएको छ ।  यो किटको प्रयोगबाट घरमै कोरोनाको टेस्ट गर्न सकिनेछ । यो किटको मद्धतले मात्र ३० मिनेटभित्र कोरोनाको रिजल्ट प्राप्त हुनेछ ।  यूएस एफडीएले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै...

फाइजरको कोरोना खोप पनि ९५% सुरक्षित प्रमाणित, केही दिनभित्रै प्रयोगमा

1605709001cnbc.jpeg
काठमाण्डौ । कोरोना भाइरसको घातक महामारीबाट मानिसलाई बचाउनका लागि भ्याक्सिनको विकासमा जुटेको फर्मा कम्पनी फाइजर इंकलाई उत्साहजनक परिणाम प्राप्त भएको छ ।  सिएनएनका अनुसार कम्पनीले भनेको छ कि उसले तयार गरेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ ।  योसँगै कम्पनीले अमेरिकामा सबैभन्दा पहिला यूएस फूड एण्ड ड्रग...

कोभिड-१९ विरुद्धको चिनियाँ खोप 'मध्य-चरण परीक्षणमा सफल'

1605705864getty.jpg
कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको...

किन घट्दैछ अमेरिका जाने विदेशी विद्यार्थीको संख्या ? अर्थव्यवस्थामै व्यापक असर

1605607430princeton.jpg
काठमाण्डौ । अमेरिकामा केही वर्षयता पढ्न जाने विदेशी विद्यार्थीको संख्या घट्दै गएको छ।  पछिल्लो १६ वर्षकै अवधिमा शैक्षिकसत्र २०१९/२० मा अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा सबैभन्दा कम विदेशी विद्यार्थी पढ्नका लागि गएका छन्। विदेशी विद्यार्थी घट्नुमा ट्रम्प प्रशासनले अपनाएको आप्रवासी नीति नै प्रमुख कारण रहेको जानकारहरु...

कोरोनालाई हराउन अर्थव्यवस्थाहरु खुला गरौँ, यो नै अन्तिम विकल्प : डब्ल्यूएचओ

1605604814WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ।  डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि...

मोडेर्नाको भ्याक्सिन प्रभावकारी भएको खबरले अमेरिकी सेयर बजारमा उछाल

1605586855America.jpg
काठमाण्डौ । मोडेर्नाले आफूले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेपछि अमेरिकी सेयर बजारमा सोमबार उछाल आएको छ।  यो खबरसँगै डाउ ३०००० विन्दु नजिक पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विट गर्दै नयाँ भ्याक्सिनको खबरले स्टक मार्केट ३०००० विन्दुको निकै नजिक पुगेकोमा बधाइ दिएका छन्।  डाउ...

उत्तरकोरिया र रुसका ह्याकरको निशानामा कोरोना खोप

1605447410vaccine.jpg
प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्। उसले 'फ्यान्सी बियर' रुसी समूह एवम् उत्तर कोरियाली 'जिन्क' र 'सेरियम' समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै...

कोरोनाको खोप बनेको खबरले यूरोप-अमेरिकी सेयर बजारमा बहार

1604943828europe.jpg
काठमाण्डौ । औषधि निर्माता कम्पनी फाइजरले कोरोनाविरुद्धको खोप तयार भएको र त्यो खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको घोषणा गरेसँगै विश्वको सेयर बजारमा हलचल पैदा भएको छ । कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमै धक्का लागेसँगै लगानीकर्ताको मनोबल समेत कमजोर बनिरहेको थियो । यस्तो अवस्थामा एकाएक आशा जगाउने निकै भरपर्दो समाचार...

कोरोनाको खोप तयार भएपछि अमेरिकी सेयर बजारमा उछाल, इन्ट्रा डे वृद्धिमा रेकर्ड

1604942845usa.jpg
काठमाण्डौ । फाइजर कम्पनीले कोरोना भाइरसविरुद्धको खोप तयार गरेको खबर बाहिरिएसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ। डाउ जोन्स इन्डस्ट्रियल एभरेज १६१० अंकसम्म बढे पनि सम्हालिएर १ हजार अंकको बढोत्तरीसहित बन्द भएको सिएनएन मनीले जनाएको छ। सोमबार एकैदिन अमेरिकी सेयर बजार ४.४ प्रतिशतले बढेको हो।  डाउ एकैदिन यति धेरै अंकले बढेको यो नै...

खोप तयार भएको खबरले तेल उद्योगमा तहल्का, रकेटको गतिमा बढ्यो मूल्य

1604942873crude-oil.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण कालो बादलले ढाकेको विश्वको इनर्जी उद्योगलाई एकाएक उत्साहित तुल्याउने गरी फाइजर कम्पनीले खोप तयार गरेको खबर ल्याएपछि कच्चा तेलको मूल्य रकेटको गतिमा बढेको छ ।  फाइजर कम्पनीले सोमबार मात्रै आफूले विकास गरिरहेको खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको र यो मानवतामै ऐतिहासिक दिन भएको घोषणा गरेको थियो । यो...

भर्खरै

कार्की, नेपाल र गुप्ताका कामको परिणाम देखिन थाल्यो ! विश्लेषक भन्छन्– ‘बुल रनमा करेक्सन आउनु सुन्दर पक्ष’

कार्की, नेपाल र गुप्ताका कामको परिणाम देखिन थाल्यो ! विश्लेषक भन्छन्– ‘बुल रनमा करेक्सन आउनु सुन्दर पक्ष’

सेयर कारोबार अचाक्ली बढ्यो, ६ महिनामै पुँजीगत लाभकर ४ गुणा बढी संकलन

सेयर कारोबार अचाक्ली बढ्यो, ६ महिनामै पुँजीगत लाभकर ४ गुणा बढी संकलन

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

अपी पावरको नाफामा उछाल, कति कमायो ?

अपी पावरको नाफामा उछाल, कति कमायो ?

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?