विश्व अर्थतन्त्र


फेरि स्ट्रिमिङ शुल्क बृद्धि गर्ने तयारीमा नेटफ्लिक्स

1696485261netflex.jpg
काठमाण्डौ  । स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सले पुनः  ग्राहक शुल्क बढाउने तयारी गरेकोे छ । अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार विश्वभर नेटफ्लिक्सका करिब २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेका छन् । यो स्ट्रिमिङ सर्भिसले आगामी साताभित्रमा अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमश : लागू गर्ने योजना बनाएको छ...

तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षभरि ओपेकले निरन्तरता दिने

1696481234opec.jpg
काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षको अन्त्यसम्मलाई निरन्तरता दिने भएका छन्। ओपेक प्लसको बुधबार बसेको बैठकले यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि तेल उत्पादन कटौतीको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो। यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि यसअघिको तेल उत्पादन कटौती गर्ने...

डोनाल्ड ट्रम्पलाई अर्को झट्का, शीर्ष ४०० अमेरिकी धढ्नायको सूचीबाट बाहिरिए

1696474030trump.jpg
काठमाण्डौ । निकै विवादमा पार्दै आएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को झट्का लागेको छ।  फोर्ब्सले हालै सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीले पूर्वराष्ट्रपति ट्रम्पलाई झट्का लागेको हो। फोर्ब्सको सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीमा उनी ४०० स्थानबाट बाहिरिएका छन्।  फोर्ब्सले मंगलबार...

1695556604Online-Ad.gif

कच्चा तेलको बढ्दो मूल्यले बढायो टेन्सन, २००८को जस्तै मन्दी फेरि दोहोरिन सक्ने चिन्ता

1696473051oil.jpg
काठमाण्डौ । विश्व अर्थव्यवस्थामा सन् २००८ को मन्दीले उथलपुथल ल्याएको थियो। त्यतिबेला मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरहरु बढाइएको थियो। यद्यपि, मन्दी अन्त्य गर्न निकै सकस परेको थियो।  अहिलेको परिदृश्य पनि त्यस्तै बन्दै गइरहेको भन्दै विश्वभर चिन्तन–मनन गर्न थालिएको छ।  जानकारहरुका अनुसार २००८ को जुलाईमा कच्चा तेलको मूल्य...

भारतका उपभोक्ताले अब भारु ६०३ मै ग्यास पाउने, केन्द्रीय सरकारले बढायो अनुदान

1696419688lpg.jpg
नयाँदिल्ली । भारतको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ठूलो निर्णय गरेको छ । अब प्रधानमन्त्री उज्ज्वला योजनामा ​​अनुदान बढाइएको छ। अनुदान दुई सयबाट बढाएर तीन सय पु¥याइएको छ ।  केन्द्र सरकारको मन्त्रिपरिषद्को बैठक बुधबार बसेको हो । बैठकमा सरकारले प्रधानमन्त्री उज्ज्वला योजनाका लाभार्थीलाई दिइने अनुदान रकम बढाउने निर्णय गरेको छ...

डलर, पाउन्ड र युरोलाई पछाडि पार्दै अफगानी मुद्राले गर्यो उत्कृष्ट प्रदर्शन, तालिवान शासकले के गरे कमाल ?

1696407209Afghani-currency.jpg
काठमाण्डौ । जब सबैभन्दा बलियो अर्थतन्त्र र मुद्राको कुरा आउँछ तब दिमागमा आउने नाम अमेरिका र अमेरिकी अर्थतन्त्र नै हो। तर, अब अमेरिकी डलरमात्र होइन पाउन्ड र युरो पनि पछाडि परेका छन्। सेप्टेम्बरको त्रैमासमा अफगानिस्तानको मुद्रा ‘अफगानी’ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ। जुन आफैँमा अचम्मको कुरा हो। यो हुनु स्वाभाविक...

एआई मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुनेछ : सफ्टबैंक सीईओ

1696405903softbank.jpg
काठमाण्डौ । सफ्टबैंकका सीईओ मासायोशी सनले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुने विश्वास व्यक्त गरेका छन्।  सफ्टबैंक वर्ल्ड कर्पोरेट कन्फ्रेन्समा सीईओ सनले यस्तो विश्वास व्यक्त गरेका छन्। ‘अहिले थुप्रै क्षेत्रमा एआईको प्रयोग हुन थालेको छ, विस्तारै सबै क्षेत्रमा एआईको प्रयोग हुनेछ’, उनले भने,...

कच्चा तेल क्षेत्रमा कम लगानी ‘खतरनाक’: ओपेक प्रमुख, भाउ छिट्टै १०० डलर पुग्न सक्ने

1696405009crude.jpg
काठमाण्डौ । विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकका महासचिव ह्याथम अल घ्यास कच्चा तेलको मूल्य छिट्टै प्रतिब्यारेल १०० डलर पुग्न सक्ने चेतावनी दिएका छन्।  महासचिव ह्याथमले यस्तो चेतावनी दिएका हुन्। ‘अहिले तेल उद्योगमा लगानीको कमी छ, जुन विश्वव्यापी ऊर्जा सुरक्षाका लागि खतरा हुन सक्छ’, उनले भने, ‘यसले कच्चा तेलको...

खर्बपति व्यापारी एलन मस्कको कम्पनी विरुद्ध मुद्दा, आर्थिक क्षति पुर्‍याएको दावी

1696400246musk.jpg
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी तथा तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको अर्को कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ ।  उनी सामाजिक सञ्जाल एक्स कर्पोरेसनका पनि मालिक हुन् ।  यसअघि एक्स कर्पोरेसनको नाम ट्विटर थियो । तर हालैका दिनमा मिल्दोजुल्दो नाम राखेर आर्थिक क्षति...

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

1696252081china-bank.jpg
काठमाण्डौ ।  चीनको आर्थिक स्वास्थ्य दिनहुँ कमजोर बन्दै गएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र केही समयदेखि खराब चरणबाट गुज्रिरहेको छ । त्यहाँको जीडीपीको ३० प्रतिशत हिस्सा ओगट्ने घरजग्गा क्षेत्र जीर्ण अवस्थामा पुगेको छ ।  घरजग्गा कम्पनीहरू टाट पल्टिदैछन् । मानिसहरू खर्च गर्नसक्ने अवस्थामा छैनन्, त्यसैले घरहरू भग्नावशेष बनिरहेका...

थप आर्थिक कारोबार सुदृढ गर्न एफटीए गर्ने तयारीमा बंगलादेश र भारत

1696229548indai.jpg
काठमाण्डौ । बंगलादेश र भारतले आर्थिक कारोबारलाई सुदृढ  गर्नका लागि स्वतन्त्र व्यापार सम्झौता(एफटीए) गर्ने तयारीमा जुटेका छन् । ती दुवै देशका अधिकारीहरु बीच हालै राजधानी ढाकामा आयोजित एउटा बैठकमा चाँडै नै उक्त सम्झौता बारे टुंगामा पुग्ने सहमति भएको छ । भारतको वाणिज्य मन्त्रालय अनुसार उक्त बैठकमा बन्दरगाहसँग जोडिएका प्रतिबन्ध तथा...

भारतका लागि प्रमुख तेल आपूर्तिकर्ता बन्दै रुस र इराक, किन पछाडि पर्यो साउदी अरब ?

1696225524oil.jpg
काठमाण्डौ । साउदी अरबको तुलनामा कम मूल्यमा कच्चा तेल भारतले रुस र इराकबाट खरिद गरिरहेको छ । अगस्तको तुलनामा सेप्टेम्बर महिनामा साउदी अरबको तुलनामा ती देशबाट भारतले सस्तो मूल्यमा तेल खरिद गरेको छ । अहिले भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो ।  भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार गत अगस्त महीनामा भारतमा रुसबाट आउने तेल साता...

अमेरिकामा टर्यो सटडाउनको खतरा, अन्तिम समयमा सहमति

1696130323america.jpg
काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा सटडाउनको संकट हाललाई टरेको छ। अमेरिकी संसदको दुवै सदनबाट सटडाउनको संकट टार्नका लागि भएको सम्झौता अनुमोदन भएको हो। दुवै सदले नोभेम्बरको मध्यसम्म सरकारी काम सञ्चालन गर्न आवश्यक पर्ने खर्चका लागि रकम स्वीकृत दिएका छन्। तर, यसमा युक्रेनलाई नयाँ सहायताका लागि खर्च समावेश गरिएको छ।  सिनेटमा...

भारतमा पनि बढ्यो ग्यासको मूल्य

1696091631gas.jpeg
काठमाण्डौ । भारतमा समेत खाना पकाउने ग्यासको मूल्य बढेको छ । भारत सरकारले अक्टोबर महिनाका लागि आन्तरिक बजारमा प्रयोग हुने ग्यासको मूल्य बढाएको हो ।  घरेलु प्राकृतिक ग्यासको मूल्य  $8.60/MMBTU बाट $9.20/MMBTU पुगेको छ ।  तर एपीएम ग्यासको सिलिंग मूल्य $६.५/MMBTU कायम रहनेछ ।  नयाँ दर अक्टोबर १ देखि अक्टोबर ३० सम्म लागू हुनेछ । भारतको आन्तरिक...

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

1695977095ele.jpg
काठमाण्डौ । बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’ हुन सक्ने अनुमान गरिएको छ। ऊर्जासँगसम्बन्धित विज्ञहरुले जनावरीमा दैनिक ३–४ घन्टासम्म विद्युत आपूर्ति रोकिन सक्ने चेतावनी दिएका छन्।  विद्युतको उच्च माग र त्यही बेला आणविक ऊर्जा प्लान्टहरुको नियमित मर्मतसम्भारको काम हुने भएकोले जनवरीमा बेलायतमा ब्ल्याकआउटको सम्भावना रहेको...

भर्खरै

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)