नेप्से-प्राविधिक


नेप्सेको साप्ताहिक चार्टमा बन्यो ‘थ्री ब्ल्याक क्रोज’, यसले के संकेत गर्छ ?

1662715871three-black-crows.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। आज शुक्रबार इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिइएकोले बजार बन्द रह्यो।  गत साता १९७०.६२ मा बन्द भएको बजार यो साता १९३७.७४ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ३२.८८ अंकले गिरावट आएको छ। गत साता पनि बजारमा ५२ अंकले...

साइडवेजमा चलेको बजारमा कहिले बन्ला बाई सेटअप ?

1662641716pic.png
काठमाण्डौ ।  सेयर बजारमा आज बिहीबार सामान्य अंकको गिरावट आएको छ। कारोबार पनि १ अर्ब रुपैयाँको आसपासमा सीमित छ।  डाउ थेउरीअन्तर्गत पनि बजार लोवर लो बनाउँदै गरेको देखिन्छ। यस्तो अवस्थामा बजारले हायर लो बनाएर माथि फर्केपछि मात्रै बजारमा छिर्न उपयुक्त हुन सक्छ। यो आधारमा पनि बजारमा बाई सेटअप बनेको बुझ्न सकिन्छ।  आरएसआईमार्फत हेर्दा...

डाउ थेउरीमा बजारले लोवर लो बनाउँदै, कति-कतिमा देखिन्छ नजिकको सपोर्ट ?

1662466463dow-pic.png
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारले आज पछिल्लोपटकको न्यून विन्दु १९५५ भन्दा तल बन्द भएर नयाँ लोवर लोको शृंखला बनाएको छ।  डाउ थेउरीअन्तर्गत यदि बजारले हायर लो बनाउन नसकी पहिलेको लोवर लोभन्दा पनि तल बन्द हुन्छ भने त्यस्तो अवस्थामा बजारले नयाँ लोवर लो बनाउँदै गरेको बुझिन्छ। बोलिंगर ब्यान्डमा पनि बजारले तल्लो ब्यान्डलाई केही...

1695556604Online-Ad.gif

यस्तो छ जाल्पा र नेष्डो समृद्ध लघुवत्तिको आधारभूत र प्राविधिक पक्ष, कुन केमा सबल ?

1662380670jalpa.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेप्सेमा रहेका १३ सेक्टरमध्ये लघुवित्त पनि एउटा हो। लघुवित्त लगानीकर्ताको रोजाइमा पर्न सफल भएको सेक्टर पनि हो। आज हामीले सेयर बजारमा पछिल्लोपटक कारोबारमा आएका दुई लघुवित्त संस्था जाल्पा सामुदायिक र नेष्डो समृद्धको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ। दोस्रो बजारमा यी दुवै...

घट्दो बजारमा भोलुम हराउनुले के बुझिन्छ ? बजारले यूटर्न लिन लागेकै हो ?

1662115080Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता पनि सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिन बढेको छ।  गत साताको अन्तिम कारोबार दिनमा बजार २०२२.६२ मा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिन आज बजार १९७०.६२ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ५२ अंकले गिरावट आएको छ। गत साता पनि सेयर बजारमा ४५.६४ अंकको गिरावट...

नेप्सेको चार्टमा बन्यो ‘ड्रागनफ्लाई डोजी’, होला त ट्रेन्ड रिभर्सल ?

1662039457bollinger-macd-and-rsi.png
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा ड्रागनफ्लाई डोजी स्टार बनेको छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो ब्यान्डमा आज यस्तो आकृति बनेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यस्तो आकृति लामो समयको गिरावटपछि यदि रातो क्यान्डलपछि बन्छ भने त्यसले ट्रेन्ड रिभर्सल अर्थात अप ट्रेन्डको संकेत गर्छ। यसको ठीकविपरीत लामो समयको...

इचिमोकुमा देखियो बियरिस मुमेन्टम र ट्रेन्ड, क्लाउड पोजिसन पनि रातो बन्दै

1661949925Ichimoku.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमार्फत अहिलेको अवस्थालाई केलाउँदा सबै इन्डिकेटरहरुले बजार कमजोर बन्दै गएको देखिएका छन्।  सुपर ट्रेन्डले बजार बियरिस देखाउँछ भने अर्को इन्डिकेटर इचिमोकुले पनि बजार केही समय बियरिसमै जान संकेत गरेको देखिन्छ। इचिमोकुअन्तर्गत गत १५ अगस्टमा बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर बियरिस सिग्नल...

वार्षिक औसत २३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक प्राविधिक रुपमा कस्तो देखिन्छ ?

1661777641ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको ‘ख’ वर्गको विकास बैंक हो। यो बैंकको स्थापना २०६३ सालमा भएको हो। विशेषगरी यो बैंकले पूर्वी नेपालका जिल्लाहरुमा कार्यक्षेत्र बनाएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हालसम्म यो बैंकका पूर्वका विभिन्न जिल्लामा गरेर कर्पोरेट कार्यालयसहित १८ वटा शाखा छन्।  यो...

डाउ थेउरीमा लोवर लो बनाउँदै झरेको बजारमा कति-कतिमा देखिन्छन् नजिकका सपोर्ट ?

1661692291Dow-theory.png
काठमाण्डौ । पछिल्लोपटक न्यून विन्दु १८०६ बाट बढेर माथि गएको बजारले २२२३ मा उच्च विन्दु बनाएको थियो। बजार आज २००० भन्दा तल कारोबार भएर बन्द भएको छ।  पछिल्लो उच्च विन्दु २२२३ बाट झरेको बजारले २१७० को हायर लोभन्दा तल झरेपछि डाउ थेउरीअन्तर्गत बिक्री सिग्नल दिएको थियो (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)। सानो टाइमफेरममा पनि बजारले...

यो साता मुभिङ एभरेजले बजारमा देखायो बिक्रीचाप, आगामी यात्रा कस्तो रहला ?

166151169050-days-moving-average.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। बजार ४ दिन घट्यो भने २ दिन बढेको छ।  गत साता २०६८.२६ मा बन्द भएको बजार यो साता २०२२.६२ मा बन्द भएको। यो हिसाबले यो साता बजारमा ४५.६४ अंकले गिरावट आएको छ। गत साता बजार ३०.३४ अंकले बढेको थियो।  यो साता सूचक र कारोबार दुवैमा गिरावट आएको छ। यो साता बजारमा ९ अर्ब २१ करोड...

बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध गरेको बजारको आगामी यात्रा कस्तो ?

1661257366bollinger-macd.png
काठमाण्डौ । नेप्सेको आवरली चार्टमा बजारले केही दिनदेखि प्रतिरोध सामना गरिरहेको देखिन्छ। गत २१ अगस्टमा बोलिंगरको अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेको बजार तल्लो ब्यान्डतर्फ पनि जान सकेको छैन भने माथिल्लो ब्यान्डतर्फ पनि बजार जान सकेको देखिँदैन। बजारले अप्पर ब्यान्ड २०८८ मा प्रतिरोध सामान गरेपछि त्यहाँभन्दा माथि जान सकेको देखिँदैन।...

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

1660897196ichmoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। पाँच कारोबार दिनमा बजार ३ दिन घट्यो भने २ दिन  बढ्यो।  अघिल्लो साता २०३७.९२ मा बन्द भएको बजार यो साता २०६८.२६ मा बन्द भएको छ। यो हिसाबले बजारमा ३०.३४ अंकले बढोत्तरी आएको छ। अघिल्लो साता भने बजारमा ७५.६३ अंकको गिरावट आएको थियो।  यो साताभरि बजारमा १० अर्ब ३४ करोड...

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजारमा ५० दिने मुभिङ एभरेजले के देखायो ?

166082672250-days-pic.png
काठमाण्डौ । आज बिहीबार सेयर बजारमा २७ अंकको बढोत्तरी भएको छ। योसँगै साताको अन्तिम कारोबारलाई बजारले सुखद् बिदाइ गरेको छ। शुक्रबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ। प्राविधिक रुपमा बजारलाई विभिन्न औजारमार्फत हेर्दा म्याक्डीमा बुलिस क्रसओभर हुन लागेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा भएका छन्।...

बोलिंगरको मध्यब्यान्डबाट तल झर्यो मूल्यरेखा, बुलिस इन्गल्फिङ पनि भयो इन्भ्यालिड

1660649027super-trend.png
काठमाण्डौ । नेप्सेको आवरली चार्टमा आज मूल्यरेखा मध्यब्यान्डभन्दा तल झरेको छ। योसँगै मूल्यरेखा पुनः बोलिंगर तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो) योसँगै अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि घटेको छ। यसले बजारले दिशा परिवर्तन गर्न थालेको बुझिन्छ।  आवरली चार्टमै  म्याक्डीमा भने गत १५ अगस्टमा बनेको...

यो साता इचिमोकुमा देखियो बियरिस मुमेन्टम, आगामी साता के होला बजार ?

1660299690ichmoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता ५ दिन सेयर कारोबार भएको छ। आज शुक्रबार जनैपूर्णिमा र गाईजात्रा परेकोले सार्वजनिक बिदा दिइएको छ। यो साताको ५ कारोबार दिनमा ४ दिन बजार घट्यो भने १ दिनमात्र बढ्यो। साताभरि बजारमा ११ अर्ब ७० कारोड रुपैयाँभन्दा बढीको कारोबार भयो। अघिल्लो साता झन्डै २३ अर्ब रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले...

भर्खरै

धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही, ५० हजारदेखि १ लाखसम्म जरिवाना, धेरैजसो हाइड्रोपावर

धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही, ५० हजारदेखि १ लाखसम्म जरिवाना, धेरैजसो हाइड्रोपावर

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा १० गुणा बढी आबेदन

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा १० गुणा बढी आबेदन

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मागभन्दा साढे १२ गुणा बढीको आवेदन, सेयर पाउन भाग्यकै भर

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मागभन्दा साढे १२ गुणा बढीको आवेदन, सेयर पाउन भाग्यकै भर

जीवन बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे १ अर्ब, क–कसले बनाए धेरै मख्ख ?

जीवन बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे १ अर्ब, क–कसले बनाए धेरै मख्ख ?

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

लगानीकर्ताले जहाँ भेट्यो त्यहीं घेर्न थालेपछि पीएसओ लिएर हिंड्न थाले धितोपत्र बोर्ड अध्यक्ष हमाल

लगानीकर्ताले जहाँ भेट्यो त्यहीं घेर्न थालेपछि पीएसओ लिएर हिंड्न थाले धितोपत्र बोर्ड अध्यक्ष हमाल

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

 त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

रमेश हमालको कार्यकाल करिब ४० दिन बाँकी, को- को छन् अध्यक्ष बन्ने दौडमा ?

रमेश हमालको कार्यकाल करिब ४० दिन बाँकी, को- को छन् अध्यक्ष बन्ने दौडमा ?

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

सिटिजन्स बैंकले टेकुमा सञ्चालनमा ल्यायो १८९ औं शाखा

सिटिजन्स बैंकले टेकुमा सञ्चालनमा ल्यायो १८९ औं शाखा