नेप्से-प्राविधिक


बजारले क्वार्टरल बटम पनि बनाउला ? के देखिन्छ प्राविधिक रुपमा ?

1691747067Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०८९.८४ मा बन्द भएको बजार यो साता २०६५.०५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजार २३.६९ अंकले घटेको छ। अघिल्लो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ।  यो साता बजारमा १० अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ।...

नेप्सेमा अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढ्यो, के देखिन्छ प्राविधिक रुपमा ?

1691671616picture-1.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  आज ४ घन्टाको कारोबारमा पहिलो आवरमा बजार घट्यो भने दोस्रो र तेस्रो आवरमा बढेको थियो। अन्तिम आवरमा बजार केही अंक घटे पनि सकारात्मक नै भएर बन्द भएको छ। अन्तिम आवरमा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्री दबाब नै रहेको बुझ्न सकिन्छ।  बजारलाई १५ मिनेटको चार्टमा हेर्दा बजारले...

नेप्सेको चार्टमा ‘बुलिस इन्गल्फिङ प्याट्रन’, बजारले यूटर्न लिएकै हो ?

1691585076bullish-engulfing.png
काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज सेयर बजार ४१ अंकले बढेर बन्द भएको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ।  आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। हिजो बजार २८ अंकले घटेको थियो। आजको बढोत्तरीसँगै नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ।...

1695556604Online-Ad.gif

बोलिंगरको तल्लो ब्यान्डमा बन्यो बियरिस क्यान्डल, बजारको बलियो सपोर्ट अबको कतिमा ?

1691498062picture-1.png
काठमाण्डौ । कारोबारको सुरुमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिममा करिब २८ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार तथा भोलुम पनि घटेको छ।  आज बजार घट्दा बोलिंगरको तल्लो ब्यान्डमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले अघिल्लो कारोबारमा बनेको बुलिस डोजी क्यान्डललाई इन्भ्यालिड बनाएको छ।  डेली बेसमा बजारलाई हेर्दा आज...

बोलिंगरको तल्लो ब्यान्डमा बन्यो ‘बुलिस डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गरेको संकेत

1691413644doji-star.png
काठमाण्डौ । सेयर बजार आज दिनभर नै दबाबमा रह्यो। आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ।  प्रविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ। सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने...

सानिमा बैंकको सेयरभाउ फियर एन्ड ग्रिडमा बुलिस, बढेमा रु. ३४० सम्म पुग्न सक्ने ?

1691408742sanima-Elliott-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक सेयर बजारमा लगानीकर्ताको रोजाइमा परेको एउटा बैंक हो। सानिमा बैंक सन् २०१२ मा स्थापित भएको हो। हालसम्म यो बैंकका राजधानीभित्र र बाहिर गरेर १०४ शाखा, १२३ एटीएम र २८ वटा एक्सटेन्सन काउन्टर छन्।  सानिमा बैंकका १० लाखभन्दा बढी ग्राहक छन्। बैंकमा संस्थापक समूहको ५१...

बियरिस क्यान्डल बनेको बजारको बलियो सपोर्ट अब कति-कतिमा ?

1691323669picture-1.png
काठमाण्डौ । सेयर बजारको आज दोहोरो अंकले घटेको छ। कारोबारको पहिलो, दोस्रो र तेस्रो आवरमा लगातार अंकले घटेको बजार अन्तिममा भने केही सम्हालिन खोजेको देखिन्छ। तर, आज बजार घट्दा कारोबार बढेको छ। यो त्यति राम्रो भने मान्न सकिन्न।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्डभन्दा तल बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले...

नेप्सेले छिट्टै फेरि ३२००को विन्दु चुम्न सक्ने, यस्ता छन् प्राविधिक आधार

1691140234Elliot-wave-new.png
- अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता २१२६.४८ मा बन्द भएको बजार यो साता २०८९.८४ मा बन्द भयो। यस हिसाबले यो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा ३७.४४ अंकले गिरावट आएको थियो।  यो साता बजारमा ९ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको...

साताको अन्तिम कारोबारमा बन्यो ‘ग्रेभस्टोन डोजी’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1691067524grave-stone-doji.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ।  बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’ बनेको छ। अंग्रजीको अक्षर ‘T’ लाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्य बराबर तथा अधिकतम मूल्य...

नेप्सेको चार्टमा बन्यो बुलिस ह्याम्मर क्यान्डल, के होला अब बजार ?

1690978581picture-1.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस प्रकृतिको ह्याम्मर क्यान्डल बनेको छ।  यदि घट्दो बजारमा ह्याम्मर प्रकृतिको क्यान्डल बन्छ भने त्यसले घट्दो बजारलाई ह्याम्मरले हान्न खोजेको भन्ने बुझिन्छ। अर्थात् यसले बजारमा ट्रेन्ड परिवर्तन हुन लागेको संकेत गर्छ।  यसअघि पनि यस्तै क्यान्डल बनेपछि बजारमा बढोत्तरी भएको थियो। (हेर्नुहोस्...

सुपर ट्रेन्डमा बजार बन्यो बियरिस, नजिकको सपोर्ट कति-कतिमा ?

1690895619Super-trend-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर कारोबार भएको थियो। तर, अन्तिममा आज बजार करिब २८ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। डेली बेसमा सुपर ट्रेन्डमार्फत आजको बजारलाई हेर्दा बियरिस ट्रेन्ड देखिएको छ।  मूल्यरेखाहरुले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको छ। योसँगै सुपर...

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड बुलिस ह्याम्मर’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1690808589monday-picurer.png
काठमाण्डौ । लागातार ५ दिन घटेको सेयर बजार आज सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा आजको बजारलाई अघिल्लो क्यान्डलहरुसँग मिलाएर हेर्दा इन्भर्टेड बुलिस ह्याम्मर प्रकृतिको क्यान्डल बनेको देखिन्छ। यो भनेको बजारमा ट्रेन्ड परिवर्तन हुँदै गरेको भन्ने हो। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजार करिब २१४० आसपास बन्द...

वार्षिक औसत ५३% लाभांश दिएको हिमालयन डिस्टिलरी प्राविधिक रुपमा कस्तो ?

1690805580hdl.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । पर्साको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो। सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित हिमालयन डिस्टिलरी सन् २००० मार्च ११ मा पब्लिक कम्पनीमा परिणत भएको थियो। हिमालयन डिस्टिलरीमा संस्थापक...

बोलिंगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कति-कतिमा ?

1690722573picture-1.png
काठमाण्डौ । सेयर बजार आज पहिलो प्रहरमा सामान्य अंकले बढेको थियो। तर, अन्तिममा बजार २६ अंकले घटेर बन्द भएको छ। योसँगै लगातार ५ दिन बजार घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  डेली बेसमा बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा  बजारले मध्य ब्यान्डबाट तल खसेको छ। यसले...

नेप्सेका साप्ताहिक चार्टमा बन्यो ‘सुटिङ स्टार’, इलिअट वेभमार्फत बजारको अवस्था कस्तो ?

1690537035Elliot-wave-new-new.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने १ दिन बढेको छ।  अघिल्लो साता २१६३.९२ अंकमा बन्द भएको बजार यो साता २१२६.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३७.४४ अंकले बजार घटेको छ।  यो साता बजारमा १६ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव