नेप्से-प्राविधिक


नेप्सेका साप्ताहिक चार्टमा बन्यो ‘सुटिङ स्टार’, इलिअट वेभमार्फत बजारको अवस्था कस्तो ?

1690537035Elliot-wave-new-new.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने १ दिन बढेको छ।  अघिल्लो साता २१६३.९२ अंकमा बन्द भएको बजार यो साता २१२६.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३७.४४ अंकले बजार घटेको छ।  यो साता बजारमा १६ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता...

म्याक्डीमा बियरिस क्रसओभर, ट्रेन्ड लाइनको सपोर्टबाट पनि खस्यो बजार

1690457625market-picture.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार करिब ३० अंकले घटेको छ। दिनभरको कारोबारमा बजारमा करिब ४२ अंकको उतारचढाव आएको थियो।  प्राविधिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही समयपहिले अप्पर ब्यान्डमा रातो  क्यान्डल बनेको थियो। त्यसपछि खसेको बजार आज मध्य ब्यान्डमा सपोर्ट लिन झर्दै गरेको देखिन्छ।  आज...

बजार घट्दा कारोबार घट्नुलाई कसरी बुझ्ने प्राविधिक रुपमा ?

1690375044market-picture.png
काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो प्रहरमा बढेको थियो। तर, दोस्रो प्रहरमा भने बजारले बोलिंगरको मध्य ब्यान्ड अर्थात २१८० मा प्रतिरोध सामान गर्यो। त्यसपछि बजार यहाँबाट माथि जान सकेन।  वान आवर समयावधिमा म्याक्डीमार्फत बजारलाई हेर्दा केही दिन पहिले बनेको बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन्।...

1695556604Online-Ad.gif

बियरिस मारुबुजु क्यान्डल बनेको बजारको ट्रेन्ड लाइनमा कति-कतिमा देखिन्छ बलियो सपोर्ट ?

1690289291trend-line.png
काठमाण्डौ । कारोबारको सुरुआती चरणमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिम समयमा ३६ अंकले घटेर बन्द भएको छ।  सोमबार र मंगलबारको कारोबारमा बजार ६३ अंकले घटिसकेको छ। गत आइतबार भने बजार ६३ अंकले नै बढेको थियो।  डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अप्पर ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। भोलुममार्फत...

अन्तिम समयमा बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

1690202113market-pic.png
काठमाण्डौ । सेयर बजारमा आज करिब ५० अंकको उतारचढाव भएको छ। अन्मितमा बजार २६.६६ अंकले घटेर बन्द भएको छ।  आजको कारोबारमा पहिलो प्रहरमा बढेको बजार अन्तिममा घटेर बन्द हुँदा कारोबार भने बढेको छ। बजार घट्दा कारोबार बढ्नु बिक्री दबाब नै हो। अन्तिम समयमा करिब १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा १...

स्ट्रङ बुलिस सेन्टिमेन्ट बनेको ग्लोबल आईएमई बैंकको सेयरमा किन आइरहेको छ चमक ?

1690198436gbime.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । दोस्रो बजारमा कारोबारमा रहेका १८ वटा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक पनि एउटा हो। यो बैंकले सन् २०१२ देखि विभिन्न फाइनान्स कम्पनी र विकास बैंक प्राप्ति गर्दै अगाडि बढेको थियो। पछिल्लोपटक बैंक अफ काठमाण्डौलाई मर्ज गरेर सबैभन्दा धेरै करिब ३६ अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंक बन्न सफल भएको...

नेप्से १४ महिनायताकै उच्च विन्दुमा, डाउ थेउरीमा बजारले बनायो नयाँ हायर हाई

1690118247dow-pic.png
काठमाण्डौ । खुलेदेखि नै उकालो लागेको सेयर बजार आज अन्तिममा करिब ३ प्रतिशत अर्थात ६३ अंक बढेर बन्द भएको छ। आज कारोबार पनि जुलाई महिनाकै सबैभन्दा उच्च भएको छ।  आज नेप्से १४ महिनायताकै उच्च विन्दु २२२७ मा बन्द भएको छ। यसअघि नेप्से २०२२ को मे २५ मा २२२५ मा बन्द भएको थियो। त्यसपछि बजार आज २२२७ को विन्दुमा करिब ४ अर्ब माथि भोलुमसहित बन्द भएको...

यो हप्ता बोलिंगरको अप्पर ब्यान्डमा बुलिस मारुबुजु क्यान्डल बनाएको बजार आगामी साता के होला ?

1689929965Elliot-wave-new-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने १ दिन घटेको छ।  अघिल्लो साता २०८४.९३ मा बन्द भएको बजार यो साता  २१६३.९२ मा बन्द भएको छ। यस हिसाबले यो साता ७९ अंकले बजार बढेको छ। अघिल्लो साता ३५.५५ अंकले बजार बढेको थियो।  यो साता बजारमा १४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो...

साताको अन्तिम कारोबारमा बन्यो ‘डोजी स्टार’, बजारमा माग हराउँदै गरेको संकेत

1689856021doji-picture.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकको उतारचढाव भएको छ। बजार अन्तिम समयमा झिनो अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा ४ दिन लगातार बढेको बजारमा बियरिस डोजी स्टार बनेको देखिन्छ। भलै म्याक्डीमा भने बजार बुलिस नै रहेको छ। आज पनि हिस्टोग्राम सकारात्मक बनेका छन्।  बियरिस डोजी स्टार भनेको हरियो लामो...

म्याक्डीमा २ महिनापछि बुलिस क्रसओभर, बजारको आगामी यात्रा कता ?

1689770175macd.png
काठमाण्डौ । सेयर बजार आज ११ अंकले बढेर बन्द भएको छ। आज दिनभरको कारोबारमा बजार ३३ अंकको उतारचढाव भएको छ।  प्राविधिक रुपमा क्यान्डल स्टिकका आधारमा आजको बजारलाई हेर्दा स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। तर, हरियो स्पिनिङ क्यान्डल बनेका कारण बुलिस स्पिनिङ टप क्यान्डल बन्न सक्ने सम्भावना रहन्छ।  आज २१६५...

बोलिंगरको अपर ब्यान्डमा सुटिङ स्टार, मनी फ्लो इन्डेक्सबाट बजार कस्तो ?

1689685520shooting-star.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै सकारात्मक रहेको थियो। कारोबारको अन्तिममा बजार आज करिब १० अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज बजारले बोलिंगरको अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएको छ। यसले आज बजार बढे पनि नाफा बुक भएको देखिन्छ।  भोलुमबाट हेर्दा भने आज अघिल्लो कारोबारको तुलनामा बढेको दे�...

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्यान्डल, म्याक्डीमा पनि बुलिसक्रस बन्दै बजार

1689598981bollinger-macd-new.png
काठमाण्डौ । आज सेयर बजार दिनभर बढेर कारोबार भएको छ। अन्तिममा बजार ४७ अंकले बजार बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा आज भोलुम पनि बढेको छ।  आजको बजारलाई प्राविधिक रुपमा हेर्दा लामो समयपछि बोलिंगर ब्यान्डको मध्य विन्दुमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। आजको क्यान्डलले यसअघि बनेका १० वटा क्यान्डललाई पूर्ण रुपमा ढाकेर बुलिस...

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको नेको इन्सुरेन्स इलिअट वेभमा कस्तो ?

1689591072nil-Elliot.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी नेपालमा सञ्चालनमा रहेका १५ वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। यो कम्पनी सन् २०९४ मा स्थापित भएको हो। हालसम्म आइपुग्दा राजधानीभित्र र बाहिर गरेर यो कम्पनीका ७० भन्दा बढी शाखा रहेका छन्।  आधारभूत पक्ष  गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेको इन्सुरेन्सको चुक्तापुँजी...

लगातार ८ कारोबार मध्य ब्यान्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

1689512578picture-new.png
काठमाण्डौ । आज बजार कारोबारको पहिलो प्रहरमा बढेर २१ सय माथि पुगेको थियो। तर, मध्य समयतिर केही अंक गुमाएको बजार अन्तिममा १२ अंकले बढेर बन्द भएको छ। आज कारोबार भने केही समययताकै कम २ अर्ब ३७ करोड रुपैयाँबराबर भएको छ। प्राविधिक रुपमा केही समययताको बजारलाई हेर्दा ८ वटा कारोबारमा बजार मध्य ब्यान्डभन्दा माथि–माथि टिकेर बन्द भएको छ। अप्पर...

मुभिङ एभरेजमा पोजिटिभ क्रसओभर, यो साता लगानीकर्ताले कमाए रु. ५६ अर्ब

1689330541moving-average.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०४९.३८ मा बन्द भएको बजार यो साता २०८४.९३ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ३५.५५ अंकले बजार बढेको छ। अघिल्लो साता दोस्रो बजारमा १०२ अंकले बजार घटेको थियो।  यो साता दोस्रो बजारमा १६ अर्ब २७...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’