नेप्से-प्राविधिक


दोस्रो ‘गोल्डेन क्रसओभर’ बनाउँदै गरेको बजार अब के होला ? (अघिल्लो बियरिसको तुलनासहित)

1685004845golden-cross.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। चारै दिन बजार बढेको छ।  अघिल्लो साता १८७७.३२ मा बन्द भएको बजार यो साता १९५९.१२ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ८१.८१ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजार ३८.७३ अंकको उकालो लागेको थियो। यस हिसाबले २ सातामा बजारमा लगतार बढोत्तरी आएको छ।  यो...

इन्ट्राडे करेक्सन हुँदै नेप्से ‘अप ट्रेन्ड’मा, इचिमोकुमा पनि बजार बुलिस

1684925917Ichimoku.png
काठमाण्डौ । अघिल्लो साता मंगलबार १८०८ को विन्दुमा ट्विजर बटम बनाएर माथिको यात्रा तय गरेको सेयर बजारमा आज बुधबार पनि बढोत्तरीले निरन्तरता पाएको छ।  योसँगै दोस्रो बजारमा ७ वटा कारोबारमा १५० अंकले बजारमा सुधार आएको छ। आज पनि दोस्रो आवरमा करेक्सन आएको बजार अन्तिम समयमा करिब १७ अंकले सुधार आएको छ।  प्राविधिक रुपमा आजको बजारलाई...

पाँच महिनापछि बोलिंगरको अप्पर ब्यान्डमा ब्रेक आउट, भोलुम ३ महिनाकै उच्च

1684846159picture-1.png
काठमाण्डौ । सेयर बजार आज दिनभर नै  बढेर कारोबार भएको छ। बिहान सुरुआती चरणमा सामान्य अंकले बढेको बजार अन्तिममा ५१ अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आज बजार बुलिस मारुबुजु क्यान्डल बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। अघिल्लो साता मध्य ब्यान्ड ब्रेक गरेको बजारले आज ५ महिनापछि अर्थात गत वर्ष २९ डिसम्बरपछि पहिलोपटक बोलिंगरको...

1695556604Online-Ad.gif

सुपर ट्रेन्डमा बजारले लिँदै अप ट्रेन्ड, अबको प्रतिरोध कति-कतिमा ?

1684761862super-trend-1.png
काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो आवरमा घटेको थियो। तर, कारोबारको अन्तिम समयमा भने बजार करिब ८ अंकले बढेर बन्द भएको छ।  भोलुमको हिसाबले आजको बजारलाई हेर्ने हो भने अघिल्लो दिनको भन्दा कम छ। तर, एभरेज भोलुमभन्दा बढी अर्थात् १ अर्ब रुपैयाँ बढी नै आएको देखिन्छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा...

अरुण भ्याली हाइड्रोपावरको सेयरमा बुलिस क्रसओभर, इचिमोकुमा के देखिन्छ ?

1684758475AHPC-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालमा पुरानो जलविद्युत कम्पनीमध्ये एक हो। यो कम्पनी सन् १९९८ मा स्थापित हो। पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको थियो।  सोही समयमा कम्पनीले ८४ रुपैयाँ प्रिमियम थप गरेर १८४ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको...

बोलिंगरको मध्य ब्यान्डमाथि बन्यो ‘सुटिङ स्टार’, के होला आगामी बजार ?

1684669645picture-1.png
काठमाण्डौ । आज बजार दिनभर नै बढेर कारोबार भएको छ। बिहान सुरुआती समयमा करिब २५ अंक बढेको बजार अन्तिम समयमा करिब ६ अंकमात्रै बढेर बन्द भएको छ। आज बजार करिब १९०३ सम्म पुगेको थियो तर दिनभरको कारोबारमा टिक्न सकेन।  बजारलाई कारोबारमार्फत हेर्दा केही दिनदेखि डेढ अर्ब रुपैयाँ आसपासको कारोबार भएको छ। कारोबारको हिसाबले बजारमा बिस्तारै रौनक आउन...

चार साता लगातार घटेको बजारमा यो हप्ता बन्यो ‘बुलिस इन्गल्फिङ’, कस्तो रहला आगामी यात्रा ?

1684487714bullish-engulfing.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता १८३८.५९ मा बन्द भएको बजार यो साता १८७७.३२ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ३८.७३ अंकले बढोत्तरी भएको छ। अघिल्लो साता दोस्रो बजारमा ३१.१४ अंकको गिरावट आएको थियो।  यो साता दोस्रो बजारमा ४ अर्ब...

मध्य ब्यान्ड ब्रेक गरेको बजारको म्याक्डीमा पनि बुलिस क्रसओभर, अबको प्रतिरोध कति-कतिमा ?

1684413672macd-and-bollingrer.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा करिब ३२ अंकले बढोत्तरी आएको छ। आज पनि बजार खुलेदेखि नै बढेको थियो।  बजारमा अघिल्लो महिनाको अप्रिल १३ अर्थात करिब १ महिनापछि आज करिब डेढ अर्ब रुपैयाँको कारोबार भएको छ। यस हिसाबले आज बजारमा कारोबार तथा भोलुम दुवै बढेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बजारको डाउन ट्रेन्ड सकिएको संकेत

1684320471bullish-pin-bar-1.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर कारोबार भएको छ। कारोबारको अन्त्यमा बजार करिब २३ अंक बढेर बन्द भएको छ। नेप्सेको दैनिक चार्टमा यो साताका ४ कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ। लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृतिका क्यान्डल बन्छ भने त्यसलाई...

नेप्सेको चार्टमा बन्यो ‘ट्विजर बटम’, बजारमा अल्पकालीन बुलिस रिभर्सलको संकेत

1684240546picture.png
काठमाण्डौ । आज बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १८१८ मा बन्द भएको बजार आज १८१० सम्म तल आएको थियो। तर, कारोबारको अन्तमा १८२१ मा बन्द भएको छ।  आज बजार दिनभरमा १८२८ सम्मको  उच्च विन्दुमा पुगेको थियो।  प्राविधिक रुपमा सोमबार र मंगलबारको कारोबारलाई हेर्दा ट्विजर बटम क्यान्डल बनेको देखिन्छ। ट्विजर बटममा २ वटा क्यान्डल...

डिमान्ड जोनमा बन्यो ह्याम्मर क्यान्डल, फर्केला त बजार ?

1684154997picture.png
काठमाण्डौ । धेरैपटक १८०० को आसपासबाट फर्केको बजार आज पनि लगभग त्यही विन्दुमा आएको छ। आज बजार दिनभर घटेर कारोबार भएको छ।  दिनभरको कारोबारमा बजारले आजको न्यून विन्दु १८०८ को विन्दुसम्म आयो भने १८१८ को विन्दुमा बन्द भएको छ।  बजारले अघिल्लोपटक बटम बनाउँदै  १८१४ मा बन्द भएको थियो। त्यसपछि बजारले माथिको यात्रा तय गरेको थियो। ...

बजार घट्दा पनि सीआईटीको सेयरमा बुलिस सेन्टिमेन्ट, कस्तो देखिन्छ आधारभूत रुपमा ?

1684151728cit.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) वि.सं. २०४७ सालमा स्थापित कम्पनी हो। खासगरी यो कम्पनीले स्वेच्छिक पेन्सन योजना ल्याएको छ। जसअन्तर्गत हरेक सर्वसाधारणले स्वेच्छाले पेन्सन योजनामा सहभागी हुन सक्छन्।  सीआईटीले शिक्षक, नेपाली सेना र सिभिल सर्भिस गर्नेहरुलाई दीर्घकालीन बचत गर्न प्रोत्साहन गर्छ। यो कम्पनीको...

डाउ थेउरीमा बजारले बनायो नयाँ लोवर लो, बजार बियरिस बन्दै गरेको संकेत

1684065150Dow-picture.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बिक्री दबाबमा पर्यो। पहिलो सुरुआती चरणमा केही अंक बढेर कारोबार भएको बजार अन्तमा करिब १७ अंकले घटेर १८२१ मा  बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  पछिल्लो समय जनवरी महिनामा बजारले २२७५ मा उच्च विन्दु बनाएको देखिन्छ।...

एकैदिन ९२ अंकले बढेको बजार फेरि किन माथि उठ्न सकेन ? प्राविधिक रुपमा के देखिन्छ ?

1683724302bollinger-macd-and-rsi.png
काठमाण्डौ । आज बजार दिनभर नै दबाबमा रह्यो। बजार खुलेदेखि झिनो अंकले घटेको बजार अन्त्यमा पनि झिनो अंकले नै घटेर बन्द भएको छ।  अघिल्लो दिन बढेको बजारमा आज धानिन सकेन। बजारलाई कारोबार तथा भोलुमबाट हेर्दा पनि निकै ड्राई अप बनेको छ।  आज बजारमा ६० करोडभन्दा कमी कारोबार भएको छ। यो भनेको पछिल्लो समयको ४ घन्टाको कारोबारमा सबैभन्दा कमी...

बोलिंगर ब्यान्डको तल्लो विन्दु छोयो मूल्यरेखाले, के अब बजार फर्केला ?

1683551620bollinger-macd.png
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करिब १७ अंकले गिरावट आएको छ। अघिल्लो दिनको कारोबार बजारमा १९ अंकको गिरावट आएको थियो।  बजारमा आइतबारको तुलनामा सोमबार बजार घट्दा कारोबार भने बढेको छ। तर, लामो समयदेखि बजारमा १ अर्बमाथिको कारोबार हुन सकेको छैन। एकैदिन ९२ अंक बढेपछि सुस्ताएको बजारमा त्यसपछि रौनक भने आउन सकेको...

भर्खरै

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा