Nepse


एकअर्ब बढीको आइपीओ निश्कासन हुँदै

1457953223ipo-bizshala.jpg
काठमाण्डौ । हातमा पैसा भएर पनि लगानीको उपयुक्त विकल्प पाइरहनुभएको छ भने केही समय पर्खिनुस् । तपाईँका लागि समेत उपयुक्त हुने गरी विभिन्न कम्पनीहरुले १ अर्ब भन्दा बढी मूल्यको साधारण शेयर(आइपीओ) निश्कासन गर्दैछन् ।    विभिन्न ९ वटा कम्पनीले साधारण सेयर(आइपीओ) निश्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ती...

बिमाको शेयर मूल्यमा यूटर्न हुँदा नेप्सेमा ६.६८ अंकको करेक्सन

1457949795Nepal-stock-exchange.jpg
काठमाण्डौ । दिनहुँजसो उछालको अनवरत यात्रा गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सोमबार भने ब्रेक लागेको छ । बुलिस टेन्डमा दौडिरहेको नेप्से सोमबार ६.६८ अंकले करेक्सन भई १३१२.२० अंकमा आइपुगेको हो ।    केही दिनअघि नेपाल धितोपत्र बोर्डले अस्वभाविक रुपमा बढिरहेको बजारमा सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो ।...

झिनो अंकले नेप्से बढ्दा कारोबार रकम १ अर्ब माथि

1457866413nespse.jpg
काठमाण्डौ । करिब ८ महिनापछि आइतबार शेयर बजारमा एकैदिन १ अर्ब बढीको शेयर किनबेच भएको छ ।  सन् २०१५ को जुलाई महिनामा एकैदिन १ अर्ब बढीको शेयर कारोबार भएको थियो । त्यसपछि कुनै पनि दिन कारोबार रकम १ अर्ब माथि उक्लिएको थिएन । तर आइतबार भने शेयरबजारमा १ अर्ब बढीको शेयर किनबेच भएको छ ।  कारोबार रकमले ८ महिनाको रेकर्ड ब्रेक गरे पनि नेप्से...

1602489415NCC-Final-Ads-min.gif

शेयरबजारमा दोहोरो अंकको उछाल

1457607437nepse.png
काठमाण्डौ । लघुवित्त कम्पनी र बिमा कम्पनीको शेयरको मूल्यमा देखिएको उछालका कारण बिहीबार समग्र शेयर बजार परिसूचकमा पनि दोहोरो अंकको उछाल देखिएको छ ।    नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीको पूँजीवृद्धिको योजना ल्याउने तयारी गरिरहेको बेला लघुवित्तको शेयर खरीदमा आकर्षण देखिएको हो । केही दिनदेखि उच्च दरमा बढिरहेको बिमा कम्पनीको शेयर...

बिमा समूहमा उछाल आउँदा नेप्सेमा फेरि नयाँ रेकर्ड

1457261659Nepse-23-Fagun.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार फेरि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक नयाँ उचाईमा पुगेको छ ।    दिनभरमा नेप्से ५.७८ अंकले बढेर १३०६.५४ अंकको नयाँ उचाईंमा पुगेको हो । यसअघि नेप्सेको इतिहासमा परिसूचक यति माथि कहिल्यै पुगेको थिएन ।    नेप्सेमा नयाँ उचाई प्राप्त हुँदा ११ कम्पनीको कारोबारमा उछाल आएर सर्किट ब्रेक नै लगाउनुपर्यो...

नेप्सेले चुम्यो ऐतिहासिक उचार्ईं, विश्लेषक भन्छन् : अझै बढ्नसक्छ

1457004674Nepse.png
काठमाण्डौ । सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकले ऐतिहासिक उचाईं चुमेको छ ।    ४ दशमलव ९८ अंकले उकालो लाग्दै नेप्से परिसूचक १३००.७६ अंकको ऐतिहासिक उचाईमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जको इतिहासमै नेप्से यति माथि उचाईमा कहिल्यै पुगेको थिएन ।    बिहीबार बजार खुल्दा नेप्से परिसूचक १२९५.८४...

झिनो अंकले बढ्यो नेप्से, माइक्रो फाइनान्सको जगजगी

1456748217Nepse-Monday.png
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक झिनो अंकले बढेको छ । शून्य दशमलव २७ अंकले बढ्दै सोमबार नेप्से परिसूचक १२८३.९४ अंकमा पुगेको छ ।    सोमबार बजार खुल्दा नेप्से १२८३.७९ अंकमा थियो । कारोबार अवधिभरि १२८७.४१ अंकसम्म पुगे पनि पछि फेरि ओरालो झर्दै अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशतले मात्र वृद्धि भएको हो...

झिनो अंकले नेप्से बढ्दा इन्भेष्टमेन्ट बैंकको धमाका

1456655882nepse.png
काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक झिनो अंकले उकालो लागेको छ ।    कारोबार अवधिभरि नेपाल इन्भेष्टमेन्ट बैंक शेयरले धमाका मच्चाएको थियो । यो बैंकको शेयर मात्र १५ करोड रुपैयाँ कारोबार यो । आइतबार झिनो अंकले वृद्धि भई नेप्से परिसूचक १२८३.६७ अंकमा बन्द भयो । बजार खुल्दा नेप्से परिसूचक...

नेप्सेमा करेक्सन, ५.८८ अंकको गिरावट

1456222340Nepse-tuesday.png
काठमाण्डौ । लगातार उछालको टेण्डमा कुदिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार सुधारिएको छ । अनियन्त्रित रुपमा बढिरहेको सूचक सुधारिएर ५.८८ अंकको गिरावटसँगै १२८५.९३ अंकमा झरेको हो ।    मंगलबार बजार खुल्दा नेप्से परिसूचक १२९१.८१ अंकमा थियो । त्यसपछि नेप्सेमा लगातार गिरावट टेण्ड देखियो । मंगलबार १३ लाख कित्ता शेयर २ हजार ३...

८.७४ अंकले बढ्यो नेप्से

1455707014nepse.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बुधबार ८ दशमलव ७४ अंकले बढेर १२६६.०८ मा पुगेको छ ।  बजार खुल्दा नेप्से परिसूचक १२५७.३७ अंकमा थियो । त्यसपछि बढोत्तरी भएको नेप्से १२६६.०८ मा पुगेर बन्द भएको हो ।  बुधबार शेयर बजारमा ९ लाख कित्ता शेयर २ हजार ३ सय ५८ वटा कारोबारबाट  खरीदबिक्री हुँदा ४९ करोड ९४ लाख रुपैयाँ बजारमा परिचालन...

नेप्से १.१२ अंकले घट्यो

1455532691nepse-1.png
काठमाण्डौ । पछिल्लो समय लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक साताको दोश्रो दिन सोमबार १.१२ अंकले ओरालो लागेको छ । नेप्सेमा गिरावट आएसँगै सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा कम भयो ।  शेयर बजारमा सोमबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १२५८.२३ अंकमा अडियो । बजारमा बिक्रीको चाप बढेका कारण समेत नेप्से परिसूचक...

भर्खरै

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

रिलायन्स फाइनान्सको बीमासहितको रिलायन्स स्वाबलम्बी बचत खाता संचालनमा

रिलायन्स फाइनान्सको बीमासहितको रिलायन्स स्वाबलम्बी बचत खाता संचालनमा

nepal rastra bank limited

सेयर कर्जाको सीमा घटाउने विषयले बजार तरङ्गित, जानकार भन्छन्-'राष्ट्रबैंकले हस्तक्षेप गर्नु गलत'

securtiy board of nepal

बजारमा शंकास्पद लगानी भित्रिएको आशंका गर्दै पत्र आएपछि नेप्सेको प्रतिक्रिया-'बोर्डको केटाकेटी पारा'

नेपाल एसबीआई बैंकका ग्राहकले डा लाल प्याथल्याबमा सेवा लिँदा १५%सम्म छुट पाउने

नेपाल एसबीआई बैंकका ग्राहकले डा लाल प्याथल्याबमा सेवा लिँदा १५%सम्म छुट पाउने

सनराइज बैंकले सानीभेरी गाउँपालिकामा कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

सनराइज बैंकले सानीभेरी गाउँपालिकामा कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

जावलाखेलमा सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

जावलाखेलमा सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

१८ दिनको ब्रोकर कमिसन ६८ करोड ! अर्थले उहिल्यै घटाउन भन्यो, बोर्ड अझै आलटालमा

१८ दिनको ब्रोकर कमिसन ६८ करोड ! अर्थले उहिल्यै घटाउन भन्यो, बोर्ड अझै आलटालमा

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो रु. ४ अर्बको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो रु. ४ अर्बको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

अबदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

अबदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

ब्रोकर कमिसन नघटाउने चाल: बोर्ड अध्यक्ष अमेरिकातिर, लगानीकर्ता छल्दै कार्यकारी निर्देशक

ब्रोकर कमिसन नघटाउने चाल: बोर्ड अध्यक्ष अमेरिकातिर, लगानीकर्ता छल्दै कार्यकारी निर्देशक