नयाँ जागिर


वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा ३७ जनालाई जागिरको अवसर

1463899465new-job-ahead-web.jpg
काठमाण्डौ । वीरगञ्ज उपमहानगरपालिकाको कार्यालयले विभिन्न १४ पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।  आइतबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै उपमहानगरपालिका कार्यालयले रिक्त १४ वटा पदमा ३७ जना जनशक्ति मागेको हो ।  उपमहानगरले सबैभन्दा धेरै नायव सुब्बा पदमा १५ जना...

व्यवस्थापनका विद्यार्थीका लागि खुशीको खबर, एनआइसी एशिया बैंकमा दर्जनौंलाई जागिरको अवसर

1463637343new-job-1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले व्यवस्थापन पढेका वा सानातिना बित्तीय संस्थामा काम गरी अनुभव प्राप्तहरुलाई लक्षित गर्दै आफ्ना ४ वटा विभागको दुई दर्जन पदमा दर्जनौका लागि जागिरको अवसर खुलाएको छ ।  बैंकले ब्राञ्च मेनेजमेन्ट, कर्पोरेट बैकिङ/एसएमई, रिटेल र अपरेशन/सपोर्ट यूनिटका लागि जनशक्ति मागेको हो ।  ब्राञ्च मेनेजमेन्टतर्फ...

प्रहरीमा १५७ जना स्वास्थ्य जनशक्तिका लागि जागिरको अवसर

1463550751new-job-1.jpg
काठमाण्डौ । नेपाल प्रहरीको मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले बुधबार नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै स्वास्थ्यतर्फ १ सय ५७ प्राविधिक जनशक्ति मागेको छ ।  नेपाल प्रहरी अस्पतालतर्फ १ सय ४७ र केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालातर्फ १० जनाका लागि जागिरको अवसर खुलाएको हो ।  प्रहरीले सबैभन्दा बढी प्रहरी नायव निरीक्षक...

1602489415NCC-Final-Ads-min.gif

नेपाल प्रहरीको इन्स्पेक्टर बन्ने हो ? दिनुस् आवेदन

1463550621new-job-ahead-web.jpg
काठमाण्डौ । नेपाल प्रहरीले जनपदतर्फको प्रहरी निरीक्षक पदमा ८६ जनाका लागि जागिरको अवसर खुलाएको छ ।  खुल्ला प्रतियोगितादारा पदपूर्ति गर्ने भन्दै बुधबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले नयाँ भर्न सम्बन्धी सूचना प्रकाशन गरेको हो ।  इन्स्पेक्टर(प्रहरी निरीक्षक)मा खुल्लातफृ ४६ जना, अमर वा अशक्त...

एसएलसी र प्रमाणपत्र उतीर्णलाई वन पैदावारमा जागिरको अवसर

1463550502new-job-2.jpg
काठमाण्डौ । वन पैदावार विकास समिति, बबरमहल काठमाण्डौले विभिन्न ७ पदका लागि २८ कर्मचारी मागेको छ । रिक्त भनी खुलाइएका अधिकांश पदहरुमा एसएलसी उत्तीर्ण र प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन सक्नेछन ।  रेञ्जर पदमा ६ जना जनशक्ति मागिएको छ । यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह...

विश्वमा सबैभन्दा बढी तलब कस्को ? डाटा साइनटिस्ट र सोल्यूशन आर्किटेक्टको !

1463023752data-main-pix.jpg
काठमाण्डौ । कुनै एक समय थियो, जुन बेला इञ्जिनियर र चार्टर्ड एकाउण्ट(सिए)को नोकरी गर्दा सबैभन्दा बढी तलब पाइन्थ्यो, उनीहरुको भाउ समेत समाजमा निकै थियो, इञ्जिनियर र सिएलाई छोरी दिन मानिस मरिहत्ते गर्थे । तर प्रविधिले यस्ता दिनहरुमा तीव्र परिवर्तन गरिदिएको छ । हिजोका सिए र इञ्जिनियरको ठाउँ आज डाटा साइनटिस्ट, सोल्युशन आर्किटेक्टले लिएका छन् ।...

शिक्षित बेरोजगारलाई जागिरको अवसर, त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा प्राध्यापक र उपप्राध्यापक

1462855790new-job1.jpg
काठमाण्डौ । विभिन्न विषयमा डिग्री लिएर समेत बेरोजगार रहेका शिक्षित बेरोजगारहरुका लागि सुवर्ण अवसर । त्रिभुवन विश्व विद्यालय सेवा आयोगको कार्यालयले विभिन्न विषयका लागि ४९ जना प्राध्यापक र ५७ जना उपप्राध्यापक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै योग्यहरुबाट आवेदन मागेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै सेवा आयोगको...

व्यवस्थापन पढेकालाई जागिरको अवसर, मुक्तिनाथ बैंकले माग्यो डेढ सय कर्मचारी

1462710599Muktinath.jpg
काठमाण्डौ । व्यवस्थापन पढेर बेरोजगार हुनुभएको छ ? यदि त्यसो हो भने तपाईलाई जागिरको सुवर्ण अवसर सार्वजनिक भएको छ । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले मानव संसाधन मेनेजरदेखि ब्राञ्च मेनेजर हुँदै ट्रेनी असिस्टेन्ट(इन्ट्री लेभल)सम्मका पदहरुमा करिब १५० जनाका लागि जागिरको अवसर खुलाएको छ ।  बैंकले आइतबार सूचना प्रकाशित गरी आधुनिक...

७३ जिल्लाका लागि ५ सय कृषि प्राविधिक माग, टीएसएलसीले पनि आवेदन दिनसक्ने

1462165830new-job1.jpg
काठमाण्डौ । कृषि प्राविधिक बिषय पढेर पनि बेरोजगार हुनेहरुका लागि जागिरको सुवर्ण अवसर ! नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग हरिहर भवन, ललितपुरले करार सेवामा रही काम गर्ने गरी कृषि प्राविधिक पदमा ५ सय जनशक्ति माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२/०७३ को ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक’ स्वीकृत नीति तथा कार्यक्रम...

कोरियाको कोटा ३१ सयको, आवेदक ६० हजार ६ सय !

1462024571EPS.jpg
काठमाण्डौ । तीन हजार १ सयको कोटामा दक्षिण कोरिया जानका लागि  करिब ६० हजार ६ सय युवाहरुले आवेदन फारम भरेका छन् ।  गत वर्षको तुलनामा दक्षिण कोरिया जानका लागि फारम भर्नेहरु तुलनात्मक रुपमा ह्वात्तै बढेका हुन् । गत वर्ष ८ हजारको कोटाका लागि ५१ हजार ५ सय युवाले मात्र आवेदन भरेका थिए ।  आगामी असार ४ र ५ गते दक्षिण कोरिया जान इच्छुक भई फारम...

समाज कल्याण परिषदमा जागिरको अवसर, सहायक निर्देशकदेखि टेलिफोन अपरेटरसम्म माग

1461826073new-job1.jpg
काठमाण्डौ । लैनचौरस्थित केन्द्रीय कार्यालय रहेको समाज कल्याण परिषदले ९ पदमा ४० जनाका लागि जागिरको अवसर खुलाएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै परिषदले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो ।  राजपत्र अनकिंत तृतीय श्रेणीको अधिकृत सरहको पदमा खुल्ला र समावेशी गरी ११ जनाका लागि जागिरको अवसर खुलाइएको छ । यो पदमा मान्यताप्राप्त...

जेटिए र टिएसएलसी उत्तीर्ण ५ सयलाई जागिरको अवसर

1461748716livestock.jpg
काठमाण्डौ । पशु विकास मन्त्रालय अन्तरगत पशु सेवा विभागले ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ ।  सरकारको एक गाउँ एक पशु सेवा प्राविधिक भन्ने स्वीकृत नीति तथा कार्यक्रम अन्तरगत सो संख्यामा पशु प्राविधिकको जेटीए कोर्स पूरा गरेकाहरुलाई यो जागिरको यो अवसर काम लाग्न सक्छ ।  विभागले नायव पशु स्वास्थ्य...

नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो, लेखादेखि फलोवर्ससम्मको माग

1461743040nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका विभिन्न पदमा २ हजार २ सय १४ जना जनशक्ति मागेको छ ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका ती पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरिएको हो ।  सूचना अनुसार भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी...

पोखरा विश्वविद्यालयले माग्यो ५२ उपप्राध्यापक, शैक्षिक बेरोजगारलाई अवसर

1460787007new-job1.jpg
काठमाण्डौ । पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न संकायमा रिक्त रहेका विभिन्न विषयका ५२ उपप्राध्यापकमा पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।  विश्वविद्यालयको सेवा आयोगको कार्यायले शनिवार सूचना प्रकाशित गरी शैक्षिक पदहरुमा खुल्ला प्रतियोगितामा दरखास्त दिन आह्वान गरेको हो ।  ...

सिनर्जी फाइनान्समा दर्जन बढीलाई जागिरको अवसर

1460275922IMG20160410140011.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले एकदर्जन बढीका लागि विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  फाइनान्सले मेनेजमेन्ट टेनीका लागि केही पदमा दरखास्त आह्वान गरेको छ । यो पदमा काम गर्न  इच्छुक व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर गरेको २१ वर्ष  पूरा गरी ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोले दरखास्त दिन...

भर्खरै

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

अपी पावरको नाफामा उछाल, कति कमायो ?

अपी पावरको नाफामा उछाल, कति कमायो ?

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने