NRB


डलरको भाउ आज ह्वात्तै बढ्यो, १६ महिनायताकै उच्च

1584077428dollor.jpg
काठमाण्डौ । नेपालको इतिहासमै अमेरिकी डलरको भाउले शुक्रबार दोस्रो उच्च विनिमय दरको रेकर्ड बनाएको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खदिदर प्रतिडलर ११८.४४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११९.०४ रुपैयाँ तोकेको छ। जुन अहिलेसम्मकै दोस्रो उच्च विनिमय दर हो।  यसअघि सन् २०१८ अक्टोर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर...

आज डलरको भाउ खस्कियो, विनिमय दर कति?

1583980284dollor.jpg
काठमाण्डौ । केही दिनयता नेपाली मुद्राको तुलनामा बलियो बन्दै गरेको अमेरिकी डरलको भाउ बिहीबार भने खस्किएको छ।  नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको खरिददर प्रतिडलर ११७.५२ र बिक्रीदर प्रतिडलर ११८.१२ रुपैयाँ तोकेको छ। हिजोको तुलनामा डलरको भाउ ७८ पैसा खस्किएको हो।  हिजो बुधबार खरिददर प्रतिडलर ११८.३० रुपैयाँ र बिक्रीदर...

कोरोना असर; अमेरिकी डलरको तुलनामा कमजोर बन्दै नेपाली मुद्रा

1583814087US-dollor.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास विश्व अर्थतन्त्र खस्किएको बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनै कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद दर प्रतिडलर ११८.२४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.८४ रुपैयाँ तोकेको छ। यो यस वर्षकै उच्च हो। हिजो सोमबार अमेरिकी...

1602489415NCC-Final-Ads-min.gif

अमेरिकी डलरको भाउ थप उचाइमा

1583473116dollor.jpg
काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर आज शुक्रबार बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर खरिद दर ११७.०१ र बिक्री दर ११७.६१ रुपैयाँ कायम गरेको छ। यो विनिमय दर नेपाली बजारमा हालसम्मकै दोस्रो उच्च हो। यसअघि सन् २०१८ अक्टोबर १० मा १ डलरको खरिद दर ११८.७३ रुपैयाँ र बिक्री दर ११९.३३...

अमेरिकी डलरको पारो तात्दै, विनिमय दरले उचाइ चुम्दै

1583291831dollor.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ (विनिमय दर) आज बुधबार पनि बढेको छ।  कोरोना भाइरसको संक्रमणले विश्वका थुप्रै मुलुकको अर्थतन्त्र कमजोर भए पनि अमेरिकी अर्थतन्त्र सबल बनेपछि अमेरिकी डलरको भाउ दिनदिनै उचाइमा पुगिरहेको हो। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर खरिद दर ११६.९८...

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

1579859193NRB123.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १९.२ प्रतिशत र कर्जा प्रवाह २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक २०७५/७६ को वार्षिक आर्थिक गतिविधि समेटेर तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७० अनुसार तयार पारिएको प्रतिवेदन उपत्यकासहित ५७ जिल्लामा गरिएको स्थलगत...

डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा, सरकारका प्रवक्ता भन्छन्-‘छानबिनमा केही भेटिएन’

1579169572shivaraj.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निलम्बन फुकुवासँगै श्रेष्ठ पुनर्बहाली हुनेछन् । आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने...

राष्ट्रबैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन : आम्दानीको अधिकतम ५०%सम्म ऋण देऊ

1577246720NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातमा अधिकतम ५० प्रतिशतसम्म गैरव्यवसायिक कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा निधारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन दिएको हो । आवधिक, घर तथा...

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स घट्यो, यस्तो छ कारण

1577243781new-remittance-20170717.jpg
काठमाण्डौ । लामो समयसम्म नेपाली कामदार मलेशिया जान नपाउनु र विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने आशङ्का विज्ञहरूले व्यक्त गरेका छन्। तर यसबारे थप स्पष्ट हुन र मुलुकको ढुकुटीमा रेमिट्यान्सको योगदान कम हुँदै जाने जोखिम कम गर्न...

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

1577187163note.png
काठमाण्डौ । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै...

चार कार्यकारी निर्देशक राष्ट्रबैंकबाट बिदा हुँदै, को–को ?

1576645677NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्। कार्यकारी निर्देशकहरु लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनील उदास र सरिता भट्ट छिटै अवकाश हुन लागेका हुन् । निरौला मुद्रा ब्यवस्थापन विभाग र श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्। दुवैले वाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र...

राष्ट्रबैंकले पुस १ गतेबाट 'वैदेशिक रोजगार बचतपत्र' बिक्री खुला गर्ने, के–के छन् विशेषताहरु ?

1576382040NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेको र गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ । राष्ट्रबैंकले पुस १ गतेदेखि नेपाल सरकारको रु. २० करोडको वैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुलाउने भएको हो । यो बचतपत्रका लागि वार्षिक वार्षिक १० प्रतिशतकार दरले ब्याज पाइनेछ । ६/६ महिनामा...

आरटीजीएस प्रणाली पूर्ण कार्यान्वयनमा

1574767865nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत मंसिर ६ गतेबाट आरटीजीएस प्रणालीको पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जनाएको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको  बताएको छ ।  यस बारे जानकारी दिन बंैकले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, हाल...

राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित

1574410424us-dollar-currency-forecast-14.jpg
काठमाण्डौ । तपाइँ विदेश जाँदै हुनुहुन्छ । साथमा १५ सय डलर लिएर जान पाउनेमा ढुक्क हुनुहुन्छ । अब ढुक्क नहुनुहोस् नेपाल राष्ट्र बैंकले ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जान चाहनेहरुलाई आवश्यक डलर सटहीमा घुमाउरो पाराले कटौती गरेको छ । यसअघि विदेश घुम्न जाँदा ट्राभल एजेन्सीमा बुझाएको पैसा र विदेशमा होटेल बुक गर्दाको खर्चबाहेक साथमा १५ सय...

अब रु. १.५ करोडसम्मको आवास कर्जामा ७०% सम्म ऋण पाइने, ब्याजदर परिवर्तन गर्न नपाइने

1572765660Home-loan.jpg
काठमाण्डौ । निजी आवास निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध गराइने आवास कर्जामा खुकुलो नीति बनाएको छ । बैंकद्वारा शुक्रबार जारी संशोधित एकीकृत निर्देशिक २०७६ ले निजी घर तथा आवास खरिदमा उपलब्ध हुने कर्जामा सहज नीति ल्याएको हो । संशोधित निर्देशिका अनुसार अब आवासीय प्रयोजनका...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित