NRB


आजदेखि रु. १०० दरको नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

1569313781rs-100-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट मंगलबारदेखि प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका संकेत नम्बर भएका रु. १०० दरको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा  छ । नयाँ नोटमा अशोक स्तम्भको चित्रका साथै...

दसैँका लागि कहाँ–कहाँ साट्न पाइन्छ नयाँ र सुकिला नोटहरु (हेर्नुस् सूचीसहित)

1569222121NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बडादसैँ पर्वलाई लक्षित गरी आवश्यक साना दरका नयाँ तथा सुकिला नोट सटहीका लागि काठमाण्डौसहित देशभर विभिन्न स्थान तोकेको छ । राष्ट्रबैंकले यही असोज १० गतेबाट असोज १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सकिला नोट सटही गर्दैछ । त्यसका लागि राष्ट्रबैंकले विभिन्न स्थान तोकेको हो । राष्ट्रबैंकको मुद्रा...

चालु खातामा एकमहिनामै १३.३ अर्ब घाटा थपियो, शोधानान्तर घाटा पनि अत्यासलाग्दो

1558271311nrb.jpg
काठमाण्डौ । आयातमा भइरहेको निरन्तरको वृद्धिका कारण चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको छ ।  नेपाल राष्ट्रबैंकले देशका प्रमुख आर्थिक परिसूचकहरुको चालु आर्थिक वर्षको नौ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै चालु खाता घाटा बिस्तार हुँदै गएको बताएको हो ।  चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.१७२ अर्ब ६७ करोडमा...

1602489415NCC-Final-Ads-min.gif

advt# banking expo-2017

advt# banking expo-2017 ...

सुन तस्करीमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रीसम्मको हात !

1484378083gold-11.jpg
काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि...

शुक्रबार पूरै दिन बैंक खुल्ने

1484234221nrb.jpg
काठमाण्डौ । सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई शुक्रबार(पुस २९) गते अपरान्ह ४ बजेसम्मै कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रबैंकले चालु आर्थिक वर्षको पुस महिना आयकरतर्फको प्रथम किस्ताको रकम दाखिला गर्ने महिना भएको तथा पुस मसान्तको दिन शुक्रबार पर्न गएकोले पूरै दिन अर्थात...

९ महिनाअघि नै इन्भेष्टमेन्टले पुर्यायो ८ अर्ब चुक्तापूँजी

1474987789Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक राष्टबैंकले तोकेको समय  भन्दा निकै अघि नै ८ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो निजी बैंक  बन्न सफल भएको छ ।  बैंकको संचालक समितिले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने भनी गरेको घोषणा मंगलबार सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित...

अर्थतन्त्रमा सुधार आउन थाल्यो : गभर्नर

1462112314Chiranjibi-nepal.jpg
दमौली ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी गराए। मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत...

वैदेशिक रोजगारमा रहेकाहरुलाई सुनौलो अवसर, २५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक

1460627965nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैँक, राष्ट्र ऋण व्यवस्थापन विभागले २५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुने र व्याजकरबाहेक ९ प्रतिशत व्याजदर रहने जानकारी गराउँदै राष्ट्र बैँकले इच्छुक वैदेशिक...

अमेरिकी डलर झनै कमजोर

1456981288US-Dollar-Falling.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । बुधबारको तुलनामा अमेरिकी डलरको भाउ करिब एक रुपैयाँले कमजोर बनेको हो ।    नेपाल राष्ट्रबैंकले जारी गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरीद मूल्य १०७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १०८ रुपैयाँ ४७ पैसा छ । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै...

शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी डेपुटी गभर्नर

1456906889NRB.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।    लामो रस्साकस्सी र हानाथापपछि करिब अढाई महिनादेखि सल्टिन नसकेको डेपुटी गभर्नर नियुक्तिको बिषय बुधबार निश्कर्षमा पुगेको हो ।    बुधबारको क्याबिनेटले डेपुटी गभर्नरमा शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गर्ने...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, आर्थिक वृद्धि २ प्रतिशतमा खुम्चिँदा मुद्रास्फिति साढे ९ प्रतिशत पुग्ने

1456662796Chiranjibi-Nepal-1.jpg
काठमाण्डौ । आफ्नै पूर्व प्रक्षेपणलाई संसोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालमा आर्थिक वर्ष २०७२/७३ मा मूल्यवृद्धि साढे ९ प्रतिशतसम्म पुग्ने नयाँ प्रक्षेपण गरेका छन् ।    आइतबार मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै गभर्नर नेपालले यस्तो प्रक्षेपण गरेका हुन् ।    भूकम्प र त्यसपछिको लामो नाकाबन्दीका कारण...

अख्तियारकै कर्मचारी कमिसनको खेलमा !

1456126732akhtiyar-ayoog.jpg
काठमाण्डौ । आफूले पाएको अख्तियारीको गलत प्रयोग भएमा त्यस्ता कर्मचारीलाई ठेगान लगाउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । अरुलाई ठेगान लगाउने यो निकायकै कुनै अधिकारी वा कर्मचारीले चाहि आफूले पाएको अख्ति–यारीको दुरुपयोग गरे के होला ? अख्तियारकै कर्मचारीले अख्तियारीको दुरुपयोग गरे उसलाई कसले कारबाही गर्ला ? अख्तियारका केही...

डेपुटी गभर्नर नियुक्तिमा ढिलाईको नयाँ रहस्य, अर्थमन्त्रीमा ज्वाईं मोह, गभर्नरको आफ्नै दाउ !

1455706077Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । पुस ९ गतेदेखि रिक्त रहेको नेपाल राष्ट्रबैंकको दुई डेपुटी गभर्नर नियुक्तिको बिषयले अझै पनि निश्कर्ष पाउन सकेको छैन । यति लामो समय ती दुई पद रिक्त हुँदा पनि सरकारले किन डेपुटी गभर्नरमा कसैलाई नियुक्त गर्न नसकेको होला ? धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति र दुवै पदमा एमाले समर्थित कार्यकारी निर्देशकलाई ल्याउनुपर्ने...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित