NRB


फेरि अर्को विकास ऋणपत्रमार्फत १५ अर्ब आन्तरिक ऋण उठाइँदै, आइतबार बोलकबोल

1694772642nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि अर्को विकास ऋणपत्रमार्फत सरकारका लागि १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।  केन्द्रीय बैंकले आज भदौ २९ गते ९ अर्ब ४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’को बोलकबोल गरेको थियो। यो ६ वर्षे अवधिको ऋणपत्र भदौ ३१ गते जारी हुनेछ।  राष्ट्र बैंकले आज फेरि अर्को सूचना जारी गर्दै ६ वर्षे अवधिको १५...

यस्ता छन् चालु पुँजी कर्जामा उठेका जिज्ञासा र राष्ट्र बैंकको जबाफ

1694684193nrb.jpg
काठमाण्डौ । नेपाली राष्ट्र बैंकले गत वर्ष कात्तिक १ गतेदेखि चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ लागू गरेको छ। चालु पुँजी कर्जामा भएका केही व्यवस्थाप्रति उद्योगी–व्यवसायी असन्तुष्टि जनाएपछि राष्ट्र बैंकले हालै चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्दै केही लचिलो व्यवस्था ल्याएको छ। चालु पुँजी कर्जा मार्गर्दशनसम्बन्धी व्यवस्थामा...

विकास ऋणपत्रमार्फत ९ अर्ब बढी आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, शुक्रबार बोलकबोल

1694610389nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले भदौ ३१ गते ६ वर्षे अवधिको ९ अर्ब ४ करोड रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। यो ऋणपत्र पर्सि शुक्रबार (भदौ २९ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक...

1695556604Online-Ad.gif

अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

1694520862nrb.jpg
काठमाण्डौ । स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा ल्याएको हो। यसका लागि केन्द्रीय बैंकले सोमबार नै सबै वाणिज्य बैंकहरुमा पत्राचार गरेको राष्ट्र बैंकका सहप्रवक्ता मुक्तिनाथ सापकोटाले...

बैंकहरुले १०० शय्यासम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने, ब्याजदरको व्यवस्था यस्तो

1694488492hospital.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनुपर्ने केन्द्रीय बैंकको धारणा छ।  विकासका पूर्वाधारमा लगानी...

साढे ८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1694322857nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ २६ गते जारी हुने ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी असोज २३ गते परिपक्व हुनेछन्। यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1694147041nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र पर्सि आइतबार (भदौ २४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

ऐतिहासिक उचाइमा डलरको भाउ, नेपालमा कस्तो प्रभाव पर्छ ?

1694144525dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।  आज शुक्रबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.४४ रुपैयाँ र खरिददर १३२.८४ रुपैयाँ कायम भएको छ। जुन...

बैंकहरुमा मुद्दति निक्षेपका रुपमा रु. १.७८ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

1694083768nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड रुपैयाँ, र�...

कर्जा तिरिसकेपछि कति दिनभित्र धितो फुकुवा हुनुपर्छ ? यस्तो छ व्यवस्था

1693974902nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन सकेको छैन।  नेपाल राष्ट्र बैंकको कडा नीतिगत व्यवस्था र महँगो ब्याजदरका कारण बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम (तरलता) रहे पनि कर्जा प्रवाह सोचेजस्तो हुन सकेको छैन। कर्जा प्रवाहले गति नलिँदा पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुस्त बनेको छ।  त्यसो...

रु. २० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1693721101nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब...

यस्ता परियोजनालाई कर्जामा सहुलियत, ब्याजदरमा राष्ट्र बैंकको यस्तो व्यवस्था

1693461208nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई बढावा दिन कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्ने नीति लिएको छ।  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने राष्ट्र बैंकको विश्वास छ।...

दोस्रो संशोधनपछि राष्ट्र बैंकले जारी गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कार्यान्वयन गर्न निर्देशन

1693379999nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गरेको छ।  राष्ट्र बैंकले गत भदौ ११ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो। त्यसअघि केन्द्रीय बैंकले २०७९ पुस २० यो मार्गदर्शनमा पहिलो संशोधन गरेको थियो।  राष्ट्र बैंकले संशोधित मार्गदर्शनबमोजिम...

बजारमा घट्यो नगद परिचालन, बढ्यो सरकारी कोष

1693280972note.jpg
काठमाण्डौ । बजारमा नगद परिचालन घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक साउन मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।  असारको तुलनामा साउनमा नगद परिचालन २ प्रतिशतले घटेको छ।  उता सरकारको खातामा भने नगद मौज्दात...

राष्ट्र बैंकले भन्यो-‘चेकको दुरुपयोग बढ्यो, होसियार बनौँ’

1693279871bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’ पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन