NRB


कर्जा प्रवाह गर्दा निफ्राले यूडीआईएनमा उल्लेखित लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने

1692356475nrb.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा प्रवाह गर्दा युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था...

रु. ५० करोड बढीको कर्जा प्रवाहमा निफ्राले ऋणीको क्रेडिट रेटिङबाट प्राप्त मूल्यांकनलाई आधार मान्नुपर्ने

1692355643nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब ५० करोड रुपैयाँभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट कर्जा मूल्यांकनको आधारमा रुपमा लिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप...

व्यापार घाटा रु. १४.५४ खर्ब, आयात-निर्यातको अवस्था कस्तो ?

1692343928export.jpg
काठमाण्डौ । मुलुकको वस्तु व्यापार घाटामा कमी आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु. १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।  समीक्षा वर्षमा कुल वस्तु निर्यातमा २१.४...

1695556604Online-Ad.gif

चालु खाता रु. ७२.१६ अर्बले घाटामा, शोधनान्तर स्थिति रु. २.९० खर्बले बचतमा

1692343329nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता ७२ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष चालु खाता रु. ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।  अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको...

विदेशी मुद्राको सञ्चिति २६.६%ले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

1692342875dollar.png
काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले...

रेमिट्यान्समा उल्लेख्य सुधार, एक वर्षमै भित्रियो रु. १२.२० खर्ब

1692342306remmit.jpg
काठमाण्डौ । नेपाल रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि ४.८ प्रतिशतले बढीले रेमिट्यान्स भित्रिएको...

रु. ५.८४ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1692164048nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन ३२ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

बैंकहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकबाट असुल गर्न नपाउने

1692081660nrbb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकसँग असुल गर्न नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको अवगत गराएको हो। ‘यदि बैंकले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता...

रु. २४ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1691908344nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन ३० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको नवीकरण गर्न भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1691902235nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज साउन २८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

विस्तारै बढ्न थाल्यो कर्जा प्रवाह, अधिक तरलता रु. ५६ अर्ब

1691738924liquditiy.jpg
काठमाण्डौ । पछिल्लो समय कर्जा लगानी केही बढ्न थालेको देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४८ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा साउन २५ गतेसम्म बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ भएको छ।  यो...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, धितो राखी ऋण पनि लिन पाइने

1691727870nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र साउन २९ गते (आइतबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

राष्ट्र बैंकमा पीएचडी होल्डर कर्मचारी १% मात्र, स्नातकोत्तर गरेका सबैभन्दा धेरै

1691564074nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा पीएचडी होल्डर कर्मचारी संख्या १ प्रतिशतमात्र रहेको पाइएको छ।  केन्द्रीय बैंकले ह्युमेन रिसोर्स म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार हाल राष्ट्र बैंकमा १ हजार ८२ कर्मचारी कार्यरत छन्।  कुल कर्मचारीमध्ये पीएचडी होल्डर १४ जना छन्। जुन...

बैंकहरुमा मुद्दति निक्षेपका रुपमा रु. १.१५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1691478304nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १७ करोड २५ लाख रुपैयाँ, र�...

लघुवित्तले ग्राहक संरक्षण कोषको रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने

1691469863nrb1.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम खर्च गर्न पाउने कार्यहरुका बारेमा जानकारी गराएको हो।...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन