NRB


उद्योगहरुले अब ६० हजार डलरबराबरको मालसामान आयात गर्न पाउने

1691412946dollar.jpg
काठमाण्डौ । अब उद्योगहरुले एकपटकमा अधिकतम ६० हजार अमेरिकी डलरबराबरको कच्चापदार्थ (मालसामान) आयात गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै उद्योगहरुले अधिकतममा ६० हजार अमेरिकी डलरबराबरको मालसामान आयात गर्न पाउने सुविधा बढाएको हो। यसअघि...

वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि पाउँदै आएको डलर सटहीको सीमा बढ्यो

1691411858nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सटहीको सीमा बढाएको छ।  राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सहटीको सीमा १...

सूचनाप्रविधि सेवा निर्यात गर्ने उद्योग/व्यवसायलाई विदेशी मुद्रा सुविधामा राष्ट्र बैंकका यस्ता छन् ७ सर्त

1691411142nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सूचना प्रविधिलगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायलाई उपलब्ध हुने विदेशी मुद्रा सुविधा प्राप्त गर्न ७ बुँदे सर्त अघि सारेको छ।  राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्रप्राप्त निकायका लागि जारी गरिएको एकीकृत निर्देशन परिपत्र, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको...

1695556604Online-Ad.gif

तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, दुई बैंकलाई झन्डै २ करोड जरिवाना

1691395436nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियम मिचेकोमा ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।  राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले...

रु. २४.१० अर्बको ट्रेजरी बिल नवीकरण र थप रु. २ अर्बको जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1691383815nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न र थप २ अर्ब रुपैयाँको जारी गर्न आज साउन २२ गते बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न र ३६४ दिने ट्रेजरी बिल जारी गर्न आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब...

रु. २४.१० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, थप रु. २ अर्बको जारी गर्ने

1691301840nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ भने थप २ अर्ब रुपैयाँको जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३६४ दिने ट्रेजरी बिल बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि...

राष्ट्र बैंकमा सहप्रवक्ताको जिम्मेवारी डिल्लीराम पोख्रेललाई

1690977989nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी फेरिएका छन्।  राष्ट्र बैंकले साउन १७ गतेदेखि लागू हुने गरी सहप्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी डा डिल्लीराम पोख्रेललाई प्रदान गरेको छ। पोख्रेल राष्ट्र बैंक गभर्नरको कार्यालयका निर्देशक हुन्।  पोख्रेल २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध छन्। उनले जापानको ओसाका...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1690952831nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन १८ गते (बिहीबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

यसरी उठाइँदैछ चालु आर्थिक वर्षमा आन्तरिक ऋण (तालिकासहित)

1690870777nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो। जसमा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ र्ख ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५...

बैंकहरुको कामप्रति चित्ता नबुझे गुनासो दर्ता गर्न सकिने, लहैलहै वा बहकाउमा नलाग्न राष्ट्र बैंकको आग्रह

1690859372nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्ता नबुझे समयमै गुनासो दर्ता गर्न सकिने सेवाग्राहीलाई जानकारी गराएको छ।  केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। ‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, सूचनामा...

बैंकिङ प्रणालीमा अधिक तरलता रु. ७९.७० अर्ब, ५%को लाइनमा झर्यो अन्तरबैंक ब्याजदर

1690792572liqudity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। बजारमा कर्जा प्रवाहले अझै गति लिन नसक्दा तरलता थुप्रिएको हो।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार साउन १३ गतेसम्म बैंकिङ प्रणाली अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको छ। प्रणाली ५० अर्ब रुपैयाँमाथि अधिक तरलता हुँदा लगानीयोग्य रकमको सहजता...

रु. २१.१० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1690777357nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भोलि साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण...

रु. २१.१० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1690700075nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ।...

व्यक्तिगत आवासीय घर कर्जाको बढ्यो सीमा, लोन टु भ्यालु रेसियो बढीमा ७०% नै कायम

1690535746home-loan.jpg
काठमाण्डौ । व्यक्तिगत आवासीय घर कर कर्जाको सीमा बढेको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको हो। योसँगै अब यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई २ करोड रुपैयाँसम्म प्रवाह गर्न प�...

बढ्यो विदेश भ्रमणमा जानेहरुका लागि डलर सटही सुविधाको सीमा

1690532637dollar.png
काठमाण्डौ । अब विदेश भ्रमणमा जानेहरुलाई डलर सटही सुविधाको सीमा बढाइएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा अन्य निकायका लागि जारी निर्देशनमा संशोधन गर्दै डलर सटही सुविधाको सीमा बढाएको हो। संशोधित निर्देशनअनुसार अब भारतबाहेक विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने डलर सटहीको सुविधा बढाएर २ हजार ५०० अमेरिकी...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन