NRB


ब्याजदर करिडोरको तल्लो सीमा घटाइयो, नीतिगत दर पनि ६.५%मा झारियो

1690531829rate.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो दर घटाएको हो। संशोधित व्यवस्थाअनुसार ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। यसअघि...

पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा कुनै पनि कर्जा प्रवाह गर्न नपाइने

1690531250loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत...

राष्ट्रियस्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै पुँजीकोष कायम गर्नुपर्ने

1690530645nrb.jpg
काठमाण्डौ । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  संशोधन निर्देशनअनुसार अब राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५बमोजिम...

1695556604Online-Ad.gif

रु. २५ लाख बढीको कर्जा लिने व्यक्तिलाई ‘स्थायी लेखा नम्बर’ अनिवार्य

1690530026pan.jpg
काठमाण्डौ । अब २५ लाख रुपैयाँ बढीको कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा...

रु. ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार १००%मा झारियो, रियल स्टेट र अटो लोनमा के छ व्यवस्था ?

1690529078nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम...

लघुवित्तले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भए राष्ट्र बैंकमा उजुरी गर्न सकिने

1690426929nrb.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ।  हालै राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा अब...

बैंकहरुमा रु. ४१ करोड लगानी गर्दै राष्ट्र बैंक

1690288716nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५...

रु. २० लाखसम्मको यस्ता कर्जा बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी प्रदान गर्न सक्ने

1690255291loan.jpg
काठमाण्डौ । बैंकहरुले कृषि प्रयोजनका लागि रु. २० लाखसम्म कर्जा मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो...

यस्ता छन् चालु आर्थिक वर्षको वित्तीय क्षेत्र र विदेशी विनिमयसम्बन्धी नीति

1690103364nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको वित्तीय क्षेत्र र विदेशी विनियमसम्बन्धी नीति तय गरेको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय क्षेत्र र विदेशी विनियमसम्बन्धी नीति तय गरेको हो।   राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकास र विस्तारका लागि नियमित रुपमा सुधारका कार्यहरु...

यस्ता छन् मौद्रिक नीतिका कार्यदिशा, संरचना र लक्ष्य (सूचीसहित)

1690101652monetary-policy.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा, संरचना र लक्ष्य तय गरेको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको कार्यदिशा, संरचना र लक्ष्य तय गरेको हो।  मौद्रिक नीतिको कार्यदिशा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक...

आवासीय घर कर्जाको सीमा बढ्यो, रेमिट्यान्स खातामा १% थप ब्याजलाई निरन्तरता

1690101143nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको हो।  पहिलो आवसीय घर कर्जाको सीमा बढाएर २ करोड पुर्याइने भएको छ। यसअघि यस्तो सीमा १ करोड ५० लाख रुपैयाँसम्मको थियो।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रेमिट्यान्स खातामा...

प्राइभेट इक्विटी/भेन्चर क्यापिटल फन्डमा हुने लगानीलाई सहजीकरण गरिने

1690100566private.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकलले विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख छ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड÷भेन्चर क्यापिटल फन्डमा बैंक तथा...

विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाइने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने

1690100083nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने भएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने निर्णय गरेको हो।  विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप कार्य अगाडि बढाइने नीतिमा उल्लेख...

बीमा कम्पनीहरुले वासलात समावेश भएको फाइनान्सियल कर्पोरेसन सर्भे तयार पारी प्रकाशित गर्नुपर्ने

1690099518balace-shreet.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गर्नुपर्ने भएको छ।  आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। नीतिमा वित्तीय गहिराई मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र...

ऋणीहरुले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने

1690099204PAN.jpg
काठमाण्डौ । ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपभोग गर्ने ऋणीहरुले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने जनाइएको हो।  आर्थिक र्ष...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन