NRB


राष्ट्र बैंकले कर्जाको विद्यमान जोखिम भारमा पुनरावलोकन गर्ने

1690098686risk.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ।  सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम...

रु. १२.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1690092471nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन ९ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ र ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते र...

मौद्रिक नीति राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने, दिउँसो ३ बजे पत्रकार सम्मेलन

1690091527nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।  मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक भइरहेको छ। ‘बैठक जारी छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बिजशालासँग भने, ‘बैठकबाट मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत...

1695556604Online-Ad.gif

मौद्रिक नीति आज सार्वजनिक गरिने, राष्ट्र बैंकको बोर्ड बैठक सुरु

1690082706nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक बसिरहेको छ।  मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको सञ्चालक समितिको एक सदस्यले जानकारी दिए। उनका अनुसार गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार साँझ...

राष्ट्र बैंकलाई लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने मौद्रिक नीति जारी गर्न अर्थ समितिको निर्देशन

1689943318nrb.jpg
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच बिहीबार छलफल भएको थियो। अर्थ समितिले मौद्रिक नीतिको तयारी सम्बन्धमा राष्ट्र...

अन्तरबैंक ब्याजदर फेरि ७% नजिक, सीडी रेसियो पनि ८३% माथि

1689931958interbank.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत नजिक पुगेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ३ गते बैंकहरुको अन्तरबैंक ब्याजदर ६.८२ प्रतिशत पुगेको हो। अघिल्लो दिन साउन २ गतेसम्म अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत थियो।  स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा...

बजारमा बढ्यो नगद परिचालन, घट्यो सरकारी कोष

1689912714nrbb.jpg
काठमाण्डौ । अहिले बजारमा सवा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार बजारमा अहिले ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो।  अघिल्लो वर्षको तुलनामा नगद परिचालन बढेको छ।  उता...

अन्तरबैंक ब्याजदर फेरि ६.५% पुग्यो, बैंकिङ प्रणालीबाट एकैदिन रु. ८५ अर्ब बाहिरियो

1689858319inter.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर एकैपटक साढे ६ पुगेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २ गते एकैदिन अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत पुगेको थियो। अघिल्ला दिन अर्थात साउन १ गतेसम्म अन्तरबैंक ब्याजदर ०.५३ प्रतिशत रहेको थियो।  बैंकिङ प्रणालीबाट एकैदिन ठूलो परिमाणमा निक्षेप बाहिरिएसँगै अन्तरबैंक ब्याजदर पनि बढेको हो।  साउन...

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर

1689842983governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन...

एपीजीको वार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किए गभर्नर अधिकारी

1689767368ImageAPG.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिब (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन्।  उक्त बैठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षक/समीक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), विश्व बैंक,...

बैंकिङ प्रणालीमा १ वर्षमा थपियो रु. ६.१४ खर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

1689681862deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा १ वर्षको अवधिमा ६ खर्ब रुपैयाँ बढीले निक्षेप बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले...

कहिले आउला मौद्रिक नीति ? यसो भन्छ राष्ट्र बैंक

1689676198nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति ल्याउन तीव्रताका साथ आन्तरिक तयारी गरिरहेका छ।  समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत...

यस्ता परियोजनामा आधारदरमा अधिकतम २% प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न पाइने

1689650972loan.jpg
काठमाण्डौ । बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं...

रु. १७.७० अर्बको ट्रेजरी बिल आज नवीकरण गर्दै राष्ट्र बैंक

1689567339nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज साउन १ गते १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन २ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन...

रु. १७.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1689493579nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि साउन १ गते १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो। केन्द्रीय बैंकले साउन २ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ।  राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन