NRB


महँगी बढ्यो, रेमिट्यान्स घट्यो, शोधनान्तर स्थिति घाटामा

1637058396nrb.jpg
काठमाण्डौ । मुलुकमा महँगी बढेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ०.४५ प्रतिशतले बढी हो। गत वर्ष...

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ एकीकृत निर्देशन (दस्तावेजसहित)

1636980747nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन, २०७८ जारी गरेको छ। यसअघिको एकीकृत निर्देशन, २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन, २०७८’ जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९...

राष्ट्र बैंकद्वारा ब्याजदरमा लगाम, अब सबै बैंकको औसत ब्याजदरमा बढीमा १०%ले मात्र वृद्धि गर्न पाइने

1636887808nrb.jpg
काठमाण्डौ। ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशिका जारी गरेको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै ब्याजदर नियन्त्रणका लागि नयाँ व्यवस्था कायम गरेको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर...

1695556604Online-Ad.gif

तरलता व्यवस्थापन र ब्याजदर कोरिडोर व्यवस्थित गर्न ‘खुला बजार कारोबार’ सञ्चालन गरिने (विनियमावलीसहित)

1636874424nrb.jpg
काठमाण्डौ । वित्तीय बजारमा तरलता व्यवस्थापन गर्न तथा ब्याजदर कोरिडोरलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८’ लागू गरिएको छ। मौद्रिक नीतिको कार्यदिशा हासिल गर्न नेपाल राष्ट्र बैंकको पहलमा खुला बजार कारोबार सञ्चालन गरिएको हो।  राष्ट्रद्वारा गठित खुला बजार कारोबार सञ्चालन समितिले मौद्रिक नीतिका...

रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1636458164nrb-repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले कात्तिक २५ गते (बिहीबार) रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक,...

राजस्व बुझ्न सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

1636455759nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा परेको कात्तिक २५ गते (बिहीबार) र कात्तिक २६ गते (शुक्रबार) राजस्व कारोबार गर्ने प्रदेशका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती दिन सार्वजनिक बिदा परेका प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रुपमा खुला गर्न...

सीडी रेसियो टाइट हुँदा बैंकहरुलाई कर्जा प्रवाहमा समस्या, तरलताको अवस्था कस्तो छ ?

1636362792nrb.jpg
काठमाण्डौ । सीडी रेसियो टाइट बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा समस्या हुन थालेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीडीडी रेसियो हटाएर सीडी रेसियोको व्यवस्था गरिएको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो आउँदो असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकले...

रु. ६.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1636354583nrb1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि मंगलबार ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुईथरिको ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।  ट्रेजरी बिलका लागि आज दिउँसो २...

वोमी र सूर्योदय लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1636347871nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जरलाई गत कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको हो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी...

मौद्रिक नीतिको समीक्षा मंसिरको पहिलो साता, सीडी रेसियो के होला ?

1635936652nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ।  राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले राष्ट्र बैंक मौद्रिक नीति त्रैमासिक समीक्षाका विषयमा गृहकार्य गरिरहेको छ। ‘सम्भवतः मंसिरको पहिलो साता मौद्रिक नीतिको त्रैमासिक समीक्षा हुनेछ’, उनले...

राष्ट्र बैंकद्वारा सञ्चालनमा आउन नसकेको जीएमई–पेको अनुमति खारेज

1635922307nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।  बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। ‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाण्डौलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न...

राष्ट्र बैंकद्वारा पुनरकर्जाका लागि आवेदन आह्वान, यस्ता छन् सर्तहरु (सूचनासहित)

1635654412nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो। नेपाल राष्ट्र बैंक पुनरकर्जा...

५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारीमा लगाइएको बन्देज हट्यो

1635500402nrb3.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो। सोहीअनुसार विदेशी मुद्राको...

यसकारण शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

1635497743nrb2.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक १३ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८० ‘ख’ र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय...

नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामै : राष्ट्र बैंक

1635496131nrb.jpg
काठमाण्डौ । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको ‘नेपालको विदेशी विनिमय डेरिभेटिभ बजार’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवं बजार पूर्वाधारको आधारमा हेर्दा...

भर्खरै

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल