NRB


गत वर्षको लकडाउनमा दिइएको सहुलियतलाई निरन्तरता दिइने, के–के छन् सुविधा ?

1619672666NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्षको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिइएको सहुलियतलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ।  गत वर्ष कोरोनाका कारण भएको लकडाउन र लकडाउनले पारेको प्रभाव कम गर्न राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो। अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बेला फेरि...

नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

1619078170fdi.jpg
काठमाण्डौ । नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको देखिएको छ। जसमा सबैभन्दा बढी एफडीआई भारतको रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धानले तयार पारेको आर्थिक वर्ष २०७५/७६ प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी...

राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल

1619068370nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। केन्द्रीय बैंकले यसका लागि गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको हो। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय...

1695556604Online-Ad.gif

आगामी जुलाईबाट कतारी नोट नचल्ने, वैशाख २७ भित्र सटही गर्न राष्ट्रबैंकको आग्रह

1618899830nrb.jpg
काठमाण्डौ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ।  कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।  कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही...

तरलतामा दबाब, अन्तरबैंक ब्याजदर ४% भन्दा बढी

1618830931liquidity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्न थालेको छ।  केही समयअघि ५१ अर्ब रुपैयाँ माथि रहेको तरलता अहिले घटेर ४१ अर्ब रुपैयाँमा सीमित बनेको छ। प्रणालीमा ५० अर्बभन्दा तल रहेको अवस्थामा तरलतामा दबाब पर्न थालेको प्रस्ट हुन्छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि हाल प्रणालीमा ४१ अर्ब तरलता रहेको...

राष्ट्र बैंकका २ विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

1618368110NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका २ वटा विभाग स्थानान्तरण गरिएका छन्। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग हिजो चैत ३१ गते ललितपुरको पुल्चोकबाट काठमाण्डौको बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो। सूचनामा उल्लेख भएअनुसार यसअघि ललितपुरको पुल्चोकस्थित...

महँगी नियन्त्रणमा, वस्तु आयात २.१%ले बढ्यो

1618231257nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७०...

राष्ट्रबैंकका गर्भनरले भोलि बैंकका सीईओहरुसँग छलफल गर्ने, यस्ता छन् विषयवस्तु

1618204520nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्ने भएका छन्। बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्था र योसँगै कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न सीईओहरुलाई डाकिएको हो। राष्ट्र बैंकले सीईओहरुलाई पठाएको...

नेपालले पाउँदै आएको ओडीए बढ्यो, आईएनजीओको सहायता घट्यो

1617887698nrb.jpg
काठमाण्डौ । नेपालले पाउँदै आएको औपचारिक विकास सहायता (ओडीए) बढेको देखिएको छ।  अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ। सन् २०१९/२० मा ओडीएबापत २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार ७०० रुपैयाँ प्राप्त भएको छ। जब कि यस्तो सहायता अघिल्लो...

केन्द्रीय बैंकले बेलायतबाट नक्कली–सक्कली बैंक नोट छुट्याउने मेसिन ल्याउँदै

1617877501NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बेलायतबाट बैंक नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ।  केन्द्रीय बैंकले ११ लाख ५७ हजार २९९ डलरबराबरको बैंक नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट मेसिन ल्याउनेछ। सबैभन्दा कम मूल्यमा बेलायतको यो कम्पनीले बोलकबोल गरेको थियो । उक्ते...

प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर भने बढ्यो

1617621875liqudity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको देखिन्छ। कोरोना महामारी बेला बैंक तथा वित्तीय संस्थाहरुको बिजनेस शिथिल बन्दा प्रणालीमा तरलता बढेको थियो। तर पछिल्लो समय कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरु निकै आक्रामक बन्दा तरलतामा दबाब सिर्जना हुँदै गएको थियो।  अहिले कर्जा लगानी र निक्षेप संकलन...

केन्द्रीय बैंककी निर्देशक रेग्मी पक्राउ, यस्तो छ आरोप

1617547086Shusma.jpg
काठमाण्डौ । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको निर्देशक तहमा कार्यरत सुष्मा रेग्मी (रिजाल) पक्राउ परेकी छन्।  ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो।  केन्द्रीय बैंकको कर्पोरेट प्लानिङ एन्ड रिक्स म्यानेजमेन्ट...

सुन आयातको सीमा बढ्यो, अब दैनिक कति ल्याउन पाइन्छ ?

1617278304gold-123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।  अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो। राष्ट्र...

वाणिज्य बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्यो

1617250146nrb.jpg
काठमाण्डौ । गत साताको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबार (चैत १३) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। गत मंगलबार (चैत १७) सम्म कुल निक्षेप बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २४...

भुक्तानी सेवाप्रदायक संस्थालाई ग्राहकहित संरक्षण र जोखिम व्यवस्थापन गर्न निर्देशन

1617160754nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई ग्राहक हितमा ध्यान दिन निर्देशन दिएको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार ग्राहक हित संरक्षण, जोखिम व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी ३ वटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भुक्तानी कारोबार बढ्दै गएकाले भुक्तानी सेवाप्रदायक...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन