NRB


राष्ट्र बैंकको सर्वेक्षण : आउँदो माघसम्म मुद्रास्फीति १०% हुने उपभोक्ताको अपेक्षा

1626610311nrb.jpg
काठमाण्डौ । आउँदा माघसम्म औसत मुद्रास्फीति १० प्रतिशत हुने उपभोक्ताले अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ। यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग...

मौद्रिक नीति तत्काल नआउने

1626423893NRB.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तत्काल नआउने लगभग निश्चित भएको छ।  नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने अजेन्डाहरुका विषयमा विभिन्न सरोकारवाला निकायहरुबाट सल्लाह-सुझाव आइरहेका र थप छलफल गर्नुपर्ने आवश्यकतासमेत रहेकाले मौद्रिक नीति तत्काल नआउने प्रस्ट पारेका हुन्। अध्यादेशबाट आएको...

राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, अब सबै सूचना र जानकारीमा सहज पहुँच

1626259906nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’ मोबाइल एप सार्वजनिक गरेको छ।  आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकको मोबाइल एपको शुभारम्भ गरेकी हुन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री उक्त एपबाट...

1695556604Online-Ad.gif

आगामी साउन ३ मा मौद्रिक नीति आउन सक्ने

1626179634nrb123.jpg
काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँदो साउन ३ गते आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति साउन ३ गते सार्वजनिक सार्वजनिक गर्ने तयारी भइरहेको बताए। देशमा सरकार तथा अर्थमन्त्री फेरिँदैमा राष्ट्र बैंकले तयार गरेको मौद्रिक...

वाणिज्य बैंकहरुलाई सरकारी कारोबारको दैनिक विवरण एसआईएसमार्फत पठाउन निर्देशन

1626177794NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।  केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी सरकार गर्ने इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य...

राष्ट्र बैंकले रु. १५ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने, भोलि बोलपत्रमार्फत बिक्री गरिने

1625464475nrb-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (असार २२ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘ङ’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा भोलि दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय...

आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिने

1625395293NRB.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिने भएको छ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको २–३ गते ल्याउने तयारी गरेको हो। हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिका लागि आवश्यक रायसुझाव सरोकारवालाहरुसँग संकलन गर्ने काम गरिरहेको छ।  यसैगरी...

अनधिकृत रुपमा राष्ट्र बैंकको नाममा फेसबुक पेज खोल्नेमाथि कारबाहीको चेतावनी

1625121104nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पारेको छ।  केन्द्रीय बैंक आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको स्पष्ट पारेको हो। अधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक...

राष्ट्रबैंकद्वारा पुनरकर्जा कार्यविधिमा संशोधन, अब क–कसले कतिसम्म पाउँछन् कर्जा ? (सूचीसहित)

1624613910rbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधासँग सम्बन्धित ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा दोस्रो संशोधन गरेको छ। केन्द्रीय बैंकले अब दोस्रो संशोधनबमोजिम नै पुनरकर्जा सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ।  राष्ट्र बैंक ३ किसिमको पुनरकर्जा वर्गीकरण गरेको छ। जसअन्तर्गत लघु,...

बैंकिङ प्रणालीमा तरलताको अवस्था के छ ? यसो भन्छ राष्ट्र बैंक

1624371938bank.jpg
काठमाण्डौ । लामो समयको निषेधाज्ञा केही खुकुलो पारिएपछि अर्थतन्त्र पुनः चलायमान हुने आशा गरिएको छ। जनजीवन र व्यापारव्यवसाय केही सहज हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा लगानीको अवस्थासँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्ने प्रभावका विषयमा जिज्ञासा उठ्न थालेको छ।  हाल बैंकिङ प्रणालीमा ३८ अर्ब ९७...

राष्ट्र बैंक रु. १.०५ अर्ब बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने

1624261874nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंकको कर्मचारी उपदान तथा पेन्सन रहेको उक्त रकम इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यस्तो लगानी २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र...

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने, भोलि बोलपत्रमार्फत बिक्री गरिने

1624255706nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (असार ८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा भोलि दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय...

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

1623999611nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि रायसुझाव मागेको छ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ। सोही बमोजिम राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव...

तरलतामा व्यापक दबाब, ब्याजदर बढ्ला ?

1623757008liquidity.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण व्यापार–व्यवसाय प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब सिर्जना भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ तरलता रहेको छ। प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम हुनु भनेको तरलतामा दबाब पर्न थाल्नु हो। यो हिसाबले अहिले तरलतामा व्यापक दबाब...

*वाणिज्य बैंकहरुको औसत आधार दर घट्यो

1623671105base-rate.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधारदर चैत महिनाको तुलनामा थोरै घटेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखिएको हो। प्रतिवेदनअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८३ प्रतिशत कायम रहेको छ। गत चैतमा औसत...

भर्खरै

आईपीओमा १० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भटटराईको आरोप

आईपीओमा १० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भटटराईको आरोप

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

कामना सेवा विकास बैंक र हातेमालो  फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता