NRB


बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो रु. १.१० खर्ब, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1689317562nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन औजार प्रयोग गरी १ खर्ब १० अर्ब रुपैयाँ तानेको छ।  राष्ट्र बैंकले गत असार ७ गतेदेखि असार २८ गतेसम्म पाँचपटक रिभर्स रिपो र एकपटक निक्षेप संकलन औजार प्रयोग गरी उक्त रकम प्रसोचन गरेको हो। केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत ९० अर्ब रुपैयाा र...

राष्ट्र बैंकले २० अर्ब माग्दा न्यून ब्याजमै ३०.३० अर्ब दिन बैंकहरु तयार

1689250181nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट फेरि २० अर्ब रुपैयाँ तानेको छ।  निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको हो। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गरेको थियो। बोलकबोलका क्रममा १३ वटा बैंक तथा वित्तीय संस्थाले ७३ वटा...

मलेसियाको म्याक्समनीसँगको विप्रेषण कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

1689247283nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी एसडीएन बीएचडीसँगको विप्रेषण कारोबारमा प्रतिबन्ध लगाएको छ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गरी म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध लगाइएको जानकारी गराएको छ। योसँगै राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था,...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीबाट फेरि रु. २० अर्ब तान्दै राष्ट्र बैंक, आज निक्षेप संकलनको बोलकबोल

1689230202nrb2.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ।  निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ।  यो १९ दिने निक्षेप संकलन उपकरण हो। राष्ट्र बैंकले साउन...

१% भन्दा तल झर्यो अन्तरबैंक ब्याजदर, सीडी रेसियो ८१%को लाइनमा

1689229385nrb.png
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजदर र सीडी रेसियो घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आएको छ। असार २६ गते अन्तरबैंक ब्याजदर ०.९० कायम भएको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर १.१० प्रतिशत थियो।  यसैगरी असार २६ गते औसत सीडी रेसियो पनि झरेर...

बैंकिङ प्रणालीमा तरलता फलाफाल, राष्ट्र बैंकले मागेभन्दा बैंकहरुले दिए दोब्बर बढीको आवेदन

1689163983nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (असार २७ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ।  केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो। रिभर्स रिपोमार्फत राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग्दा बैंकहरुले दोब्बर बढी रकमको आवेदन दिएका छ...

राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए ५३.५० अर्बको आवेदन, बुधबार पनि २० अर्ब खिच्ने

1689079185nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असार २६ गते रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको छ।  रिभर्स रिपोका लागि भएको आज भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी ५३ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका छन्। बोलकबोलमा सहभागी भएका १८ वटा बैंक तथा...

तीव्रगतिमा बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या, एक महिनामै थपिए सवा ३ लाख

1689055897mobil-banking.jpg
काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ।  समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक डिजिटल बैंकिङतर्फ तीव्र रुपमा आकर्षित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। विशेषगरी कोभिड–१९ पछि...

अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

1689051293repo.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार (असार २६ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। असारमा यो चौथोपटक राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो। केन्द्रीय बैंकले १४ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले...

नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही हुन्छः राष्ट्र बैंक

1689047431nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाहीमा परिने चेतावनी दिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘कर्जाका रुपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा उपभोग गरेर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही परिने भएकोले...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर, अन्तरबैंक ब्याजदर १.३६%

1689046217deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको...

तरलता व्यवस्थापन गर्न ११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो रु. ५२.५३ खर्ब

1688976303liqudity.jpg
काठमाण्डौ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा साढे ५२ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनासम्म तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग गरी ५२ खर्ब ५३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो। समीक्षा अवधिमा  रिपोमार्फत...

बैंकहरुमा ८.८%ले बढ्यो निक्षेप, मुद्दतिको अंश सबैभन्दा धेरै

1688975474deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप ८.८ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु.४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा...

मुद्रास्फीति ७% भन्दा तल, क्षेत्रगत हिसाबले काठमाण्डौमा उच्च

1688973163inflation.jpg
काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्था सुधारोन्मुख देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । वैशाखमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको जेठमा भने यस्तो मुद्रास्फीति...

व्यापार घाटा रु. १३.३७ खर्ब, आयात–निर्यातको अवस्था कस्तो ?

1688972406ex-import.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा सवा १३ खर्ब बढी रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई रु. १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन