पृथक पाटो


इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, दियो यस्तो चेतावनी

1697689416america.jpg
काठमाण्डौ। अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्विटमा भनेका छन्, ‘आज अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न नयाँ प्रतिबन्ध लगाएको छ।’ इरानमाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध बुधबार समाप्त भएको छ। जसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा...

युट्युबका लागि स्कुल छाडे, आमाले घरबाट निकालिन्, आज संसारकै ठूला युट्युबर, करोडौँ डलरको कमाइ

1697423515mr.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूलो युट्युबर जिमी डोनाल्डसनका सब्सक्राइबरको संख्या २० करोड पुगेको छ। उनीअघि एउटामात्र युट्युब च्यानलले यो उपलब्धि हासिल गरेको थियो। भारतमा टी–सिरिजको युट्युब च्यानलका सब्सक्राइबरको संख्या २५.१ करोड छ। अनलाइन संसारमा जिमी डोनाल्डसन मिस्टरबिस्ट भनेर चिनिन्छन्। उनले करिब एक दशकअघि १२ वर्षको उमेरमा...

एउटा खोजले बदल्यो यो देशको भाग्य, ५ वर्षमै चारगुणाले बढ्यो अर्थतन्त्र

1694612489sagarmatha.gif
काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर निकै सुस्त छ । छिमेकी भारत र चीन आर्थिक रुपमा निकै अगाडि बढिसक्दा नेपाल अझै पनि द्रूत आर्थिक वृद्धिको बाटोमा पुग्न सकेको छैन । के तपाईलाई थाहा छ संसारको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र कुन हो ? जवाफ हो गुयाना हो।  यो देश सन् २०१८ यता विश्वको सबैभन्दा द्रुत गतिमा बृद्धि हुने अर्थतन्त्र भएको छ।...

1695556604Online-Ad.gif

एकैसाथ १६ कम्पनीमा काम, अफिसै नगई नियमित तलब, कसरी यी युवतीले बनाइन् सबैलाई मूर्ख ?

1694148697china.jpg
काठमाण्डौ । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या बढिरहेको छ। साना देशमात्र होइन विश्वका ठूला अर्थतन्त्रहरुमा यतिबेला बेरोजगारी दर निकै बढेको छ।  नेपालकै कुरा गर्ने हो भने रोजगारीको अभावमा बर्सेनि लाखौँ युवा विदेशिने गरेका छन्। यसका बाबजुद नेपालमै एकै व्यक्ति दुईभन्दा बढी कार्यालयमा �...

३०० रुपैयाँ तलब थाप्ने व्यक्ति कसरी बने जेट एयरवेजको मालिक ? रोचक स्टोरी

1693750772jet.jpg
नयाँदिल्ली । समयले जोकसैलाई पनि बाटो देखाउन सक्छ। जेट एयरवेजका संस्थापक नरेश गोयल हाल ईडीको हिरासतमा छन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् ।  ईडीले उनीमाथि बैंकहरुले जेट एयरवेजलाई दिएको ६००० करोड भारु बराबरको ऋणको ठूलो हिस्सा दुरुपयोग गरिएको आरोपमा लगाएको छ ।  नरेश गोयल १८ वर्षको उमेरमा खाली हात दिल्ली पुगेका थिए...

आइडियाको कमाल: मन्दिरले फालेको फूलले बनायो मालामाल, खडा भयो रु. ३२० करोडको कम्पनी

1693058602mnbbl.png
नयाँ दिल्ली ।, फूलहरू करोडौं मानिसहरूको आस्था र भक्तिको प्रतीक हो। दिनहुँ मानिसले मन्दिरमा हजारौं टन फूल चढाउँछन्, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी फूलहरू मन्दिरमा चढाएपछि के हुन्छ ? भारतमा हरेक दिन मन्दिरमा चढाइने झण्डै ८० करोड टन फूल नदीमा बगाइन्छ। नदीमा बग्ने यी फूलहरूले प्रदूषण बढाउँछन्।  कानपुर निवासी अंकित अग्रवाल आफ्ना...

मान्छेबाट कुकुर बने यी युवक, मानिसले जस्तै खान छाडे, खोरमा बस्न थाले (भिडियोसहित)

1690874041dog-man.jpg
काठमाण्डौ । जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन्।  टोको सानलाई कुकुर बन्ने मन थियो। जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोसाक बनाए। पहिरन लगाएर उनी अहिले कुकुरजस्तै बाँचिरहेका छन्। जुन देखेर वरपरका मानिसहरु छक्क पर्ने गरेका छन्।  टोकोले कुकुर हुनुको एउटा पनि अनुभव गुमाउन चाहँदैनन्। त्यसैले उनले अहिले मान्छे...

यी ३ डरले आफ्नै व्यवसायी सुरु गर्न सक्दैनन् प्रायः मानिस, यस्ता छन् समाधानका उपाय

1687761996startup.png
काठमाण्डौ । जागिर गर्दा हरेक व्यक्तिको मनमा कुनै न कुनै बेला यो सोच आउँछ कि आफ्नो व्यवसाय सुरु गर्नुपर्छ । यसो गर्ने केही मानिस पनि छन्। तर, धेरैजसो मानिसले त्यसो गर्ने हिम्मत जुटाउन सक्दैनन्। किनकि आफ्नै व्यवसाय वा स्टार्टअप सुरु गर्न विभिन्न कारणले मानिसहरु डराउने गर्छन्।  यस्ता मुख्य ३ डर असफल हुने डर कुनै पनि व्यवसाय सुरु...

यस्ता छन् विश्वका उत्कृष्ट १० बस्न लायक सहर

1687517706vienna.jpeg
काठमाण्डौ । सन् २०२३ का विश्वका उत्कृष्ट बस्न लायक १० सहरका नाम सार्वजनिक भएको छ।  इकोनोमिक इन्टेलिजेन्स युनिट नामक संस्थाले १७३ वटा देशमा सर्वेक्षण गरेर विश्वका उत्कृट बस्न लायक सहरहरुको नामावली सार्वजनिक गरेको हो। सर्वेक्षण प्रतिवेदनअनुसार यसपालि पनि बस्न लायक सहरमा अस्ट्रियाको भियाना पहिलो नम्बरमा परेको छ। संस्थाले...

‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

1686745625governor.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दास ‘गभर्नर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन्।  लन्डन सेन्ट्रल बैंकिङले गभर्नर दासलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।  दासले रिजर्भ बैंकको गभर्नर पद सम्हालेपछि धेरै ठूलो निर्णय लिएका छन्। हालै उनले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेका छन्।  लन्डन...

पक्राउ पर्ने सम्भावना बढेपछि अदालतमा आत्मसमर्पण गर्ने तयारीमा डोनाल्ड ट्रम्प

1680235013doland.jpg
काठमाण्डौ । पोर्न स्टारसँगको सम्बन्धका विषयमा परेको मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेका छन्।  यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई रकम भुक्तानीको मामिलामा चलेको हो। यस मामिलामा ट्रम्पले कस्तो आरोपको...

तपाइँ कति स्मार्ट हुनुहुन्छ ? पत्ता लगाउनुहोस् तपाइँको कारको रङबाट

1679889404car1.jpg
काठमाण्डौ । हरेक कारको रङले केही न केही संकेत गर्छ ! कहिल्यै सोच्नुभएको छ कि तपाइँको कारको रङले तपाइँको बौद्धिक क्षमताका बारेमा पनि संकेत गर्छ ? यदि अहिलेसम्म यो याद गर्नुभएको छैन भने यो खबर तपाइँका लागि धेरै महत्वपूर्ण छ।  भर्खरै गरिएको एक अध्ययनले कारको रङले सवारी मालिकको ‘आईक्यू’ अर्थात बौद्धिक क्षमताका बारेमा पनि धेरै कुरा...

रु. १०० लाई तीन भागमा बाँड्नुहोस्, तपाइँ पनि बन्नुहुनेछ करोडपति ! कसरी ?

1678247573money-making-tips.jpg
काठमाण्डौ । महँगी निरन्तर बढिरहेको छ। यतिबेला मानिसको सबैभन्दा ठूलो समस्या बढ्दो खर्चको बीचमा कसरी बचत गर्ने भन्ने हो। भविष्यमा आर्थिक संकटको सामना गर्नु नपरोस् भन्ने सबैको चाहना हुन्छ।  आज हामी तपाइँलाई एउटा यस्तो सूत्र बताउँदैछौँ, जसले तपाइँलाई करोडपति बनाउन सक्छ। तर, यसका लागि रणनीतिअनुसार बचत गरेर ५०ः३०ः२० को नियम अपनाउनुपर्छ।...

मेस्सीको उपहारमा सबै चकित, टिममेट र स्टाफलाई दिए सुनको आइफोन

1678005816messie.jpg
काठमाण्डौ । फुटबल जगतको ‘गोट’ (ग्रेटेस्ट अफ अल टाइम) भनिने स्टार फुटबलर लियोनल मेस्सीले एउटा कदमले सबैलाई चकित पारेका छन्।  सन् २०२२ मा अर्जेन्टिनालाई फिफा विश्वकपको ट्रफी दिएपछि मेस्सीले यस विजेता टोलीका सदस्य र सपोर्ट स्टाफलाई उत्कृष्ट उपहार दिएका छन्। रिपोर्टका अनुसार मेस्सीले टिममेट र स्टाफलाई सुनको आइफोन उपहार दिएका छन् र...

मासिक १५००० लगानी गरेर १५ वर्षमा कसरी बन्ने करोडपति ? फलो गर्नुहोस् 15*15*15 को सूत्र

1676810265rule111.jpg
काठमाण्डौ । धनी बन्न नचाहने सायदै कोही होलान् । लखपति, करोडपति, अर्बपति बन्ने रहर सबैलाई हुन्छ । तर धेरै मानिसहरू लगानी कसरी गर्दा करोडपति भइन्छ भन्ने कुरा सुन्न चाहदैनन् वा बुझ्दैनन् । धेरैलाई करोडपति बन्नका लागि एकैपटक ठूलो पैसा लगानी गर्नुपर्छ भन्ने पनि लाग्नसक्छ । तर यथार्थ त्यस्तो होइन ।  तपाईं पनि हरेक महिना आफ्नो तलब(आम्दानी)बाट...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट