पृथक पाटो


टर्की र सिरिया भूकम्पमा ५०० बढीको मृत्यु, ३ हजारभन्दा बढी घाइते

1675672261turkey.jpg
काठमाण्डौ । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। त्यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रका भवनहरुमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। टर्कीमा उद्धार कार्य द्रुतगतिमा भइरहेको छ तर अधिकारीहरुले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन्।...

गाईवस्तुको डकार प्रयोग गरी उद्यम गर्ने स्टार्टअपलाई अर्बपति बिल गेट्सको साथ

1675090312bil-gates.jpg
एनाबेल लियाङ -व्यापार संवाददाता, बीबीसी अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा लगानी गरेका छन्। माइक्रोसफ्टका सहसंस्थापक गेट्सले मासु उत्पादनको वातावरणीय प्रभावबारे स्पष्ट रूपमा बोल्दै आएका छन्। मिथेन...

एउटा यस्तो टापु, जहाँ मुद्राका रुपमा प्रयोग गरिन्छ ढुंगा

1674714000stone.jpg
काठमाण्डौ । शताब्दियौँदेखि हामीले किनबेचका लागि पैसाको लेनदेन गर्दै आएका छौँ। जब मुद्रा थिएन तब वस्तु विनिमय प्रणाली थियो। अर्थात् बाख्रा चाहियो भने बदलामा आफ्नो भेडा वा त्यति नै मूल्य पर्ने वस्तु दिनुपथ्र्यो। समयसँगै बहुमूल्य रत्नको सट्टामा चीजहरु किन्न थाले। त्यसपछि सिक्काको चलन आयो। सुनदेखि तामा र गिल्टसम्म प्रत्येक सिक्का फरक...

1695556604Online-Ad.gif

जमिनमुनि भेटियो करोडौँको खजाना, सरकारलाई थाहै नदिई बेच्दा साढे ११ वर्ष जेल

1672567370khajana.jpg
काठमाण्डौ । जमिन खन्ने क्रममा अचानक दुईजनाले करिब ५० करोड रुपैयाँबराबरको खजाना हात परे। उनीहरुले प्राचीन सुनका सिक्का र सुनचाँदीका सिक्री, औँठीलगायत गरगहना गहनाहरु जमिनमुनिबाट फेला पारे। तीमध्ये धेरै छैटौँ शताब्दीका थिए। तर, उनीहरुले फेला पारेका खजाना सरकारलाई हस्तान्तरण गर्नुको सट्टा बजारमा बेचे र करोडौँ रुपैयाँ कमाए।  यो घटना...

चिनियाँ विद्यार्थीले तयार पारे अचम्मको कोट, लगाएपछि मानिस हुनेछन् गायब !

1670488639china.jpg
काठमाण्डौ । मानिस अदृश्य हुन सक्छन् ? सबैको जबाफ हुन सक्छ–‘यो असम्भव छ।’ हामीले चलचित्रमा मात्रै मानिस अदृश्य भएका देखेका छौँ। उदाहरणका लागि भारतीय चलचित्र ‘मिस्टर इन्डिया’ लिन सक्छ। जसमा अभिनता अनिल कपुर एउटा उपकरणको सहायताले अदृश्य अर्थात गायब हुन्छन्।  त्यसैले मानिस अदृश्य हुन सक्ने कल्पनामात्रै गर्न सकिन्छ भन्ने...

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

1670423261ambappe.jpg
शनिवारको क्वार्टर फाइनल खेलमा इङ्ग्ल्याण्डको भेट फ्रान्ससँग हुँदैछ - अनि सबैको मनमा एकजना खेलाडी विशेषरूपमा गढेका छन्। फ्रान्सको पीएसजी क्लबका अग्रपङ्क्तिका खेलाडी किलियान एमबापे अहिलेका शायद विश्वकै उत्कृष्ट खेलाडी हुन्। बीबीसी स्पोर्ट्सले एमबापेबारे ७ रोचक किस्सा पस्किएको छ जसले उनको चामत्कारिक उदयबारे बताउँछ। १. विश्वका...

लिप सेकेन्ड भनेको के हो ? किन हटाइँदैछ यो व्यवस्था ? के समय परिवर्तन हुँदैछ ?

1669539446leapseconds.jpg
काठमाण्डौ । तपाइँले बाल्यकालमा लिप इयरका बारेमा पढ्नुभएको होला। तर, के तपाइँलाई लिप सेकेन्डका बारेमा थाहा छ ? जानकारी नभए पनि कुनै समस्या छैन। अब यो अन्त्यको संघारमा छ।  प्रत्येक ४ वर्षमा एक लिप इयर हुन्छ। जुन फेब्रुअरी महिनासँग सम्बन्धित छ। लिप इयरमा फेब्रुअरी महिनामा एक दिन बढ्छ। जसका कारण त्यो वर्षको फेब्रुअरी महिना २९ दिनको...

फिफा विश्वकप : विजेताको भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

1669366940world-cup.jpg
काठमाण्डौ । सट्टेबाजी, आर्टिफिसियल इन्टेलिजेन्स, इन्भेस्टमेन्ट बैंकर र पूर्वानुमानकर्तामा के समान होला ? यी सबैले अर्बौं डलर खर्च गरेर फुटबल विश्वकपको नतिजाको सही भविष्यवाणी गर्ने प्रयास गर्छन्। यिनीहरुको उद्देश्य भने फरक हुन्छ। उदाहरणका लागि सट्टेबाजीहरुले भविष्यवाणीहरुको मद्दतले धेरै पैसा कमाउन सक्छन्। वित्तीय संस्थाहरुले...

यसै दशकमा चन्द्रमामा मानिस बस्न सक्ने नासाको अपेक्षा

1668933927moon.jpg
रोब कर्प -Role,सन्डे विथ लरा कुन्सबर्ग यसै दशकमा मानिस चन्द्रमामा लामो समयसम्म बस्नसक्ने नासाका एक अधिकारीले बीबीसीलाई बताएका छन्। नासाका लागि ओरायन चन्द्र अन्तरिक्ष यान कार्यक्रमको नेतृत्व गर्ने हावर्ड हुले वैज्ञानिक कार्यका लागि सहयोग गर्न चन्द्रमामा बस्नुपर्ने आवश्यकता हुनसक्ने बताए। उनले सन्डे विथ लरा कुन्सबर्ग कार्यक्रममा...

जहाजभन्दा तीव्र गतिमा कुद्ने यी हुन विश्वका टप टेन रेल

166877185611111111111.jpg
काठमाण्डौ । विश्वमा अहिले तीव्र गतिमा गुड्ने रेल निर्माणको प्रतिस्पर्धा नै चलेको छ ।  खासगरी १९८० देखि विश्वमा तीव्र गतिको रेल निर्माणमा प्रतिस्पर्धा नै देखिएको छ । तीव्र गतिको रेल निर्माण मात्रै नभएर सबैभन्दा लामो रेल तथा धेरै नेटवर्क भएको रेल सेवा निर्माणमा पनि प्रतिस्पर्धा देखिन्छ ।  यसरी तीव्र गतिको तथा धेरै सञ्जाल भएको  रेल...

एक केजीकै १६ करोड रुपैयाँ पर्ने विश्वकै महङ्गो चियापत्ती !

1668667406345.jpg
काठमाण्डौ । अधिकांश मानिसहरुको दिनको सुरुवात चियाको चुस्कीबाट हुन्छ । कतिपय मानिसहरुमा यस्तो आदत हुन्छ, जसले कुनै बिहान चिया पिएनन् भने दिनभर नै उर्जा हराएजस्तो अनुभव गर्छन्, आलस्य देखिन्छन ।  चियाप्रेमीहरुले बजारमा कैयन खाल र विभिन्न मूल्यका चियापत्ती देख्नुभएकै होला । तर, के तपाईले यस्तो चियापत्ती देख्नुभएको छ, जसको एक केजीको...

काठमाण्डौ विश्वकै छैठौं प्रदूषित राजधानी

16686629621111.jpg
काठमाण्डौ । विश्व अति प्रदूषित राजधानीहरुमा काठमाण्डौ पनि टप टेनमा समावेश भएको छ ।  एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाण्डौ छैठौं स्थानमा परेको हो ।  सबैभन्दा धेरै प्रदूषित राजधानी भारतको नयाँदिल्ली रहेको छ ।  यस्तै, दोश्रोमा...

बेलायतकी महारानीको ‘सिक्रेट लेटर’ ३६ वर्षदेखि लकरमा बन्द, २०८५ मा गरिनेछ सार्वजनिक

1662972022queen.jpg
काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि उनका बारेमा धेरै जानकारी बाहिर आएको छ।  पछिल्लो समाचारअनुसार महारानी एलिजाबेथ द्वितीयले लेखेको एउटा सिक्रेट लेटर सिड्नीको एउटा भल्टमा बन्द छ। यो लकर आगामी ६३ वर्षसम्म खोल्न पाइने छैन। यो सिक्रेट लेटर सिड्नीको एक ऐतिहासिक भवनको भल्टमा बन्द छ। यो सिक्रेट लेटर महारानी...

कस्तो किसिमका कुखुराको मासु स्वास्थ्यवर्द्धक ? छालाविहीन वा छालासहित ?

1662608672chicken.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड दसैँ नजिकिँदैछ। यो बेला प्रायः घरमा कुखुराको मासुका परिकार बनाइन्छ। दसैँका बेला विशेषगरी कुखुराको मासुको खपत बढी हुन्छ। संसारमा पनि सबैभन्दा मनपर्ने मासु कुखुराकै हो।  खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भएको थियो । अर्जेन्टिना प्रतिव्यक्ति ४७...

अचानक यी महिलाको खातामा आयो करोडौँ रकम, किनिन् आलिसान घर, अनि के भयो...?

1662091014money2.jpg
काठमाण्डौ । कसैको बैंक खातामा अचानक करोडौँ रुपैयाँ आयो। अनि खुसीले ती व्यक्तिले उक्त पैसाबाट जग्गा–घर किने। तर, निस्फिक्री बिनासोचविचार यसरी आएको पैसा खर्च गर्दा र पछि तिर्नुपर्ने अवस्था सिर्जना भयो भने के होला ?  अस्ट्रेलियाकी एक महिलासँग यस्तै भएको छ। जनको खातामा अचानक १०.५ मिलियन अस्ट्रेलियन डलर (९१ करोड ३५ लाख रुपैयाँ बढी) आएको...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता