पृथक पाटो


अचानक जागिर गए कसरी घर चलाउने ? यी ४ काम आजै गरिहाल्नुहोस्

1488904355family.jpg
काठमाण्डौ । प्राइभेट नोकरीमा सधैं अनिश्चितताको बादल मडारिरहेको हुन्छ । मन्दी, घाटा, वा तपाईको प्रदर्शनलाई निहुँ बनाएर यदि कम्पनीले तपाईलाई अप्रत्यासित रुपमा जागिर छाड्ने सूचना थमाइदियो भने तपाई के गर्नुहुन्छ ? हालै मन्दीका कारण कयौं विदेशी कम्पनीहरुले सयौं कामदारलाई विदा दिए । चीनका प्राइभेट कम्पनीमा काम गर्ने लाखौंको अचानक जागिर गयो...

नयाँ कार किन्दा यसरी ठग्छन् डिलरले, बताउँदैनन् यी ६ कुरा

1488899697car.jpg
काठमाण्डौ । नयाँ कार खरीद गर्दै हुनुहुन्छ भने यो क्षण तपाईका लागि विशेष हो  । तर, कार लिएर जानुुअघि केही यस्ता विशेष कुराहरु हुन्छन्, जुन तपाईले जान्नैपर्ने हुन्छ । कतिपय डिलरहरुले कतिपय अवस्थामा यस्ता कुराहरु बताइरहेका हुँदैनन् । त्यसकारण यस्तो समयमा तपाईले कार लिनुुभन्दा अघि कतिपय कुराहरुमा दोहोर्याई तेहेर्याई जाँच गर्नुपर्ने...

नयाँ हाकिमलाई कसरी रिझाउने ? यी हुन् ४ टिप्स

1488861991boss.jpg
काठमाण्डौ । जब तपाईको अफिसमा कोही व्यक्ति तपाईको नयाँ हाकिम बनेर आयो भने उसको सामु तपाई आफ्नो राम्रो छवि बनाउन चाहनुुहुन्छ । तपाईको निकटमत प्रतिदन्दी तथा अन्य कर्मचारी पनि हाकिमसँगै यस्तै सम्बन्ध बनाउन चाहन्छन् । अर्कोतर्फ, नयाँ हाकिम बनेर आउने व्यक्ति समेत आफ्ना कर्मचारीको नजरमा आफ्नो राम्रो छवि बनाउन चाहन्छ । त्यसो भए दुवैतर्फले के...

1695556604Online-Ad.gif

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !

1488339974famous.jpg
काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ ।...

विश्वकै धनाढ्य भएर पनि हदैसम्म कञ्जुस !

1488299188Greedy-businessman.jpg
काठमाण्डौ । विश्वका कयौं खर्बपतिहरु खर्चिलो स्वभाव र आलीसान जीवनशैलीका लागि प्रख्यात छन् । नेपालका पहिलो डलर अर्बपति विनोद चौधरी, तथा अन्य धनाढ्य अर्बपति उद्योगीहरुको जीवनशैली, उनीहरु बस्ने घर, प्रयोग गर्ने गाडीको समेत निकै ठूलो चर्चा हुने गर्छ । विभिन्न देशका कयौं चर्चित उद्योगपतिहरु करोडौं रुपैयाँको प्राइभेट जेटमा सफर गर्छन् । आफ्ना...

ट्रम्पलाई पदबाट हटाउन जादूटूना, धार्मिक युद्ध हुनसक्ने !

1488174123afp.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकतर विरोधीहरुलाई ट्रम्प ह्वाइटहाउसबाट बहिर्गमन हुन अझ ४ वर्ष लाग्छ भन्ने कुरामा निश्चिन्त छन् । तर अमेरिकामा जादूटूनामा विश्वास गर्ने कतिपय महिलाहरुलाई भने यस्तो लाग्दैन । उनीहरु जादूटुना गरेरै भए पनि ट्रम्पलाई ह्वाइट हाउसबाट लखेट्न सकिन्छ भन्ने विश्वास गर्छन ।  यही उद्देश्यले...

काममा सफल हुन चाहनुहुन्छ भने दारी पाल्नुहोस् !

1488120645beard.jpg
कोही पुरूष दारी पाल्न मन पराउँछन् त कोही दिनहुँ दारी काटेर आफूलाई चिटिक्क पार्न चाहन्छन् । कोही आफूलाई पाको देखाउनसमेत दारी पाल्ने गर्छन् । दारी पालेको पुरूषलाई कसैले आकर्षक बताउँछन् त कसैले फोहोरी । दारीको सम्बन्ध पुरूषको व्यक्तित्वसँग मात्रै छैन । हालै मात्रै गरिएको अनुसन्धानले दारी र पुरूषको सफलताबीच सम्बन्ध रहेको देखाएको छ...

गाउँमै बसेर लखपति हुने हो ? यी ५ व्यवसाय थाल्नुहोस्

1487916249investing.jpg
काठमाण्डौ । पछिल्लो समय मानिस शहरमुखी भएका छन् । कमाउन शहर नै  जानुपर्छ भन्ने गलत मानसिकताले घर गरेको छ । तर गाउँमा खेतीपातीसँग जोडिएका कयौं कारोबार अझै पनि राम्रो छ, धेरै कमाउन सकिने खालको व्यवसाय गाउँमै बसेर पनि गर्न सकिन्छ । विदेशमा गएर अर्काको गुलामी गर्नुभन्दा गाउँमै केही व्यवसाय राम्रोसँग गर्न सकियो भने आम्दानी पनि राम्रो हुन्छ ।...

यस्तो जनजाति, जहाँका प्रत्येक सदस्यको मासिक कमाई ९० करोड !

1487740128minnesota-tribe.jpg
काठमाण्डौ । कुनै समय बरफलाई गलाएर आफ्ना लागि पानीको आवश्यकता पूरा गर्ने अमेरिकाको एक जनजाति समुदाय आज अरबौं डलरको मालिक बनेको छ । यो समुदायका प्रत्येक सदस्य प्रति महिना ९० करोड रुपैयाँ बराबरको आम्दानी गर्छन् । प्रत्येक साल प्रति सदस्यको कमाईको आँकडा १ हजार करोडभन्दा बढी छ ।  एजेन्सीहरुका अनुसार अमेरिकाको मिनिसोटा राज्यका यी जनजाति...

व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती

1487520269business-fail.jpg
काठमाण्डौ । यदि तपाई आफ्नै केही बिजिनेश सुरु गर्ने सोंच बनाइरहनुुभएको छ, तर असफल भइएला भनेर डर लागिरहेको भए तपाईलाई हामी ती ७ गल्तीको बिषयमा बताउन गइरहेका छौ, जुन गल्ती नगरे विजिनेशमा कहिल्यै असफल भइन्न । यी गल्ती हाम्रा अनुमान होइन, बरु अन्तर्राष्ट्रिय विज्ञ तथा एजेन्सीहरुले निकै खोजपछि तयार पारेका तथ्य हुन् । रिसर्च एजेन्सीहरुले...

अनलाइन बसेरै दैनिक डेढसय डलरसम्म कमाई हुने गज्जबको वेबसाइट !

1487400651freelancer.jpg
काठमाण्डौ । आफ्नी आमालाई सहयोग गर्न मेट बेरीले एक यस्तो कम्पनी बनाए, जसको मूल्य अहिले ३० करोड डलरभन्दा बढी भएको छ ।  यो पोर्टलको नाम हो ‘फ्रिलान्सर’ । यो पोर्टलमा जोडिएका मानिसले तरह–तरहका फ्रिलान्सर काम गरेर कुस्त कमाइरहेका छन् । यो साइटमा कामका लागि आवश्यक जनशक्ति खोज्ने सुविधा समेत उपलब्ध छ ।  यो पोर्टल ८ वर्षअघि अस...

नागरिकले सुत्न नपाउँदा जापानी अर्थतन्त्र धरापमा !

1487262999japan-1.jpg
काठमाण्डौ । जापानका नागरिकहरुलाई पछिल्लो समय यति धेरै काम गराइन्छ कि उनीहरुसँग निदाउने समय पनि हुँदैन । जापानमा यस्ता व्यक्तिहरुको संख्या लगातार बढिरहेको छ । यहाँका मानिसले पर्याप्त आराम नपाएकै कारण जापान विश्वको तेश्रो ठूलो अर्थतन्त्र बनेको छ ।  जापान सरकारको तर्फबाट जारी ‘डेथ फर ओभरवर्क’को बिषयमा जारी भएको श्वेतपत्र अनुसार...

यस्तो छ कच्चा तेल उत्पादनको रोचक कथा !

1487126862crude-oil.jpg
काठमाण्डौ । विश्वभरमा क्रूड आयल(कच्चा तेल) यस्तो कमोडिटी हो, जसले धेरै देशको अर्थतन्त्र चलेको छ । यो सस्तो वा महंगो हुँदाको असर सोझै मानिसको दैनिक जीवनमा पर्छ । यसको कारणले कुनै पनि देशको अर्थतन्त्र समेत प्रभावित हुन्छ । यसले कुनै पनि देशको जीडीपी ग्रोथमा मात्र प्रभाव पार्दैन, कतिपय देशको अर्थतन्त्रलाई उकास्ने मुख्य कारण समेत कच्चा तेल नै...

पैसा नहुँदा मात्र होइन, यी कारणले पनि चेक बाउन्स हुन्छ

14871247501-Bounced-cheque-1.jpg
काठमाण्डौ । यदि कसैले तपाईलाई चेक दियो र त्यो चेक बाउन्स भयो भने तपाईलाई लाग्ला कि पैसा दिने व्यक्तिको खातामा पैसा रहेनछ । पैसा नभएकै कारण चेक बाउन्स भएको सोच्नुुहोला । तर कुनै पनि चेक बाउन्स हुने एक मात्र कारण यो होइन । हामी तपाईलाई चेक बाउन्स हुने यस्तै केही कारण बताउन गइरहेका छौ ।  गलत हस्ताक्षर यदि तपाईलाई चेक दिने व्यक्तिले उसको...

यी हुन् विश्वका ९ महंगा फूल, मूल्य १७० करोड रुपैयाँसम्म !

1486915597expensive.jpg
काठमाण्डौ । विश्वमा फूल कसलाई मन पर्दैन होला र ? आफ्नो सुन्दरता र सुुगन्धका कारण फूलले कविको कविता र संगीतकारको गीतमा समेत स्थान पाउँछ । प्रत्येक फूलको आफ्नै सुन्दरता र विशेषता हुन्छ । यहीकारण फूललाई जन्मेदेखि मृत्यु हुँदासम्मको महत्वपूर्ण क्षणहरुमा रोजिन्छ, प्रयोग गरिन्छ । आफ्नो विशेषता, सुन्दरता, औधी उत्कृष्ट सुुगन्ध र मूल्यका कारण...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?