पृथक पाटो


यी ८ व्यक्तिसँग छ विश्वको आधी सम्पत्ति !

1484584397top-billionaires.jpeg
काठमाण्डौ । विश्वका आठ व्यक्तिसँग ३.६ अर्ब व्यक्तिसँग भएको भन्दा धेरै सम्पत्ति रहेको छ ।  च्यारिटी संस्था अक्सफामका अनुसार उसले सर्वेक्षणको विधिलाई निकै वैज्ञानिक बनाउँदै गइरहेको छ, तर पछिल्लो आँकडा निकै आश्चर्यजनक आएको छ ।  इन्स्टिच्यूट अफ इकोनोमिक अफेयर्सका मार्क लिटिलवुडले अक्सफाम पछिल्लो समय धनीप्रति निकै ध्यानमग्न रहेको...

प्रेमीलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोज्दा…..!

1484365332suitcase.jpg
काठमाण्डौ । केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि सकेनन् भने गैरकानुनी बाटो अवलम्बन गर्न पनि पछि पर्दैनन् । तर भेनेजुयलामा एक जना प्रेमिकाले आफ्नो प्रेमीलाई जेलबाट भगाउन खोजेको तरिका भने अत्यन्तै...

आइफोनजस्तै पेस्तोल, प्रहरी हैरानीमा !

1484310746pistol.jpg
काठमाण्डौ । ठ्याक्कै आइफोनजस्तै देखिने पेस्तोलका कारण यूरोपको प्रहरी हैरानीमा परेको खबर छ ।  समाचार एजेन्सी पिटीआईका अनुसार एकपटक अमेरिकामा यो आइफोनजस्तै देखिने पेस्तोलको बिक्री सुरु भएलगत्तै यसले यूरोपको देशहरुमा कब्जा जमाउनेछ र यसका कारण सुरक्षा जोखिम समेत बढ्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । मिडिया रिपोर्टका...

1695556604Online-Ad.gif

सेकेण्ड ह्याण्ड बाइक किन्नुहँदैछ ? यी ६ कुरामा ध्यान नदिए फसिएला नि !

1483927839bike.jpg
काठमाण्डौ । नेपालजस्तो मुलुकमा मोटरसाइकल प्रयोगकर्ताहरु धेरै छन् र यसको माग समेत दिनहुँ बढिरहेको छ । अझ काठमाण्डौजस्तो धेरै जाम भइरहने क्षेत्रमा चार पांग्रे सवारी साधन भन्दा मोटरसाइकल नै बढी उपयोगी बनिरहेको छ । यस्तो अवस्थामा नयाँ ब्राण्डेड मोटरसाइकलमा धेरै खर्च गर्नुभन्दा प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नु अझ...

यस्तो छ विश्वकै सबैभन्दा अग्लो पुल

1483172332pool1.jpg
वेईजिङ। चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार...

नयाँवर्षमा सफल बन्न यी १० बानी त्याग्नुहोस्

1483159842key-of-success.jpg
काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ...

यसरी ठग्छन् पेट्रोल पम्पले, बच्न यी ८ कुरामा ध्यान दिनुहोस्

1482729016petrol.jpg
काठमाण्डौ । पेट्रोल पम्पहरुबाट लगाइने पेट्रोल वा डिजेल तिरेको रकम अनुसार पाइँदैन, कम परिमाण पाइन्छ, ठगी हुन्छ वा मिसावटको समस्या पनि हुन्छ भन्ने जस्ता अनेकन गुनासाहरु आउने गर्छन् । पेट्रोल डिजेल भर्ने क्रममा यस्ता गुनासा स्वभाविक हुन्छन्, कारण पेट्रोल भर्दा धेरै मानिस ठगीको शिकारमा पर्ने गर्छन् । कतिपय अवस्थामा ठगी हुन्छ भन्ने जान्दा...

यी हुुन् विश्वकै ५ महङ्गा सिक्का

1482217731doubleeagles.jpg
काठमाण्डौ । आम रुपमा विश्वका सबै देशको मुद्राको सुरुवात सिक्काबाटै भएको पाइन्छ । सिक्काको माध्यमबाट नै यी देशहरुले आफ्नो सभ्यता र अर्थव्यवस्थालाई विश्वसामु चिनाए । तर समयसँगै यी सिक्काहरुलाई कागज वा प्लाष्टिकको नोटले प्रतिस्थापन गरे । यही कारण कतिपय ऐतिहासिक सिक्का जारी गर्ने देशलाई ती सिक्कालाई फेरि निरन्तर गर्न उपयुक्त ठानेनन् ।...

जहाँ पैसा ठेला र दोकानमा जोखेर पाइन्छ.................!

1481956193rs-kilo.jpg
काठमाण्डौ । तपाईंले कहिल्यै कल्पना गर्नुुभएको छ कि कुनै देशको पैसा दोकान वा ठेलामा किलोग्रामको हिसाबले जोखेर लिन पाइन्छ भनेर ? यो अवस्था नोटबन्दीका कारण भएको हो । भारतभन्दा केही पछि नोटबन्दी लागूू गरेको भेनेजुुएला र उसको छिमेकी देश कोलम्बियामा हिजोआज किलोको हिसाबले पैसा(भेनेजुएलाको नोट) किन्न पाइन्छ ।  यो देश विश्वमै सबैभन्दा धेरै...

अफिसको रुपरंगमा थोरै लगानी गरे भइनेछ मालामाल

1481432431office.jpg
काठमाण्डौ । अफिसमा तपाईलाई आफ्नो काम मनपर्छ, तर अफिस मन पर्दैन । यस्तै भइरहेको छ हैन ? धेरै मानिसलाई यस्तै हुन्छ ।  त्यसो त हिजोआज अफिसको व्यवस्थापन गर्दा सानो ठाउँमा धेरै मानिस अटाउन खोजिन्छ । एकै ठाउँमा धेरै सामान राखी भद्रगोल पार्न खोजिन्छ, जुन गलत हो ।  ठाउँको कञ्जुुस्याईका कारण कतिपय अफिसमा झ्याल राखिन्न, अफिस पूर्ण रुपमा बन्द...

आफ्नो व्यवसायको निःशुल्क प्रचार गर्ने ५ तरिका

1481085361social-media.png
काठमाण्डौ । आजको युुगमा प्रचार प्रसारबिना व्यवसायको कल्पना गर्न सकिन्न । जब तपाई विजिनेश सुरु गर्छु भन्ने सोंचमा हुनुुहुन्छ भने अहिलेको समयमा तपाईंले आफ्नो बजेटको एक ठूलो हिस्सा विज्ञापनका लागि पनि विनियोजन गर्नुपर्ने हुन्छ । केही विजिनेश त यस्ता छन्, जसको प्रोजेक्ट खर्च भन्दा बढी विज्ञापनको खर्च छुट्याउनुुपर्ने हुन्छ । विज्ञापन...

युवतीले प्रयोग गरेका अण्डरगार्मेन्ट किन्न तँछाडमछाड हुने अनौठो ठाउँ

1481078745garment-temp.jpg
काठमाण्डौ । के तपाईं यस्तो ठाउँको विषयमा जानकार हुुनुहुन्छ, जहाँ महिलाहरुले प्रयोग गरिसकेको अण्डरवेयर(पेन्टी र ब्रा)मा मानिसहरु लाखौं रुपैयाँको डाक बढाबढ गर्छन् ? अचम्म नमान्नुहोस्, महिलाहरुले प्रयोग गरिसकेको यस्ता भित्री कपडामा यो ठाउँमा पुरुषहरु लाखौं डलर खर्च गर्न तयार हुन्छन् । महिलाले लगाइसकेको यस्तो कपडा त्यसको खरीद मूल्यभन्दा...

प्रतिबन्धित भारु ५ सय र एकहजारको नोटबाट फर्निचर बनाइँदै

1480994193indian-rs.jpg
काठमाण्डौ । भारतमा प्रतिबन्धित ५ सय र १ हजारको नोटलाई धमाधम बैंकमा जम्मा गराइँदैछ । यही बेलामा धेरैको चासो हुनसक्छ जम्मा भएको नोटलाई के गरिएला ? भारतीय मिडियाका रिपोर्ट अनुसार खासगरी यी नोटलाई ठूला–ठूला बण्डल बनाएर कडा सुरक्षाबीच ट्रकमा लोड गरिन्छ, त्यसपछि यी नोट देशका कयौं भागमा रहेका रिजर्ब बैंक अफ इण्डियाका विशेष केन्द्रहरुमा...

डेढलाखको लगानी, मासिक कमाई ५० हजार !

14809136145-business.jpg
काठमाण्डौ । मानिस अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्दा रमाउँछ । नेपालमा पछिल्लो समय विदेश जानुु वा अर्काकोमा जागिर खानुुभन्दा आफैं केही गर्ने क्रम बढेर गएको छ । यदि तपाईं पनि आफैं केही गर्न खोजिरहनुुभएको छ भने कम लगानीमा राम्रो कमाई हुने कयौं विजिनेशहरु छन्, यिनैमध्येको कुनै एक रोज्दा उचित हुनेछ । हामी आज तपाईंलाई यस्तै ५ विजिनेशको...

बृन्दावनमा बन्दैछ विश्वकै अग्लो मन्दिर

1480346612isckon.jpg
काठमाण्डौ । भारतको उत्तर प्रदेशमा अवस्थित वृन्दावनमा विश्वकै सबैभन्दा ठूलो धार्मिक संरचना चन्द्रोदय मन्दिर निर्माण भइरहेको छ ।  चन्द्रोदय मन्दिर २ सय मिटर भन्दा धेरै अग्लो हुनेछ । साढे पाँच एकड क्षेत्रमा बन्ने यो मन्दिरमा ७० तला हुनेछ ।  अहिलेसम्म विश्वको सबैभन्दा ठूलो धार्मिक संरचना मिश्रको पिरामिड हो, जुन १२८.८ मिटर अग्लो छ ।...

भर्खरै

राज्यलाई भार र उपभोक्तालाई मार नपर्ने गरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्ने गरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ६० % भन्दा बढी आबेदन, आवेदकको संख्या बढ्दै

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ६० % भन्दा बढी आबेदन, आवेदकको संख्या बढ्दै

एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितका लागि ५० लाख राहत कोषमा सहयोग

एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितका लागि ५० लाख राहत कोषमा सहयोग

धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही, ५० हजारदेखि १ लाखसम्म जरिवाना, धेरैजसो हाइड्रोपावर

धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही, ५० हजारदेखि १ लाखसम्म जरिवाना, धेरैजसो हाइड्रोपावर

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा १० गुणा बढी आबेदन

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा १० गुणा बढी आबेदन

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मागभन्दा साढे १२ गुणा बढीको आवेदन, सेयर पाउन भाग्यकै भर

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मागभन्दा साढे १२ गुणा बढीको आवेदन, सेयर पाउन भाग्यकै भर

जीवन बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे १ अर्ब, क–कसले बनाए धेरै मख्ख ?

जीवन बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे १ अर्ब, क–कसले बनाए धेरै मख्ख ?

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

लगानीकर्ताले जहाँ भेट्यो त्यहीं घेर्न थालेपछि पीएसओ लिएर हिंड्न थाले धितोपत्र बोर्ड अध्यक्ष हमाल

लगानीकर्ताले जहाँ भेट्यो त्यहीं घेर्न थालेपछि पीएसओ लिएर हिंड्न थाले धितोपत्र बोर्ड अध्यक्ष हमाल

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

 त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

रमेश हमालको कार्यकाल करिब ४० दिन बाँकी, को- को छन् अध्यक्ष बन्ने दौडमा ?

रमेश हमालको कार्यकाल करिब ४० दिन बाँकी, को- को छन् अध्यक्ष बन्ने दौडमा ?