पृथक पाटो


मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

1461169484dog7.jpg
एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा...

एउटै पाइनएप्पलको मूल्य कारभन्दा महंगो !

1461057617pine-apple-graphcs1.jpg
काठमाण्डौ । पश्चिमा देशमा पाइनएप्पललाई निकै उत्कृष्ट फल मानिन्छ । यो फललाई ती देशहरुमा ‘शाही फल’को संज्ञा समेत दिने गरिन्छ । पाइनएप्पललाई जताततै साधारण रकम तिरेर खरीद गर्न सकिन्छ । तर हामी यहाँ तपाईंलाई जुन पाइनएप्पलको कुरा गरिरहेका छौ, त्यो साधारण होइन । किनभने यसलाई उब्जाउन विशेष टेक्निक र टिमको जरुरत पर्छ । यसको मूल्यले त झन् यसलाई...

पाकिस्तानीदेखि ब्रिटिस प्रधानमन्त्रीसम्म बिक्रीमा ! टेण्डर भर्नेको तछाडमछाड

1460646296nawaz-1460627113.jpg
काठमाण्डौ । प्यानमा(पनामा) पेपरबाट लिक भएको सूचनासँगै देशभित्रै कडा आलोचनाको शिकार भइरहेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई अनलाइन सपिङ वेबसाइट ‘इबे’ले बिक्रीका लागि राखेको छ । यो खबर सार्वजनिक भएसँगै यसको सामाजिक सञ्जालमा निकै धेरै चर्चा भइरहेको छ ।  इबे वेबसाइटमा यसप्रकारले नेता नै बिक्रीमा राखिएको र बोलकबोल गर्न आग्रह...

1695556604Online-Ad.gif

पत्नीलाई संसारकै महंगा–महंगा उपहार दिने यी पति

1460523825katemiddeltonringfinal.jpg
एजेन्सी । ब्रिटिस राजकुमार विलियम र उनकी पत्नी केट मिडलटन हाल ६ दिने भ्रमणका क्रममा छिमेकी देश भारतमा छन् । भारतमा ब्रिटिस राजकुमार र उनकी पत्नीको भन्दा पनि केटले लगाएको गहना र लुगाहरुको बिषयमा निकै धेरै चर्चा भइरहेको दैनिक भास्करले जनाएको छ । समाचारमा केटले आफ्ना पतिबाट पाएको ५ महंगा गिफ्टको विषयमा चर्चा गरिएको छ । सबैभन्दा महंगो केटको...

युरोपको एक बधशालामा लगेको गाई रुन थालेपछि … (६२ लाखले हेरेको भिडियोसहित)

1460389739crying-cow.jpg
सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेको देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ । गाईले सायद थाहा पाउँछ कि उसको हत्या हुँदैछ । त्यसपछि उसले आँसु निकाल्न थाल्छ । जुन आँसु जनावरको हकहितमा काम गर्नै एक संस्थाको नजरमा पर्छ र त्यहाँबाट...

मृत्युपछि गंगामा बगाइएका व्यक्ति १४ वर्षपछि जिउँदै घर फिर्ता !

1460369625Snake-Story-2-750.jpg
एजेन्सी । सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । मानिसलाई यो घटना विश्वास गर्न मुश्किल पर्ने गर्छ तर यस्तो घटना भएको भने सत्य भने समाचारमा उल्लेख छ । मरिसकेको मान्छे स्मृतिबाट समेत हराई सकेको अवस्था एकाएक १४ वर्षपछि मानिस फर्केर आएपछि परिवार सहित सारा गाउँ नै चकित भएका छन् । भारतको एक प्रान्तमा भएको घटना हो यो । उक्त व्यक्तिको नाम...

जुत्ता देखाएर विरोध गर्ने शैली फैलिँदै, यी हुन् जुत्ता खाने विश्वका नेताहरु

1460219171jutta.jpg
एजेन्सी । नेताको विरोध गर्ने र नेताप्रति आफ्नो आक्रोश व्यक्त गर्नका लागि पछिल्लो समय विश्वभरि जुत्ता प्रयोग गर्ने गरिएको छ । जुत्ता प्रदर्शन गरेर वा नेतातिर जुत्ता फाँकेर विरोध गर्ने र आक्रोश व्यक्त गर्ने काम विभिन्न देशमा विभिन्न समयमा हुने गरेका छन् ।  शनिवार भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको...

इटहरीमा गोली चल्दा................!?(फोटो फिचर)

146019016919.JPG
११ वर्षअघि यही बेला आन्दोलनको मौसम बनेको थियो । घर–घरबाट सर्वसाधारण तानाशाही शासनव्यवस्थाविरुद्ध सडकमा उत्रिएका थिए । के केटाकेटी, के गृहिणी, के युवा, के महिला सबै सडकमा आएका थिए । त्यही आन्दोलनको जोडले तत्कालीन राजाले गद्धी त्याग गर्नुपरेको थियो भने लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । जनआन्दोलनको सो समयमा पूर्वकै केन्द्र...

३६० केजी र १५ फिट लामो भीमकाय गोही !

1460045260crocodilebizshala.jpg
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा एक शिकारीले ३ सय ६० केजी वजन भएको १५ फिट लामो राक्षसजस्तै ठूलो घडियाल गोहीलाई मारेका छन् ।  व्यवसायिक शिकारी ली लाइटसले बीबीसीलाई भनेका छन् कि त्यो भीमकाय घडियाल गोहीले उनको कृषि फर्मका पशुपंक्षीलाई लामो समयदेखि शिकार बनाउँदै आएको थियो ।  लीका अनुसार उनी र शिकारी गाइड ब्लेक गोडविनले आफ्नो कृषि...

राष्ट्रपतिले ढाट्दा राउटे भोकभोकै(भिडियोसहित)

1458647192Raute-inn-Ktmbizshala1.jpg
काठमाण्डौ । राष्ट्रप्रमुखले बोलेको कुरामा सर्वसाधारण नागरिकले विश्वास राख्ने कि नराख्ने ? धेरैको उत्तर हुनसक्ला, निश्चित रुपमा राख्ने । तर नेपालमा बसेर यहाँको नागरिक भएर राष्ट्रप्रमुखले बोलेको कुरामा तपाईंले विश्वास राख्न थाल्नुभयो भने तपाईंलाई धोका पनि हुनसक्छ । यस्तै भइदियो अछामका राउटेहरुलाई ।    राष्टपति विद्यादेवी...

हिन्दू–मुस्लिम प्रेमजोडीद्वारा हिरासतमै आत्महत्या, तीन प्रहरीको जागिर चट्, सरकार पनि हल्लियो

1458052936police.jpg
एजेन्सी । प्रेमको कुनै जात हुन्न । जुनसुकै जात, धर्म वा परिवारबाट होस्, मन मिलेपछि संसार जित्ने आँट आउँछ र मानिस एकअर्कामा समर्पित भएर युग युगसम्म सँगै बाँच्ने कसम खाएर अगाडि बढ्छ । तर प्रेममा जब अवरोध सिर्जना हुन्छ, दुई मुटुलाई छुटाउन कोशिश हुन्छ, पागल प्रेम जोडी सहजै मृत्यु रोज्न समेत पछि पर्दैन । भारतको झारखण्डमा अवस्थित राँचीको एक...

लण्डनका पसलमा गौमूत्र हारालुछ !

1457679013bbc00.jpg
बीबीसी । गौमूत्रको औषधीय गुणको विषयमा हिन्दू धर्मशास्त्रहरुमा राम्रै व्याख्या गरिएको छ । गौमूत्रको यही गुणका कारण हिन्दूहरु गाईको पूजा गर्छन र गाईलाई माता सरह मान्छन् । आधुनिक समयमा कतिपयले यो कुरा नमान्लान् पनि । तर विज्ञहरुले समेत गौमूत्रको औषधीय गुणको  विषयलाई पुष्टि गरेपछि अहिले नेपाल वा भारतमा मात्र होइन, विकसित मुलुकहरुमा समेत...

महाराजा झै सास्ती दिन्छन् लोकतन्त्रका राजा पनि (भिडियोसहित)

1457457798IMG20160308182820.jpg
काठमाण्डौ । ज्वरोले निस्लोठ भएकी बहिनीलाई नर्भिक अस्पताल दौडाउँदै गर्दा मंगलबार साँझ रत्नपार्कमा रोकिएका उपेन्द्र महर्जन नेपालका नेताहरुको ताल देख्दा हैरानी व्यक्त गरिरहेका थिए । सेना दिवसको अवसर पारेर नेपाली सेनाले भद्रकालीमा आयोजना गरेको विशेष कार्यक्रम(रात्रि भोज)मा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री आउने...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’