राजनीति


विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

1626165803binod.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा...

सर्वोच्चको फैसला देखाएर बजारमा खेल्ने प्रयास, ‘बढ्ने बजारलाई घटाउन खोजियो’

1626077804ahpc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै बजारमा तीव्र गिरावट देखिएको छ ।  विगतमा नेपाली कांगे्रेस नेतृत्वको सरकार बन्ने खबरले मात्रै पनि बजारमा उछालको अवस्था आउथ्यो । तर, कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने...

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको आदेश, प्रतिनिधिसभा ब्यूँतियो

1626076676sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।  सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै उनलाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो...

मन्त्री भएको १८ दिन नबित्दै २० जनाको जागिर चैट

1624368824sc.jpg
काठमाण्डौ । पछिल्लो समय देशको राजनीतिमा रमाइला झाँकीहरु भइरहेका छन् । मंगलबार सर्वोच्च अदालतले केपी शर्मा ओलीले पछिल्लो समय नियुक्त गरेका २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएको छ ।  एकैदिन २० मन्त्री(राज्यमन्त्रीसहित) पदमुक्त भएका हुन् ।  सर्वोच्च अदालतले ओलीले नियुक्त गरेका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  यो...

पुनर्गठनपछि यस्तो बन्यो १७ सदस्यीय मन्त्रीपरिषद

1622818599oli1.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । यो क्रममा एमालेका पुराना ४ मन्त्री बाहेक सबैलाई विदा गरिएको छ । एमालेबाट एकजना नयाँ मन्त्री बनाइएको छ भने जनता समाजवादी पार्टी(जसपा)बाट राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई सरकारमा सहभागी गराइएको छ । महतोले उपप्रधनमन्त्रीसहित शहरी विकास मन्त्रालयको...

तीन नेता बन्ने भए उपप्रधानमन्त्री, एमालेका ४ बाहेक सबै मन्त्रीले विदा पाउने

1622810953oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक तीनजनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।  ओलीले जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्री बनाउने भएपछि मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्ने भएका हुन् ।  उनले महतोसँगै अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई पनि उ...

प्रधानमन्त्रीको बठ्याइँ, सम्बोधनको बीचमा घुसाएर नीति तथा कार्यक्रम प्रस्तुत( मुख्य बुँदासहित)

1622201969ntv.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि(शनिवार) आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।  यो पटक संसद नभएकोले सरकारले अध्यादेशबाट बजेट ल्याउनेछ । अर्थमन्त्री पौडेलले सिंहदरबारबाट बजेट पढ्ने कार्यक्रम तय भएको छ।  संसद यदि जिवितै हुन्थ्यो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढ्नु...

पद खुस्किए पनि बादलसहित ७ नेताले छाडेनन् मन्त्री क्वार्टर र सुविधाको गाडी

1622036831badal.jpg
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाडेर केपी शर्मा ओलीको क्याम्पमा बसाई सरेका ७ मन्त्रीले पद खुस्किए पनि सरकारी निवास र सुविधाको सवारी साधन छाडेका छैनन् ।  सर्वोच्च अदालतको एउटा आदेशबाट पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, प्रभू शाह लगायत ७ जनाको मन्त्री पद खुस्किएको थियो ।  मन्त्री पद खुस्किए पनि...

पाण्डे र भूसालसहित १२ एमाले नेतालाई स्पष्टीकरण सोध्ने निर्णय, योगेश भट्टराई र गोकर्ण बिष्ट जोगिए

1621863786uml1.jpg
काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले दोश्रो चरणमा विघटित प्रतिनिधिसभाका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सोमबार सम्पन्न बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ निवर्तमान सांसदले स्पष्टीकरण नदिएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निश्कासन गरेको थियो । सोही बैठकले नेपाल प्यानलका थप १२...

नेपाल र खनालसहित ११ एमाले नेता पार्टीबाटै निश्कासित

1621862988nepal-khanal.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता पार्टीबाट निश्कासित भएका छन् ।  एमालेको केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री बनाउन विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने पार्टीका वरिष्ठ नेता नेपाल र खनालसहितका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निश्कासन...

१० मन्त्रालयसहित जसपा ओली सरकारमा सहभागी हुने, गृहमन्त्रालयमा कुरा नमिल्दा ढिलाई

1621852390mahato.jpg
काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुले उठाएका अधिकांश माग सम्बोधन गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ ।  यो समूहका १० नेता मन्त्री बन्ने गरी सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको छ ।  जसपास्थित उच्च स्रोतका अनुसार ओली सरकारमा १० नेताको सहभागिता रहनेछ । त्यसमध्ये ८...

माधव नेपाललाई २३ 'सांसद'ले मात्र सघाए, को-को(सूचिसहित) ?

1621850195makune.jpg
काठमाण्डौ । विपक्षी दलहरुको नेतृत्वमा आज सर्वोच्च अदालतमा दायर गरिएको रिटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २३ सांसदले मात्र हस्ताक्षर गरेका छन् ।  यसरी हेर्दा नेपालको पक्षमा एमालेका २३ निवर्तमान सांसद मात्र देखिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्टपति कार्यालयमा पेश भएको दाबीपत्रमा भने २६ सांसदले...

प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

1621624863cabinet.jpg
काठमाण्डौ । अन्ततः प्रतिनिधिसभा संवैधानिक रुपमै भंग भएको छ । मध्यराति बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै मध्यावधि चुनावको मिति समेत घोषणा गरेको हो ।  सरकारले मध्यावधि चुनावको मिति कात्तिक २६ र मंसिर ३ लाई तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले...

मध्यरातमा मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

1621621773oli.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेका दाबीको आधार नपुग्ने भन्दै खारेज गरिदिएसँगै संसद संवैधानिक रुपमै भंग भएको छ ।  राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्तिपछि अब केहीबेर बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले...

राष्ट्रपतिद्वारा सरकार गठनका दुवै दाबी खारेज, संसद संवैधानिक रुपमै विघटनको बाटोमा

1621621424bhandari.jpg
काठमाण्डौ । प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुने भएको छ ।  राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ ।  राष्ट्रपतिले...

भर्खरै

हिरो मोटोकर्प ११ औँ वर्षमा प्रवेश, यस्ता छन् ग्राहकका लागि विशेष योजना

हिरो मोटोकर्प ११ औँ वर्षमा प्रवेश, यस्ता छन् ग्राहकका लागि विशेष योजना

nepal finance limited

कता हरायो नेपाल फाइनान्सको पारित भइसकेको हकप्रदको अजेण्डा ?

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

यस कारण खुलेन मनकामना स्मार्टको सेयर कारोबार

यस कारण खुलेन मनकामना स्मार्टको सेयर कारोबार

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?