राजनीति


बामदेवलाई पाल्पा–१ बाट चुनाव उठाउने सहमति, सचिवालयमा झण्डै छुटेको त्यो अजेण्डा !

1588436028bamdev.jpg
काठमाण्डौ । शनिवार राति सम्पन्न सत्तारुढ नेकपाको सचिवालय बैठकको धेरै समय प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माआलोचना गरेर बिताइदिए ।  बैठकमा प्रचण्ड, झलनाथ खनाल लगायतका नेताहरुले ओलीको कार्यशैलीको खुलेरै आलोचना गरेका थिए । तर, बैठकमा आएका सामान्य आलोचना भन्दा प्रधानमन्त्रीले निकै लामो समय लिएर आत्माआलोचना गरेका थिए ।  विगतमा...

नेकपाको स्थायी कमिटी बैठक बैशाख २५ गते, बामदेवलाई प्रधानमन्त्री बनाइने

1588431965pachhi1.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।  आज साढे ५ बजेदेखि सुरु भएको सचिवालय बैठकले स्थायी समिति बोलाउने र त्यसको पूर्व तयारी तथा एजेण्डा तय गर्न बैशाख २४ गते पुनः...

भत्कियो भैंसेपाटी गठबन्धन, बामदेव सरे ओली क्याम्पमा

1588425526pachhi1.jpg
काठमाण्डौ । अन्ततः रातारातको प्रयासपछि फेरि पनि बामदेवलाई प्रयोग गर्दै केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सी जोगाउन सफल बन्ने देखिएको छ ।  सत्तारुढ नेकपाको सचिवालय बैठकअघि नै ओलीले आफ्नो पक्षमा आफूसहित ५ सदस्यलाई तान्न सफल भएका छन् । अर्थात, ९ सदस्यीय नेकपा सचिवालयमा ५ जना ओलीको पक्षमा भएका छन् भने ४ सदस्य मात्र प्रचण्ड नेपाल खेमामा...

16408528261200100Gurans1.jpg

अख्तियार प्रमुख ओलीलाई भेट्न राति बालुवाटार पुगेपछि पूर्व माओवादीका नेता त्रसित

1588407690kp-ba.jpg
काठमाण्डौ । पार्टीभित्र र बाहिरबाट चौतर्फी टार्गेटमा परेपछि राजनीतिका चतुर खेलाडी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियतालाई बढाएका छन् ।  आफ्नो विरोधी खेमाभित्र फूट ल्याउनेदेखि लिएर प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई समेत उनले आफ्नो हातमा लिइसकेका छन् । यसकारण समेत ओलीका पछिल्ला गतिविधिप्रति...

‘बामदेव पाल्पा वा कास्कीबाट चुनाव लड्ने, मंसिरसम्म प्रधानमन्त्री !’

1588406550bamdev.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाड्ने उद्देश्यले नै नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम अगाडि सारेका सो पक्षले दाबी गरेको छ ।  ओलीका विश्वासपात्र तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक टेलिभिजन अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् ।  उनका अनुसार गौतमलाई प्रधानमन्त्री बनाउनैका लागि आज बस्न लागेको सचिवालय...

ओलीद्वारा प्रधानमन्त्रीमा बामदेव र तेश्रो अध्यक्षमा नेपालको नाम प्रस्ताव

1588180445sachibalaya.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व छाड्नैपरे नयाँलाई अवसर दिनुपर्ने भन्दै आगामी प्रधानमन्त्रीको रुपमा वामदेव गौतमको नाम अगाडि सारेका छन् ।  नेकपाको केहीबेरअघि सकिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले साथीहरुको चाहना मेरो बहिर्गमन हो भने नयाँलाई अवसर दिउँ भन्दै बामदेव गौतमको नाम अगाडि सारेका हुन्...

1640852530UnionLife-CriticalIllness.gif

नेकपाभित्र शक्ति प्रदर्शनको होड, प्रचण्ड-नेपाल समूहले पनि थाल्यो हस्ताक्षर अभियान

1588160368prachanda-nepal.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र हस्ताक्षर अभियान चलाएर एकअर्काको शक्ति प्रदर्शन गर्ने होडबाजी चलेको छ ।  अहिले बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकअघि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत सिद्ध गर्न सांसदहरुको हस्ताक्षर संकलनलाई तीव्र पारेसँगै प्रचण्ड माधव नेपाल समूहले पनि त्यसलाई...

सचिवालयअघि नेकपामा भाँडभैलो, पूर्व माओवादी मन्त्रीहरुको राजीनामा आउनसक्ने

1588157622oli-prachanda.jpg
काठमाण्डौ । सचिवालय बैठकअघि सत्तारुढ दल नेकपाभित्र भाँडभैलो मच्चिएको छ ।  केपी ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाटै हटाउन प्रचण्ड र माधव नेपाल पक्षले प्रयास गरेको भन्दै ओलीका केही सांसदहरुले बालुवाटारबाटै हस्ताक्षर संकलनको अभियान थालेपछि यसले जटिल परिस्थिति सिर्जना गर्ने देखिएको छ ।  ओली निकटका सांसदहरु महेश बस्नेत,...

यसरी बनेको थियो 'ओली सत्ता' ढाल्ने योजना

1588076646oli-pc.jpg
काठमाण्डौ । सोमबार आफू निकटका सांसदहरुलाई बालुवाटार बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएरै भए पनि आफ्नो सरकार ढाल्ने योजना बनिरहेको भन्दै जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएका खबर बाहिरिएको छ ।  उनले आफू निकटका सांसदहरुलाई आफूले पार्टीभित्रको विवाद मिलाउने जतिसुकै प्रयास गर्दा पनि प्रचण्ड, माधवकुमार...

ओलीको दाउ: संसदबाट विश्वासको मत लिने, २ वर्षसम्म सरकार चलाउने

1588074685kp-oli-g.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको अविश्वास र विवाद पेचिलो बन्दै गएको छ । विभिन्न गुटहरुले ग्रस्त सत्तारुढ दल आपसी अर्घेल्याइँमा अल्झदा सरकार संचालनका कतिपय काम समेत प्रभावित हुन थालेका छन् ।  पछिल्लो समय सबै गुटका नेताहरु आ–आफ्ना लागि सुविधाजनक अवस्था बनाउने दौडधूपमा छन् ।  अध्यादेश प्रकरणपछि सत्तारुढ दलका नेता तथा ...

ओलीको नयाँ तुरुप: दशैंअघि नै पार्टी महाधिवेशन, बामदेवलाई सांसद पद उपहार

1588064505oli-nepal.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको संकट अझै पेचिलो बन्न थालेको छ ।  हिजो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच चलेको केही घण्टा लामो छलफल बिनानिश्कर्ष टुङ्गिएसँगै संकट गहिरिएर जाने विश्लेषण हुन थालेको छ ।  माधव नेपाल पक्षले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानलाई वार्ताको...

ओली पार्टी अध्यक्ष पद छाड्न तयार !

1587978056oli-kp.jpg
काठमाण्डौ । केपी शर्मा ओली पार्टी अध्यक्षबाट राजीनामा दिन तयार भएका दाबी गरिएको छ ।  सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक नेताले ओलीले दुई पदमध्ये एक पद छाड्नुपर्ने भनी आफूहरुले राखेको अडान मान्ने संकेत दिएका र यसो हुँदा उनले पार्टीको अध्यक्षबाट राजीनामा दिनसक्ने दाबी गरेका हुन् ।  प्रधानमन्त्री तथा पार्टी...

सरकारले खारेज गरेको भनिएका दुवै अध्यादेश भित्रभित्रै पुनःजिवित गरिएको खुलासा(राजपत्रको सूचनासहित)

1587975779oli-bidhya.jpg
काठमाण्डौ । सत्तारुढ दलभित्र र राजनीतिक वृत्तमा आक्रोशको आगो बालेको दुई अध्यादेश सरकारले थाहै नदिई खारेजीको नाटक गरी भित्रभित्रै पुनःजिर्वित गरेको रहस्य खुलेको छ ।  यो विषयमा कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन् । अध्यादेश जारी भएको वा खारेजी भएको विषयमा प्रेस विज्ञप्ति जारी गरी जानकारी दिने राष्ट्रपति कार्यालय समेत यो...

नेपाल फकाउन ओलीले फाले तुरुपः २ मुख्यमन्त्री फेर्ने, केहीलाई मन्त्री बनाइदिने

1587964957oli-nepal.jpg
काठमाण्डौ । चौतर्फी घेराबन्दीमा परेपछि अत्तालिएका प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निर्णायक शक्तिको रुपमा देखिएका माधवकुमार नेपाललाई फेरि प्रलोभनको तुरुप फ्याकेका छन् ।  पार्टीभित्रै पनि संकटमा पर्दै गएपछि उनले आफू निकटका नेताहरुमार्फत वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पठाएर केही...

नेपाल गुटको भेला, ओलीले नटेरे सरकार परिवर्तनका लागि तयार हुनुपर्ने नेताको सुझाव

1587906630nekapa.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीभित्रका विभिन्न गुटहरुले आ–आफ्नो भेला गर्न थालेका छन् । यही क्रममा आइतबार पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गुटका स्थायी समिति सदस्यहरुलाई बोलाएर छलफल गरेका छन् ।  कोटेश्वरस्थित नेपालको निवासमा नेताहरुलाई बोलाएर पछिल्लो समय...

भर्खरै

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न