राजनीति


ओलीमाथि चौतर्फी घेराबन्दी, विश्वासपात्रविरुद्ध अपहरणको मुद्धा दायर हुँदै

1587895343oli1.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीलाई अहिले आफ्नै पार्टीभित्रबाट राजीनामा गर्न तीव्र दवाब आइरहेको छ । यति मात्र होइन, उनीमाथि अहिले चौतर्फी घेराबन्दी भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेकै बेला नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्न ओलीका विश्वासपात्रमाथि कारबाहीको माग गर्दै उजुरी पर्ने...

बामदेव गौतम भन्छन्–‘उहाँ थोरै बोल्नुभयो, म विदा भएर आएँ’

1587887531bamdev.jpg
काठमाण्डौ । नेकपाका उपाध्यक्ष बामेदव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै किसिमको विचारहरुको समाना गरेर अगाडि बढ्न सुझाव दिएको प्रष्टीकरण दिएका छन् ।  गौतम र ओलीबीच शनिवार बालुवाटारमा चर्काचर्की परेको विषयमा केन्द्रीत प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश...

बालुवाटारमा ओली-गौतम चर्काचर्की र धाकधम्की

1587839111oli-gautam.jpg
काठमाण्डौ । धेरैलाई लागेको थियो प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पंक्तिसँग सल्लाह नै नगरी दुई अध्यादेश ल्याएपछि बढेको विवाद साम्य होला । ओलीको हठात कदमविरुद्धमा एकमुख देखिएका पार्टीका नेताहरुको आक्रोश समेत अध्यादेश फिर्तासँगै साम्य होला । अर्थात सबै ठीकठाक होला र समग्र सरकार तथा सत्तारुढ दलका नेताहरु समेत कोरोना भाइ...

16408528261200100Gurans1.jpg

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आपत आइलागेको हो ?

1587737040oli12.jpg
काठमाण्डौ । ‘अध्यादेश किन ल्याइएको थियो ? किन फिर्ता गरियो ? देशको कार्यकारी प्रमुखले यो विषय जनतासामु प्रष्ट पार्नुपर्छ । मन लाग्यो भन्दैमा जे पनि ल्याइदिने ? फेरि मन लागेन, ल्याएकै कुरा फिर्ता गर्ने भन्ने केटाकेटी खेल सरकार संचालनको तहमा बसेकोबाट क्षम्य हुन्न ।’ सरकारले ५ दिनअघि ल्याएर व्यापक जनदवाब र पार्टी दवाबपछि फिर्ता लिन...

‘अध्यादेश फिर्ता हुँदैमा अपराधलाई कानूनी उन्मुक्ति हुनुहुन्न’

1587724320nc.jpg
काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले विवादास्पद अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई कानूनी उन्मुक्ति नदिन नमिल्ने बताएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिनु स्वागतयोग्य कदम भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी...

राष्ट्रपतिबाट विवादास्पद दुवै अध्यादेश खारेज

1587721837president.jpg
काठमाण्डौ । सरकारले सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद अध्यादेश खारेज गरेकी छिन् ।  आजै बिहान ११ बजे बसेको क्याबिनेटले दुई विवादास्पद अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  सिफारिस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयका...

1640852530UnionLife-CriticalIllness.gif

प्रचण्डसँगको भेटघाटको सूइँको पाएपछि झस्किएका ओलीले देउवालाई बोलाए

1587721215oli-deuba.jpg
काठमाण्डौ ।सरकार गिराउने खेलमा लागेका प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको खबर पुगेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् ।  प्रमुख प्रतिपक्षी दलका सभापति र आफ्ना पार्टीका कार्यकारी अध्यक्षबीच पछिल्ला दिनहरुमा बाक्लो भेटघाट भइरहेको सूचना पाइरहेका ओलीले...

विवादास्पद अध्यादेश फिर्ता लिने सरकारको निर्णय

15877139192233.jpg
काठमाण्डौ । सरकारले चैत ८ गते ल्याएको २ अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुवै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो। सरकारले आजै राष्ट्रपति समक्ष अध्यादेश खारेजीका लागि पठाउने छ । राष्ट्रपतिले सिफारिस अनुसार दुवै अध्यादेश आजै खारेज गर्नेछिन्...

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

1587702925oli12.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरपछि मन्त्रीपरिषद बैठक बोलाएका छन् ।  अहिले बिहान ११ बजे प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।  आजको बैठकमा विवादास्पद दुई अध्यादेश र कोरोना भाइरस प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारबाट भइरहेका कामहरुको विषयमा समीक्षा हुने भएको छ...

६ नेता भैंसेपाटीमा, प्रम ओली चाहि शितल निवासमा !

1587653051prachanda1.jpg
काठमाण्डौ । पछिल्ला घटनाक्रमको विषयमा समीक्षा गर्न सत्तारुढ दल नेकपाका ६ सचिवालय सदस्य भैंसेपाटीमा भेला भएर छलफल गरिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने राष्टपतिलाई भेट्न शितल निवास पुगेका छन् ।  सचिवालयका नेताहरु सरकारले जारी गरेको अध्यादेशपछि विकसित घटनाक्रमको विषयमा समीक्षा गर्न भैसेपाटीमा भेला भएका हुन्...

विरोध थाम्न नसकेपछि विवादास्पद अध्यादेश फिर्ता लिन ओली सकारात्मक

1587629015oli-g.jpg
काठमाण्डौ । पार्टीभित्र र बाहिर चौतर्फी विरोध भएपछि दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।  पार्टीभित्रबाट तीव्र विरोधका बाबजुद उनले मधेशवादी दलहरुमा फूट ल्याउन आफूले अध्यादेश ल्याएको आफू निकटका नेताहरुसँग स्पष्टीकरण दिंदै आएका थिए । तर, ओलीको यो प्रयासलाई ठाडो चुनौति दिंदै मधेशवादी दल...

सहकारीहरु ११-२ बजेसम्म खुल्ने

1587625465sahakari.jpg
धरान । धरान उपमहानगरपालिकाभित्र सञ्चालित सबै सहकारी संस्थाहरु निक्षेपकर्ताका सुुविधाका लागि बिहान ११ बजेदेखि २ बजेसम्मका लागि खुुुल्ने भएका छन् । विश्वव्यायी रुपमा फैलिएको कोरोनाभाइरसको उच्च जोखिमलाई रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण विभिन्न सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु बन्द गरिएको अवस्थामा नि...

ओलीको मधेशवादी दल फूटाउने प्रयास विफल

1587624929new-party.jpg
काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मधेशवादी दल फुटाउने प्रयास विफल भएको छ ।  राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराएसँगै यी दुई पार्टीलाई फुटाउन अध्यादेश ल्याउनेसम्मको काम गरेका ओलीको रणनीतिले फेल खाएको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन्...

राजपा र समाजवादीबीच मध्यरातमा एकता, रेणुको नेतृत्वमा छुट्टै पार्टी

1587587050ekata.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेशबाट पार्टी फुटाउने सहज व्यवस्था गरेसँगै त्यसको टार्गेटमा पारिएका दुई दल समाजवादी र राजपाबीच बुधबार मध्यराति एकताको सहमति बनेको छ ।  ओलीलाई चुनौति दिंदै यी दुई पार्टीबीच पार्टी एकीकरणको सहमति बनेको हो ।  ओलीले अध्यादेशमा चलखेल गरी समाजवादी र राष्ट्रिय जनता...

अध्यादेश फिर्ताको माग गर्दै नेकपाका २० नेताद्वारा पार्टी अध्यक्षलाई पत्र

1587574309oli-prachanda.jpg
काठमाण्डौ । सतारुढ नेकपाका २० स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रै विभाजनको मनोविज्ञान सिर्जना गर्ने तथा राजनीतिक प्रणाली र संविधानको मर्ममै असर पार्ने गरी ल्याइएका दुई अध्यादेश तत्काल फिर्ताको माग गरेका छन् ।  उनीहरुले यी विषयमा गम्भीर छलफल आवश्यक रहेको भन्दै पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र लेखी तत्काल स्थायी...

भर्खरै

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न