राजनीति


ओलीमाथि अनुशासनको कारबाही गर्न सिफारिस

1608465860oli.jpg
काठमाण्डौ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ ।  केहीबेरअघि सकिएको बैठकले ओलीमाथि अनुशानसको कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास...

प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दा संसद विघटन !

1608463886prachanda11.jpg
काठमाण्डौ । आइतबारबाट सुरु भएको चरम राजनीतिक संकटको एउटा कारण नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना समेत रहेको देखिएको छ ।  विगतदेखि नै प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गरेका विषयहरु बाहिर आउने गथ्र्यो । तर, त्यस्ता विषयलाई स्वयम् प्रचण्डले भने खण्डन गर्दै आएका थिए ।  नेकपाका अध्यक्ष केपी...

७ मन्त्रीको राजीनामा, प्रचण्डको साथ छाडे बादल र लेखराजले

1608462127rajinama.jpg
काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल९(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका ७ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।  प्रचण्ड र नेपाल पक्षबाट सरकारमा सहभागी मन्त्रीमध्ये ७ जनाले संसद विघटनको विरोध गर्दै सामूहिक राजीनामा दिएका हुन् ।  राजीनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री...

1635339481srbl-111.jpg

ओलीले संसद विघटन गर्नुको रहस्य यस्तो पो रहेछ !

1608461493oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानै आकस्मिक मन्त्रीपरिषदको बैठक डाके । बैठकले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको खबर बाहिरिएपछि धेरै चकित परे । रातारात ओली संसद विघटनजस्तो गम्भीर निर्णय लिने निश्कर्षमा किन पुगे ? संसद विघटनको सिफारिस गर्ने यति हतारो उनलाई किन परेको थियो होला ?  ओली...

यस्ता छन् संवैधानिक परिषदले गुपचुप सिफारिस गरेका नामहरु

1608460839sambidan.jpg
काठमाण्डौ । संसद विघटन भएकै दिन संवैधानिक परिषदले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याई आयोगका रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेका हुन् ।  आयोगमा सुविधाजनक बहुमत हुने गरी अध्यादेश ल्याएपछि उनले मंसिर ३० गते नै बैठक डाकेका...

प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु सामूहिक राजीनामा दिंदै

1608458735prachanda-nepal.jpg
काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मन्त्रीहरुले सामूहिक राजीनामा दिंदैछन् ।  एक मन्त्रीकाअनुसार प्रचण्ड र नेपाल पक्षबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहित राजीनामा दिने तयारी गरेका हुन् ।  उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री...

देशभर तनाव हुनसक्ने भएपछि सबै सुरक्षा निकाय हाई अलर्टमा

1608449572nepal-police.jpg
काठमाण्डौ । मन्त्रीपरिषदले संसद विघटनका लागि राष्टपतिसमक्ष सिफारिस गरेपछि मुलुकमा गम्भीर राजनीतिक संकट देखिएको छ ।  सत्तारुढ दल नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेकै बेला सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर तनाव हुने देखिएको छ ।  पोखरा, विराटनगर लगायतका शहरहरुमा...

राष्ट्रपतिका सल्लाहकारले भने-'संसद विघटनको प्रस्ताव फिर्ता हुँदैन'

1608448326yadav.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका एक सल्लाहकारले मन्त्रीपरिषदबाट आएको सिफारिस फिर्ता हुन संभव नरहेको बताएका छन् ।  राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले यस्तो बताएका हुन् । उनले मन्त्री परिषदबाट औपचारिक रुपमा निर्णय भई आएको संसद् विघटनसम्बन्धी सिफारिस फिर्ता नहुने संकेत गरेका हुन् ।  संविधानमा भएको...

बैशाख २३ गते प्रतिनिधिसभा निर्वाचन गर्न ओलीको प्रस्ताव

1608447583oli.jpg
काठमाण्डौ । योजनाबद्ध ढंगले संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि बैशाख २३ गते चुनाव गर्न सिफारिस गरेका छन् ।  स्रोतका अनुसार प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न भन्दै ओलीले यस्तो सिफारिस गरेका हुन् ।  राष्ट्रपति कार्यालयस्थित उच्च स्रोतका अनुसार कार्यकारी प्रमुखले संसद...

ओलीको 'अध्यादेश अस्त्र'ले राजनीतिक अस्थिरताको चिन्ता, सेयर बजारमा के प्रभाव पर्छ ?

1608036958oli.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले थिलथिलो बनेको अर्थतन्त्रमा सुधारको किरण के देखिएको थियो, देश फेरि राजनीतिक अस्थिरताको भूंग्रोमा पर्ने हो कि भन्ने त्रास सिर्जना भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फूटलाई अझै नजिक बनाउँदै प्रमुख प्रतिपक्षी र बाहिरका अन्य दल तथा क्षेत्रको समेत समर्थन गुमाउने गरी संवैधानिक परिषद...

पार्टी सचिवालय छल्ने ओलीको जुक्ति, १ बजे नै मन्त्रीपरिषद बैठक आह्वान

1605672237oli.png
काठमाण्डौ । प्रचण्ड-नेपाल पक्षको जोडबलमा हुन लागेको पार्टी सचिवालय बैठक छल्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् ।  गत शुक्रबार प्रचण्ड–नेपाल पक्ष र ओली पक्षबीचकै सहमतिअनुसार सचिवालय बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो ।  अघिल्लो बैठकमा प्रचण्डले केपी ओलीको कार्यशैलीविरुद्ध १९ बुँदे...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको हो ? तिहारपछिको अवस्था अझै जटिल

1604584757oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको मन्त्रीपरिषद बैठकको सुरुवातमै सम्बोधन गर्दै आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सूचना आएको दाबी गरेका छन् ।  बैठकमा सहभागी मन्त्रीहरुकाअनुसार प्रम ओलीले कोटेश्वरमा बसेर सरकारविरुद्ध षड्यन्त्र भएको र अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेको भन्दै त्यस्ता...

अन्ततः नेकपा फूटनजिक, अलग हुने ओलीको प्रस्ताव

1604236719oli-prachanda.jpg
काठमाण्डौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः फूट नजिक पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँगको भेटमा अब सँगै बस्न नसकिने, बरु अलग अलग भएर जानुपर्ने प्रस्ताव गरेको खुलासा भएसँगै पार्टी फूटनजिक पुगेको देखिएको हो ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री...

नेकपामा गम्भीर संकट, पार्टी फुट्नै लागेको हो ?

1604222734MBL-GIF.gif
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गम्भीर संकटको मोडमा आइपुगेको सो पार्टीका एक उच्च तहका नेताले सार्वजनिक रुपमा स्वीकार गरेका छन् ।  पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केहीबेरअघि एक स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै पार्टी फूटको संघारमा रहेको अनेकन शंका आशंकालाई मजबुत पार्दै पार्टी एकता गम्भीर...

नेकपा फूटतर्फ उन्मुख, केन्द्रीय कमिटी बैठक स्थगित

1603871101nekapa.jpg
काठमाण्डौ । केही मन्त्रीको नियुक्ति र भारतीय गुप्तचर संस्थाको प्रमुखसँग पार्टीसँग सल्लाह नै नगरी भेट गरेको विषयले नयाँ समस्या निम्तिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पूर्व निर्धारित केन्द्रीय कमिटी बै७क स्थगित भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिवहरु श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त विज्ञप्ति जारी गरी...

भर्खरै

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

यी देशमा कर्मचारीलाई हप्तामा ४ दिन बिदा, ३ दिनमात्र काम

यी देशमा कर्मचारीलाई हप्तामा ४ दिन बिदा, ३ दिनमात्र काम

सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग–३’ हुने

सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग–३’ हुने

यस्ता छन् नाडाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीका अजेन्डा

यस्ता छन् नाडाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीका अजेन्डा

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?