राजनीति


समाजवादी–राजपाको एकता तुहिने संभावना, नेताहरु अन्तिम छलफलमा

1591282337ekata.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि त्यसलाई काउण्टर दिन रातारात एकताको सहमतिमा पुगेका मधेश केन्द्रीत दुई दलबीचको एकता तुहिने संभावना बढेको छ ।  समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)बीच रातारात एकताको सहमति गरी जनता समाजवादी दल गठन गरेका थिए । उनीहरुले बैशाख १० गते मध्यरातमा पार्टी...

कोरोना नियन्त्रणमा रकम अभाव नहुने

1591011073yubrajkhatiwada1.2.jpg
काठमाण्डौ ।प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा प्रस्तुत गर्नुभएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको...

एमसिसी संसदबाट अनुमोदन भएपछि मात्रै अगाडि बढाइने

1591010568arthamantri.jpg
काठमाण्डौ ।अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ ले ल्याएको जोखिम न्युनिकरण गरी जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई सामान्यीकरण गर्नेतर्पm आर्थिक वर्ष २०७७-०७८ को बजेट केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आव २०७७-०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नको जवाफ...

16408528261200100Gurans1.jpg

पहिलो पटक श्रम केन्द्रित बजेट : अर्थमन्त्री

1590755896yuwaraj.JPG
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताउनुभएको छ ।   सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटका सम्बन्धमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

1590738533govrt.jpg
काठमाण्डौ । सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाउनुभयो ।   यस्तै सरकारले कोरोना रोगको...

"कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ"

1590582325paudel.jpeg
काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताउनुभएको छ ।  प्रदेशसभाको आजको बैठकमा उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै कोरोनाविरुद्धको लडाइमा...

1640852530UnionLife-CriticalIllness.gif

मदिरा र सुर्तीमा कर बढाउनुस् ः समिति

1590407691raksi.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।   समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित...

संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

1590130865cabinet.jpg
काठमाण्डौ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।  शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सरकारले हालै पारित गरेको नयाँ नक्सा कार्यान्वयनमा ल्याउने उद्देश्यले संविधान संसोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा...

'नेपालप्रति देखाएको वृटिश उपनिवेशकालीन हेपाहा प्रवृति भारतका लागि धेरै महँगो पनि पर्नसक्छ !'

1590072116ishor.jpg
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गर्नुभएको छ । अरुको...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

1589889311rastriyaa-Sabha.jpg
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित...

नेकपाको स्थायी समिति बैठक बुधबार

1589273672nekapa.jpg
काठमाण्डौ । राजनीतिक अजेण्डाको विषयमा पार्टीका २ अध्यक्षबीच सहमति हुन नसकेपछि यसअघि तोकेर पनि स्थगित भएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक बुधबार बोलाइएको छ ।  धुम्बाराहीस्थित पार्टी मुख्यालयमा नेकपाको स्थायी समिति बैठक बोलाइएको हो । यसअघि बैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको थियो ।  सो बैठकका लागि अजेण्डा तय गर्ने...

स्थायी समिति बैठक एकदुई दिनमै बोलाइन्छ: प्रचण्ड

1588848956prachanda.jpg
काठमाण्डौ । सचिवालय बैठकले अजेण्डा तय गर्न नसकेपछि सरेको सत्तारुढ नेकपाको स्थायी समिति बैठक एकदुई दिनमै हुने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले दाबी गरेका छन् ।  संसद भवनमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका प्रचण्डले संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्षहरुबीच अजेण्डा तय गर्ने विषयमा पर्याप्त गृहकार्य नपुगेर...

धोका भएपछि प्रचण्ड–नेपाल खेमा भिड्ने मूडमा, बामदेव पुरानै समूहमा लाग्दा ओलीलाई तनाव

1588776742oli-prachanda.jpg
काठमाण्डौ । साम्य भएको प्रसार गरी दुर्घटनालाई तत्कालका लागि टारेको नेकपाभित्रको पुरानो विवाद पुनः चर्किएको छ ।  बैशाख २० गतेको सचिवालय बैठकबाट अध्यादेशपछि सिर्जित समस्या समाधान भएको प्रचारबाजी गरिए पनि त्यसको चारदिन नबित्दै अवस्था पुरानै अवस्थामा पुगेको हो ।  पार्टीभित्र तीव्र माग भइरहेको बहुचर्चित स्थायी समिति बैठक बैशाख २५...

राष्ट्रपतिद्वारा बैशाख २६ गतेका लागि बजेट अधिवेशन आह्वान

1588501493president.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।  नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकी संसद् सचिवालयले जनाएको छ । यो अधिवेशन संसदको...

ओली–प्रचण्ड मिलेपछि बिच्किए माधव नेपाल !

1588437692nepal1.jpg
काठमाण्डौ । पार्टी एकतापछि र प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएपछि हुने सबै सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड समेत अन्य नेताहरुतर्फ नै बस्ने गर्थे । तर, निकै महत्वपूर्ण मानिएको र सर्वत्र चासोको विषयमा बनेको शनिवारको सचिवालय बैठकमा भने प्रचण्डको आसन एकाएक परिवर्तन गरियो । सचिवालय बैठकमा अरु बेलाभन्दा भिन्न...

भर्खरै

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि ५२.४९%को गिरावट

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

कोभिडका कारण एनआईसी एसिया बैंकका ३५ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न