प्रबिधि


दराज १२.१२ मा विशेष छूटका साथ नयाँ सामसुङ्ग एस २० एफई जित्ने मौका

1607511912MegaSale-1.jpg
काठमाण्डौ । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ।  उक्त अभियान २७ मंसिर मध्यरात देखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भाउचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि,...

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु, ६० मिनेटको टक टाइम मात्र रु १७ मा

1606909027NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।    यी नयाँ भ्वाइस प्याक भोलि बिहीबारदेखि ग्राहकका लागि उपलब्ध हुनेछ र  प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसीमा...

ब्लग के हो ? यसबाट पैसा कसरी कमाउने ?

1606797473blog.jpg
के तपाइँ आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौँमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस्। अनलाइनका माध्यमबाट तपाइँ आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ। इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले...

1602489415NCC-Final-Ads-min.gif

टेलिकमले एफटीटीएचबाट टेलिभिजन सुविधा ल्याउने

1606398657ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ ।   विद्युत...

नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

1606398388Ncell-CentreTIA2.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ ।  कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो ।  आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं...

रेडमी नोट ९ सिरिजबाट पर्दा उठ्दै, यस्ता छन् फिचरहरु

1606204459Redme.jpg
काठमाण्डौ। रेडमीले आफ्नो रेडमी नोट ९ सिरिजको नयाँ स्पमार्टफोन आउँदो बिहीबार लन्च गर्दैछ। लन्चअघि नै रेडमीका प्रमुख व्यवस्थापक ल्यु विबिंगले रेडमी नोट ९ सिरिजमा जडित क्यामेरा हालसम्मकै सर्वोत्कृष्ट हुने संकेत गरेका छन्। यसअघि पनि लिक भएको रिपोर्टमा पनि यो नयाँ स्मार्ट फोनमा १०८एमपी एचएम२ लेन्स हुनेछ।  विबिंगले नयाँ स्मार्ट फोनको...

टेलिकमको अटम अफरमा थप सुविधासहित केही परिमार्जन

1605867765Nepal-Telecom-central-office-HQ-logo-night-data-pack.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज शुक्रबार राती १२ बजे पश्चात लागू हुनेछ ।  हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको...

आईफोन ब्याटरी विवाद: एपल कम्पनी करोडौँ डलर तिर्न सहमत

1605788115getty.jpg
पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए। सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए। त्यसलाई...

कनेक्ट आइपीएसमार्फत तिहारको किनमेल गर्दा १५% सम्म छुट

1605190166ips.jpg
काठमाण्डौ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आइपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।  यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाईन किनमेल गरी कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत(अधिकतम...

टेलिकमले ल्यायो तिहारलक्षित विभिन्न छुट र अफरको बाढी,यस्ता छन् नयाँ अफरका बण्डल

1605179583NTC-Data-packs-price.jpg
काठमाण्डौ । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ ।    कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म...

एनसेलको नयाँ एनसेल सेन्टर भैरहवामा, सिम कार्ड खरिद गर्ने ग्राहकलाई १ जीबी डेटा भोलुम निःशुल्क

1605007981ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ ।  कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको हो ।  भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको...

भिभोको ‘भी२० एसई’ स्मार्टफोन नेपालमा उपलब्ध, मूल्य कति ?

1604819239V20se-picture.jpg
काठमाण्डौ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले आज आफ्नो नयाँ भी२० सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी२० एसई नेपाली बजारमा भित्राएको छ। ग्राहकले थप विशेषताहरु प्रदान गर्ने प्रतिबद्धता राख्दै भी२० सिरिजले उत्कृष्ट क्यामेरा, आर्कषक डिजाइन र सशक्त प्रदर्शनी प्रदान गर्दछ। युवा पुस्ता र फेसनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरी...

ह्वाट्सएपले ल्यायो मेसेज आफैँ गायब हुने फिचर, यसरी गर्नेछ काम

1604637740Whatsapp.jpg
काठमाण्डौ । चर्चित मेसेजिङ एप ‘ह्वाट्सएप’ ले ‘डिसएपिएरिङ मेसेजेज’ फिचर आधिकारिक रुपमा घोषणा गरेको छ। यो फिचर यही महिना एउटा अपडेटका माध्यमबाट विश्वभर जारी गरिने बताइएको छ। यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुलाई सुविधा दिइएको छ कि उनीहरुले पठाएको मेसेज ७ दिनपछि आफैँ गायब हुनेछ। यस किसिमको फिचर स्न्यापच्याट, टेलिग्राम र...

'क्लिन फिड'पछि गैरकानूनी काम गर्ने हौसिए, अरबौंको लगानी डूब्ने खतरा

1604567059clean-feed.jpg
काठमाण्डौ । विज्ञापनरहित टेलिभिजन च्यानल अर्थात क्लिन फिड लागू भएपछि १२ सय करोडभन्दा बढी लगानी भएको डिजीटल र टिभी केवल अपरेटरहरुको विजिनेशमा धक्का पुगेको छ । सरकारले पर्याप्त तयारीबिना नै क्लिन फिड लागू गरेपछि र यो नीतिको विषयमा पर्याप्त रुपमा प्रष्ट पार्न नसक्दा डिजीटल र केवल टिभी अपरेटरहरुको करोडौंको विजिनेश धराशायी बनाई नियमनमा...

एप्पलले दिँदैछ ठूलो ‘सरप्राइज’, नोभेम्बर १० मा लन्च गर्नेछ नयाँ डिभाइस

1604376377Apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीको सरप्राइज आउने क्रम अझै जारी रहेको छ। यही क्रममा कम्पनीले यही नोभेम्बर महिनामा एउटा नयाँ डिभाइस लन्च गर्ने घोषणा गरेको छ। एप्पलको अप कमिङ लन्चिङ इभेन्ट ‘वान मोर थिंग्स’ स्थानीय समयअनुसार यही १० नोभेम्बर बिहान १० बजे (नेपाली समयअनुसार राति ११ः४५) हुनेछ। यो वर्षको बाँकी लन्चिङ इभेन्टजस्तै यो इभेन्ट पनि...

भर्खरै

कुन बैंकको आधारदर कति ? कुन बैंकबाट पाइन्छ सस्तैमा ऋण ? (तालिकासहित)

कुन बैंकको आधारदर कति ? कुन बैंकबाट पाइन्छ सस्तैमा ऋण ? (तालिकासहित)

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

CCTV VIA REUTERS

चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा, यी हुन् झर्नसक्ने सम्भावित स्थान

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त