प्रबिधि


भायानेटको चाडपर्व अफर: बडादशैंमा बडा टिभी

1601519242vianet.jpg
काठमाण्डौ । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफरको रुपमा “भायानेट बडा दशैंमा बडा टिभी” योजना सार्वजनिक गरेको छ।  कम्पनीकाअनुसार नेपालीहरुको महान चाँड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई...

ओपोद्वारा एफ१७ प्रो सार्वजनिक,मूल्य कति?

1601288594oppo.jpg
काठमाण्डौ । ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ ।  अल्ट्रा(स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ ।  ‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि...

ट्रम्प प्रशासनलाई झट्का, अमेरिकामा टिकटकमाथि प्रतिबन्ध नलगाउन अदालतको आदेश

1601265546tiktok.jpg
काठमाण्डौ । ट्रम्प प्रशासनले अमेरिकामा भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा अदालतले रोक लगाएको छ।  ट्रम्प प्रशासनले टिकटकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जुन प्रतिबन्ध लागू हुन केही घन्टामात्रै बाँकी रहँदा अमेरिकाको वासिंटन अदालतका एक न्यायाधीशले उक्त आदेश कार्यान्वयनमा रोक लगाएका हुन्।...

1602489415NCC-Final-Ads-min.gif

भिभोको 'वाई-२०' नेपाली बजारमा, यस्ता छन् विशेषता

1601119591a5d5ddce260ae8e95e731a394a2e38a-1.jpg
काठमाण्डौ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले 'वाइ-२०' नेपाली बजारमा ल्याएको छ ।  एआइ ट्रिपल म्याक्रो क्यामेरा र ५ हजार एमएएच ब्याट्री क्षमताको यो सेट अनलाइन प्लेटफार्म दराजबाट बिक्री सुरू गरिएको कम्पनीले जनाएको छ। साइड फिंगर प्रिन्ट, फेस सेन्सर अनलक सुविधासँगै १३ र २-२ मेगापिक्सेलका क्यामेरा रहेको सेटमा एआइ पावर सेभिङ प्रविधि...

विद्यार्थीलाई सिकाइमा सहजीकरणका लागि ल्यायो टेलिकमले निःशुल्क पाठशाला सीयुजी सिम

1601036131cug.JPG
काठमाण्डौ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ...

खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

1600858299Khadyanna-Press-release.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामाग्रीको मोवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।  ग्राहकले कम्पनीको नेपालफुड डटकम जिओभी डट एनपी वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु...

भायानेटको ब्राण्डमा एम्बेस्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का

1600771670Vianet-photo.jpg
काठमाण्डौ । विगत २० वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो बजार प्रवद्र्धनको लागि नेपालकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष...

वर्ल्ड लिंकले पनि आइपीओ जारी गर्ने, पूर्वतयारी सुरु

1600165283world-link.jpg
काठमाण्डौ । वर्ल्ड लिंक कम्युनिकेसनले निकट भविष्यमै सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।  वर्ल्ड लिंकको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वर्ल्ड लिंकका संचालक दिलीप अग्रवालले यस्तो जानकारी दिएका हुन् ।  ‘हामी सर्वसाधारणका लागि आइपीओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं ।’ अग्रवालले भ...

ओपोको नयाँ कलरओएस ११ सार्वजनिक

1600165061oppo1.png
काठमाण्डौ ।  वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । यस सँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ । ‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका...

टिकटकजस्तै एप ल्याउने तयारीमा युट्युब

1600157624Youtube.jpeg
काठमाण्डौ । युट्युबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। युट्युब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ। भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै...

ओपो ए५३ सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी,यस्ता छन् फिचर्स

1599998065OPPO-PR-IMAGE-3.jpg
काठमाण्डौ । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तीव्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।  ९०एचजेड रिफ्रेश रेट सहितको ओपो ए५३ले ९० एचजेड नियो(डिस्प्ले मार्फत...

शुरु भयो नेपालको फस्ट गेमिङ छलफल प्लेटफर्म : गेम खेलेर भर्चुअल क्वाइन जित्न सकिने

1599474488Giveaways-Contest-poster.jpg
 काठमाण्डौ । नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल , अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ।   नेपालमा छरिएर रहेका सुचना प्रविधि संग सम्वन्धित सेवा प्रदायक...

मात्र रु.१ मा एनसेलको प्रिपेड सिम,निःशुल्क माइफाइभ सेवा र बोनस डेटा

1599221402NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।   यो योजना हिजो बिहीबारदेखि लागू भएको छ...

ओपोका सीइओ टोनी च्छनद्वारा आइएफएमा भर्चुअल उपस्थिति, फाइभजीको वैश्विक रोलआउटका लागि क्वालकमसँग सहकार्य

1599216106oppo-tony-chen-ifa-qualcomm.jpg
काठमाण्डौ । बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिति जनाएका छन् । भर्चुअल उपस्थिति जनाएका टोनीले क्वालकम की(नोट शत्र अन्तर्गत भिडियो कन्फरेन्स मार्फत आफ्नो वक्तव्य पनि प्रस्तुत गरेका छन् । वक्तव्य मार्फत टोनीले ओपो र क्वालकम बीच सहकार्यको ईतिहास केलाउँदै दुवै समूहले...

गलत सूचनामाथि फेसबुकको अंकुश, म्यासेज फरवार्डमा संकुचन

1599211269facebook.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले पनि अब गलत जानकारी दिने म्यासेजमाथि रोक लगाउन प्रयास थालेको छ। यसका लागि फेसबुकले म्यासेन्जर च्याटमा केही बदलाव गरेको छ। अब ह्वाट्सएपजस्तै म्यासेन्जरमा पनि फरवार्ड हुने म्यासेजको सीमा तोकिएको छ। अर्थात अब एकपटकमा फरवार्ड गरिएको म्यासेजलाई ५ जना प्रयोगकर्ता वा गुप्रमा पठाउन स...

भर्खरै

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

CNI

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

anil gyawali

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

nepal medical council

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन, भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'