प्रबिधि


भायानेट जडान अब ४८ घण्टाभित्रै

1598617156vianet.jpg
काठमाण्डौ ।  भायानेटको इन्टरनेट जडान गर्न ग्राहकले अनुरोध गरेको ४८ घण्टा भित्र इन्टरनेट जडान गर्ने सुविधा थप गरेर सेवा प्रदान गर्ने भएको छ । अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै उनीहरुको घरमा भायानेटको इन्टरनेट चल्न थाल्नेछ । देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि...

पाँच वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, मेगा सेल मेलामा ५० प्रतिशतसम्म छुट

1598532886ReechargerMOU-for-Mega-Sale.jpg
काठमाण्डौ । कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ ।   रिचार्जरले एनआईसी...

टिकटकद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता

1598334099TIktok.jpeg
काठमाण्डौ । भिडियो सेयररिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेको छ। यसअघि ट्रम्प प्रशासनले एउटा कार्यकारी आदेश जारी गर्दै टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्ससँग कुनै पनि अमेरिकी कारोबारमाथि रोक लगाएको थियो। बाइट डान्स लिमिटेडले अमेरिकाको यो आरोपलाई नकार्दै टिकटक अमेरिकाको सुरक्षाका लागि...

1602489415NCC-Final-Ads-min.gif

लकडाउनले विद्युतीय कारोबारमा उछाल, अनलाइनयुग सुरु भएकै हो ?

1598273576digital.jpeg
काठमाण्डौ । कोभिड १९ संक्रमणका कारण मानिसहरु भौतिक दूरीमा रहनुपर्ने भएपछि विद्युतीय कारोबारमा भने उछालको अवस्था देखिएको छ ।  सुरक्षित कारोबार मानिएको विद्युतीय कारोबारमा सर्वसाधारणहरुको अचाक्ली आकर्षण देखिएको हो ।  कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन लगाएपछिको केही महिनामा विद्युतीय कारोबारका...

विश्वभर गुगलका जीमेल, युट्युब र गुगल ड्राइभ सेवामा समस्या, समाधानको कोसिस जारी

1597917343gmail.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एउटा गुगलको आज बिहीबार थुप्रै सेवाहरु डाउन भएका छन्।  आज सबैभन्दा धेरै समस्या जीमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ। यसका कारण प्रयोगकर्ताहरुलाई निकै समस्या भएको छ।  जीमेल र गुगल ड्राइभमा फाइल अट्याच नै भइरहेको छैन। युट्युबमा भने भिडियो अपलोड गर्न समस्या भइरहेको छ। अहिले...

रिचार्जरमा ‘बाइ वान गेट वान फ्रि’, एन ९५ मास्क ३५ रुपैयाँ

1597841825Reecharger-Mega-Sale-1.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले आगामी भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने...

एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सिम,मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा

1597747428Nepal-Telecom-SEE-Student-SIM-offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत छ...

सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट सामान खरिद गरी सेलपेबाट भुक्तान गर्दा १५ प्रतिशतसम्म छुट पाइने

1597667139cell.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर आगामी कातिक ३० गते सम्म लागू हुनेछ ।    यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा...

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपे

1597581482fonepay-ventilation.jpg
काठमाण्डौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा पmोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यस अभियान अन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।  भेन्टिलेटर बैंकले सय दिनमा...

एनटिसीको आयमा गिरावट, यस्ता छन् कारण

1597390504ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको कुल सेवा बापतको आयमा संकुचन आएको छ ।    आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको कुल सेवा बापत टेलिकमले ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ रहेको थियो...

एफवान सफ्ट इन्टरनेशनल दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित

1597151519f1.jpg
काठमाण्डौ । सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनल दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित भएको छ । यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको...

एप्पल प्लेस्टोरमा माइक्रोसफ्ट, गुगल र फेसबुकका गेमिङ एप प्रतिबन्धित

1597139814apple-store.jpg
काठमाण्डौ । विश्वका दिग्गज टेक कम्पनीहरुबीच यतिबेला गेमिङ एप्सलाई लिएर शीतयुद्धको सुरुआत भएको छ। वास्तवमा एप्पलले आइफोन तथा आइप्याडको प्लेस्टोरमा माइक्रोसफ्ट, गुगल र फेसबुकका चर्चित गेमिङ एपहरुलाई स्थान दिन अस्वीकार गरेको छ। अर्थात् यी सबै कम्पनीको गेमिङ एप्सहरु एप स्टोर बिना प्रयोगकर्तासम्म पुग्न सक्ने छैनन्। माइक्रोसफ्टको गेम...

इसेवा र बीएफसीबीच डिजिटल रेमिट्यान्स सम्झौता

1596977377esewaMoneyTransfer.png
काठमाण्डौ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याति प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।  यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै...

ओपो एफ१५ का ३ उत्कृष्ट फिचर्स, जसले फोनलाई अन्य भन्दा पृथक, आकर्षक र लोकप्रिय बनायो

1596970607OPPO-F15-creative.png
काठमाण्डौ । नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।  “ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत...

ट्रम्पद्वारा अमेरिकामा 'टिकटक' र 'वीच्याट' प्रतिबन्धित

1596776292tiktok.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षामाथि...

भर्खरै

कुन बैंकको आधारदर कति ? कुन बैंकबाट पाइन्छ सस्तैमा ऋण ? (तालिकासहित)

कुन बैंकको आधारदर कति ? कुन बैंकबाट पाइन्छ सस्तैमा ऋण ? (तालिकासहित)

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

CCTV VIA REUTERS

चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा, यी हुन् झर्नसक्ने सम्भावित स्थान

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त