काठमाण्डौ । पुस महिना राजस्व संकलन गर्ने लक्ष्य पूरा हुने देखिएको छ। पुस महिनामा ठूला करदाता कार्यालयले ४४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर ठूला करदाताबाट अनुमान गरिएभन्दा कम मात्रामा राजस्व संकलन भएपछि...
काठमाण्डौ । नेपालमा अर्को नयाँ सरकारी बैंक सञ्चालनमा ल्याउने तयारी थालिएको छ। यसका लागि प्रारम्भिक भेला यही माघ १७ गते डाकिएको छ। भेलामा छलफल गरी यो बैंकको दर्ता प्रक्रिया सुरु गर्न सहकारी विभागमा फाइल पठाइनेछ भने स्वीकृति...
काठमाण्डौ । कोरोनाभाइरसको सुरुआतका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोली चीनको वुहान सहर पुगेको छ। वुहान कोरोनाभाइरस संक्रमणको इपिसेन्टर हो। कोरोना महामारीका विषयमा विभिन्न देशले चीनविरुद्ध...
काठमाण्डौ । अमेरिकी नियामक निकायले विश्वकै धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई १ लाख ५८ हजार युनिट कार बजारबाट फिर्ता मगाउन आदेश दिएको छ। नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले...
काठमाण्डौ । पुस मसान्तसम्म कोरोना बीमाबापत २ अर्ब ४८ करोड रुपैयाँ बढी दाबीभुक्तानी भएको छ। बीमा समितिको पछिल्लो आँकडाअनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमाबापत २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ दाबी...
काठमाण्डौ । आज माघ १ गतेदेखि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशिक जारी गर्दै अन्तरबैंक एटीएम कारोबारमा शुल्न लिन...
काठमाण्डौ । दुई दिन लगातार बढेको सुनको भाउ आज बिहीबार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ भोलि माघ २ गतेदेखि निश्कासन हुने भएको छ। सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८...
काठमाण्डौ । राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले स्थिर ब्याजदरमा विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिरहेका छन्। बैंकहरुले आज माघ १ गतेबाट लागू हुने निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरिसकेका छन्। जसमा विभिन्न...
काठमाण्डौ । नेपाली सेयर बजार अहिले नयाँ–नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ। यतिबेला लगानीकर्ताहरु पनि हौसिएका छन्। लगानीका अन्य क्षेत्रभन्दा अहिले सेयर बजारमा माहोल सिर्जना भइरहेको छ। त्यसैले लगानीकर्ताहरुले...
काठमाण्डौ । गत दुई आर्थिक वर्षको लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दसौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको थियो। सभाले...
काठमाण्डौ । यूकेमा कोरोनाभाइरस सङ्क्रमणका बिरामीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु भएको छ। मङ्गलवार एक बिरामीलाई उक्त उपचार उपलब्ध गराइएको बताइएको छ। यो उपचार पद्धतिमा कुनै पनि भाइरस...
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार संस्थाका संचालक समिति अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको सभापतित्वमा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्षको वार्षिक...
काठमाण्डौ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो । यस...
काठमाण्डौ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नवीनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ । आज...
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले...
काठमाण्डौ । लोकप्रिय आर्थिक अनलाइन पत्रिका(न्यूज पोर्टल) बिजशाला डटकमको कार्यकारी सम्पादकमा वरिष्ठ पत्रकार जयराम गौतम नियुक्त भएका छन् । बिजशाला डटकमको प्रकाशन संस्था सोस मिडिया प्रालिको पुस २८ गते बसेको संचालक समितिको...
काठमाण्डौ । युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभा आज बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमा बिहान ११ः३० बजेदेखि जुममार्फत् भिडियो काफरेन्सिङद्धारा सम्पन्न भएको छ । संस्थाको...
काठमाण्डौ । यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश...
काठमान्डौ । बहुप्रतिक्षित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर बजारमा लगानी गर्न थालेको खुलासा भएको छ। कम्पनी स्थापना भएदेखि धितोपत्रमा लगानी गर्न सुरु गरिसकेको स्टक डिलरकै एक अधिकारीले...
काठमाण्डौ । नबिल बैंकको आज बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार...
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले आज बुधबार चौबिसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६-७७मा गरेका...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा आज बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन...
काठमाण्डौ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांकअनुसार मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशत रहेको हो।...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा आज बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाण्डौमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ । कोभिड १९ का कारण हुनसक्ने...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा आज बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६-७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर...
काठमाण्डौ । अब कुनै पनि नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लगानी गर्दा आफ्नो नियामक निकाय तथा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृतिपत्र सरकारसमक्ष प्रस्तुत...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज बुधबारका दिन काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौमा बुधबार सम्पन्न मेगा बैंकको १० औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं...
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज बुधबार पनि दोहोरो अंकले बढेको छ। भोलि बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेको अब बजार आउँदो आइतबारमात्र खुल्नेछ। आज नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ को...