काठमाण्डौ । एउटा कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा लाग्ने शुल्क घटेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता शुल्क घटाएको हो। यसअघि एउटा कम्पनीको सिमबाट अर्को कम्पनीमा फोन गर्दा प्रतिमिनेट ५४ पैसा शुल्क लाग्थ्यो। अब प्रतिमिनेट १० पैसामात्र शूल्क लाग्नेछ।
प्राधिकरणले एउटा कम्पनीबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा एकैपटक ४४ पैसा शुल्क घटाएको हो।
यो नियम स्मार्ट टेलिकमका ग्राहकको हकमा पनि लागू प्राधिकरणले जनाएको छ।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago