काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्।

कम्पनी सञ्चालक समितिको गत मंसिर १९ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको । उनको नियुक्ति मंसिर २१ गतेदेखि लागू भएको पनि कम्पनीले जनाएको छ। 

जोशीलाई कम्पनीले यो थप जिम्मेवारी दिएको हो। उनी सोही कम्पनीको कानुन विभागकी प्रमुख पनि छिन्।