काठमाण्डौ । गरिमा विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज माघ ११ गते अन्तिम दिन रहेको छ।
बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद रहेका छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न बैंकले यही माघ ३० गते शुक्रबार पोखराको होटेल पोखरा ग्रान्डमा आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।
प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज माघ ११ गते अन्तिम दिन रहेको छ।
बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद रहेका छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न बैंकले यही माघ ३० गते शुक्रबार पोखराको होटेल पोखरा ग्रान्डमा आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।
4 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago