काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टेर्लिङको भाउ भने घटेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ स्थिर रहेको हो। आज ४६ पैसाले घटेको हो। योसँगै आज पनि प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार डलरको भाउ ४६ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ कायम भएको थियो।

युरोको भाउमा आइरहेको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ। आज पनि युरोको भाउ २८ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३६.६६ रुपैयाँ र बिक्रीदर १३७.३६ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ४१ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको थियो।

यसैगरी पाउन्ड स्टेर्लिङको भाउ आज पनि ३० पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १४९.७६ रुपैयाँ र बिक्रीदर १५०.५३ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ पनि ४४ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.०६ रुपैयाँ र बिक्रीदर १५०.८३ रुपैयाँ कायम भएको छ।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–