काठमाण्डौ । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज युरोको भाउ बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज स्थिर रहँदै प्रतिडलर खरिददर ११६.७२ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार डलरको भाउ ५४ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो। 

युरोको भाउ भने आज पनि १७ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३८.२० रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार १६ पैसाले घट्दै प्रतियुरो खरिददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३९.०८ रुपैयाँ कायम भएको थियो।

निरन्तर घटिरहेको पाउन्ड स्टेर्लिङको भाउ भने आज १० पैसाले घटेको छ। यो बढोत्तरीसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.१२ रुपैयाँ र बिक्रीदर १५५.९२ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिको भाउ ३८ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ १५५.०२ रुपैयाँ र बिक्रीदर १५५.८१ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –