काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोको बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको स्थिर रहेको हो। योसँगै आज प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार डलरको भाउ ७ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ६ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३७.१८ रुपैयाँ र बिक्रीदर १३७.८९ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ३ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.१२ रुपैयाँ र बिक्रीदर १३७.८२ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि ३८ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.१८ रुपैयाँ र बिक्रीदर १५१.९५ रुपैयाँ कायम भएको छ।

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ३४ रुपैयाँले घटेको थियो। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५६ रुपैयाँ र बिक्रीदर १५२.३३ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–