काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा बीओके क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार बीओके क्यापिटललाई संस्थालाई आरटीएसमा नियुक्त गरेको हो। 

अब आदर्श लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।