काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा बीओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ।
माघ २ गतेदेखि लागू हुने गरी बीओके क्यापिटल आरएसडीसी लघुवित्तको सेयर रजिस्ट्रारमा नियुक्त भएको हो।
अब बीओके क्यापिटलले आरएसडीसी लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका सम्पूर्ण कार्य गर्नेछ।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago