काठमाण्डौ । आरटीजीएस प्रणाली आउँदो आइतबार सार्वजनिक बिदा दिन पनि सञ्चालन हुने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना गर्दै आउँदो आइतबार (जेठ ८ गते) आरटीजीएस प्रणाली सुचारु हुने जानकारी गराएको हो।
विकास ऋणपत्र २०८७ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आइतबार आरटीजीएस सुचारु रहने सूचनामा जानकारी गराइएको छ।
आरटीजीएस आइतबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुल्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago