काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर)बीबी माइनस@लाई प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राख्नुका साथै ‘इस्यूआर नट कोअपरेटिङ क्याटोगरी श्रेणीबाट हटाइएको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
‘@’ प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राखिएको उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago