काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा आउने भएको छ।
बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार २६२.६७ कित्ता हकप्रद जारी गरेको थियो।
बैंकको यो हकप्रदमा ६ हजार १८० आवेदकबाट कुल २४ लाख ६ हजार १०६.४७३८ मात्र परेको छ। ती लगानीकर्ताहरुलाई बैंक हकप्रद बाँडफाँड गरेको छ। बाँकी २७ हजार २५७.२० कित्ता हकप्रद भने बिक्री भएन।
सोही कारण उक्त बिक्री नभएको हकप्रद बैंकले अब लिलामीमा राख्नेछ।
2 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago