काठमाण्डौ। नेपाल धितोपत्र बोर्डको अभियान ‘एक नेपाली एक डिम्याट खाता’ अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा बिहीबार निःशुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको छ।
क्यापिटलले प्रत्येक नेपालीको पुँजीबजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। यस अभियानमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो।
एनआईबिएल एस क्यापिटलले ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर बिहान ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन गर्दै आइरहेको छ भने गत पुस १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट तथा मेरो सेयर खोल्ने सुविधासमेत प्रदान गर्दै आइरहेको छ।
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago