काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ।
हाइब्रिड फन्ड एल–१’का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार दुवै योजनाका इकाइधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ।
यसैगरी उक्त लाभांश वितरणार्थ क्यापिटलले यही असोज १२ गते बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरु यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।
यी दुवै योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago