काठमाण्डौ । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ।
ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको छ। ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अब डिसहोमको पे पर भ्यू र एक्सक्लुसिभ च्यानलहरुमा डिसहोमका ग्राहकहरुले हेर्न पाउनेछन्।
यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago